मनोरञ्जन खबर

‘आवेग’को ट्रेलरमा आर्यनको एक्सन अवतार

प्रदर्शन मिति तय भएपछि चलचित्र ‘आवेग’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक ट्रेलरमा नायक आर्यन सिग्देलको एक्सन अवतार देखाइएको छ । साउथ इन्डियन चलचित्रको शैलीमा यसलाई निर्माण गरिएको छ । आर्यनलाई ‘सौर्य’ नाम दिएर चलचित्रमा एङ्ग्री अवतारमा..

दावासँग गोप्य रहन चाहन्छिन्, नम्रता ?

प्रेमको बिषयमा नायिका नम्रता श्रेष्ठ सधै खुल्ला नै छिन् । रेमनदास श्रेष्ठसँगको प्रेम होस् या प्रेम घलेसँगको प्रेम नै किन नहोस्, नम्रताले खुलेरै मिडियासँग कुरा राखिन् । हुनत, यी सुन्दरीको प्रेम जीवन खुशी र विछोडमा रुमलिएको छ । रेमनसँग पनि प्रेममा गम्भिर देखिएकी नम्रता प्रेमसँग पनि यस्तै थिइन् । नम्रता निकट चलचित्रकर्मी भन्छन्-‘उनी जसलाई..

प्रहरीको हिरासतबाट गायिका रेखा शाह छुटिन्

ठगी अभियोगमा पक्राउ परेकी ‘सिमसिमे पानीमा’ गीतकी गायिका रेखा शाह प्रहरी हिरासतबाट छुटेकी छिन् । केहि दिन अघि रेखा र उनका पति इन्द्र गुरुङ्लाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नाम गरेका व्यक्तिलाई पैसा लगानी गरेको र पैसा उठाउन काफ्लेका बाबु सुवासराज काफ्लेलाई शाह..

प्रेमिकालाई लिएर एकसाथ पर्दामा देखिदैं सलमान

बलिउड अभिनेता सलमान खान र हाल उनकी प्रेमिका भनिएको लुलिया वन्तुर एकसाथ पर्दामा देखिने भएका छन् । खबरका अनुसार एक स्विडिस निर्देशक तथा निर्माताले यी दुईलाई एउटा रियालिटी सोमा सँगै काम गराउँदै छन् । सलमान र लुलिया होस्ट रहेको त्यो रियालिटी सो ‘द फार्महाउस’ नाममा आउने तय भएको छ । यो रियालिटी सो यस वर्षको अन्त्यसम्म प्रदर्शन गरिने छ । ४०..

सन्नी लियोनको अन्तर्वार्ताले बलिउडमा मच्चायो तहल्का

फिल्म ‘मस्तिजादे’को प्रमोसनमा व्यस्त बलिउड अभिनेत्री सन्नी लियोनसँग भारतको ‘लिडिङ टिभी च्यानल’ सिएनएनआइबिएनले लिएको अन्तर्वार्ता अहिले बलिउडमा चर्चित भएको छ । अन्तर्वार्तामा सन्नीलाई उनको विगत र अहिलेको अवस्थाबारे सोधिएको थियो । भारतीय मूलकी क्यानेडेली अभिनेत्री सन्नी लियोन बलिउडमा आउनुभन्दा पहिलो ‘पोर्न’ चलचित्र क्षेत्रमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना