मनोरञ्जन खबर

क्लासिक निर्देशकले मलाई सबैभन्दा धेरै रुहाएका छन् : नम्रता श्रेष्ठ

पछिल्लो समय नेपाली सिने नगरिमा निक्कै चर्चामा रहेको फिल्म हो ‘क्लासिक’ । यहि फिल्मकी मुख्य नायिका नम्रता श्रेष्ठ भने यो फिल्मलाई लिएर नर्भस छिन् । त्यसो त उनी क्लासिकलाई लिएर मात्रै नर्भस भएकी होइृनन् । उनी आफ्ना हरेक फिल्म रिलिजको समयमा नर्भस हुने गर्छिन । आफूले गरेको कामलाई दर्शकले कसरी लिने हुन भन्ने कुराले उनलाई नर्भस तुल्याएको हो ।..

जुही चावलाले भनिन्,‘आमिर खान सैतान हुन्’

बलिउडमा आफ्नो चुलबुलेपनका लागि चर्चित अभिनेत्री जूही चावलाले आमिर खानलाई बाहिरी रुपले सोझो देखिए पनि भित्री रुपमा शैतान सरह रहेको आरोप लगाएकी छन् । जुहीले ९० को दशकमा आमिर खान र शाहरुख खानका साथ धेरै हिट फिल्म दिएकी छन् । आफ्नो पछिल्लो फिल्म ‘चक एण्ड डस्टर’को प्रमोसनमा व्यस्त उनले आमिर र शाहरुखसँग सुटिङमा भएको सम्झनालाई मिडियामार्फत..

नयिका झरना बजा्रचार्य संग सेक्सका ११ प्रश्न

१. सेक्सलाई कसरी हेर्ने गर्नुहुन्छ ? सेक्स जीवन हो । हाम्रो शुरुवात नै सेक्सबाट भएको हो यसर्थ सेक्सलाई घृणापुर्वक हेर्न मिल्दैन जस्तो लाग्छ मलाई । २. सेक्सलाई जीवनको एउटा पाटो भनिन्छ, फेरी सेक्सलाई नै घृणापुर्वक हेरिन्छ यस्तो किन हुन्छ ? सेक्सलाई घृणपुर्वक वा नकारात्मक रुपमा किन हेरिन्छ भने हाम्रो सामाजिक संरचनामै दोष छ, हामीलाई साने..

चर्को पारिश्रमिकका कारण लोकगायिका विष्णु माझीको क्यारियर धरापमा

दश बर्ष अघि सांगीतिक क्षेत्रमा बिष्णु माझी आउंदा निक्कै हलचल भयो । धेरैले बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ्को स्वरलाई टक्कर दिने स्वर भन्थे उनको गलालाई । त्यतिबेलाको बजारमा बिमा, लक्ष्मी र शर्मिला ‘हट केक’का रुपम चिनिन्थे । फाट्टफुट्ट गीत गाउन थालेपछि बिमा, लक्ष्मी र शर्मिलाको बिकल्पमा उभिन थालिन् बिष्णु माझी । अनि लोक..

गायिका रेखा शाहद्वारा आफूलाई हिरासतमा चरम यातना दिइएको आरोप

आफूलाई प्रहरी हिरासतमाख चरम यातना दिइएको भन्दै त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग र अन्तर्राष्ट्रिय निकायमा आग्रह गरेकी छन् । शाहले मंलबार विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा १० दिन बस्दा आफूलाई औषधिसमेत खान नदिइएको उल्लेख गरेकी छन् । ‘मेरा कानुनी सल्लाहाकार, शुभेच्छुक र कानुनी..

४० वर्षको मिहिनेत सफलः उदितनारायण

भारतले गायक उदित नारायाण झालाई पद्म भुषण सम्मान प्रदान गर्ने भएको छ। सोमबार यो खबर फैलिएसँगै उनलाई बधाई दिने र सामाजिक सञ्जालमा गाली गर्ने पनि उत्तिकै देखिए।'साँच्चै खुशी लागिरहेको छ। ३५–४० वर्ष काम गर्दा यो दिन आउँछ भनेर मैले कहिलै सोचेको थिइनँ', उदितलाई उदृत गर्दै आजतकले उल्लेख गरेको छ, 'ईश्वरको ठूलो कृपया हो। सदैव मलाई प्रार्थना गर्ने..

सिम्पलले गरिन् दोस्रो बिहे

मोडल सिम्पल खनालले दोस्रो बिहे गरेकी छिन्। म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलसँगको वैवाहिक सम्बन्ध टुटेपछि एक्लिएकी सिम्पलले आइतवार राजधानीको हायात होटलमा दोस्रोपटक सुटुक्क बिहे गरेकी हुन्। बेलायतमा व्यवसाय गर्दै आएका भारतीय मूलका नदिनसँग उनले लगनगाँठो कसेकी हुन्। मोडल नम्रता सापकोटाले आफ्नो फेसबुकमा 'कन्ग्राचुलेसन्स माई लभ'..

मिटर ब्याजको धन्दामा हिरोइन

मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो । क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाएर पैसा आएकी थिइन् । यसैबीच, काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् । नेपाली कला क्षेत्रमा..

‘आवेग’को ट्रेलरमा आर्यनको एक्सन अवतार

प्रदर्शन मिति तय भएपछि चलचित्र ‘आवेग’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रको सार्वजनिक ट्रेलरमा नायक आर्यन सिग्देलको एक्सन अवतार देखाइएको छ । साउथ इन्डियन चलचित्रको शैलीमा यसलाई निर्माण गरिएको छ । आर्यनलाई ‘सौर्य’ नाम दिएर चलचित्रमा एङ्ग्री अवतारमा..

दावासँग गोप्य रहन चाहन्छिन्, नम्रता ?

प्रेमको बिषयमा नायिका नम्रता श्रेष्ठ सधै खुल्ला नै छिन् । रेमनदास श्रेष्ठसँगको प्रेम होस् या प्रेम घलेसँगको प्रेम नै किन नहोस्, नम्रताले खुलेरै मिडियासँग कुरा राखिन् । हुनत, यी सुन्दरीको प्रेम जीवन खुशी र विछोडमा रुमलिएको छ । रेमनसँग पनि प्रेममा गम्भिर देखिएकी नम्रता प्रेमसँग पनि यस्तै थिइन् । नम्रता निकट चलचित्रकर्मी भन्छन्-‘उनी जसलाई..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro