मनोरञ्जन खबर

पहिलो फिल्मको कमाई -कोही खाली हात , कोहीले पाए पाँच लाख

शुक्रबार रिलिज भएको फिल्म लुकामारी अभिनेत्री सुरवीना कार्कीको पाँचौ फिल्म हो । उनको पहिलो फिल्म थियो झेली । मोडलिङ हुँदै अभिनयमा छिरेकी उनले पहिलो फिल्ममा काम गरेबापत ३० हजार पारिश्रमिक पाएकी थिईन् । उनले पहिलो फिल्ममा काम गरेर पाएको पारिश्रमिक लुगा किनेर सकाएको बताईन् । सुुरवीनासँगै आज हामी अन्य केहि सेलिब्रेटीको पहिलो फिल्मको..

बिना मेकअपमा यस्तो छ अभिनेत्रीहरुको हालत ।

महिला र मेकअप एक अर्कामा जोडीएका शब्द हुन् । महिलाहरुको श्रृङगारले उनीहरुको सुन्दरतालाई निखारी दिन्छ । कतिपयले दिनहुँ मेकअप गर्नाले छालालाई बिगार्छ भनेर मेकअप कमै गर्ने गर्छन् । तर, महिलाहरु मेकअपमा अगाडी नै छन् । अभिनेत्रीहरुको केसमा भने मेकअपले बढी नै स्थान पाउने गर्दछ । रियल लाईफमा भन्दा रिल लाईफमा बढि मेकअप गर्ने अभिनेत्रीहरु..

डोकोमा ढुंगा बोक्दै धुर्मुस-सुन्तली, दोस्रो बस्ती निर्माण सुरु

हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम बुधबारबाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन सो बस्ती शिल्यान्यास गरिएको थियो । सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि..

जिस्म निर्देशक राजु गिरीले गल्ती गरेको भन्दै पश्चाताप गरे

निर्माण ईजाजत बिना नै छायाँकनमा गएपछि विवादमा आएको फिल्म 'जिस्म' निर्देशक राजु गिरीले आफुले गल्ती गरेको भन्दै पश्चाताप गरेका छन् । बुधबार राजधानीमा एक प्रेस भेटघाटको आयोजना गर्दै गीरीले बजार तताउनको लागी जानाजान गल्ति गरेको स्विकार गर्दै राज्यले बनाएको नियम तोड्नुलाई आफैले अपराध गरेको भान भएको स्विकार गरे । अनुमति बिना छायाँकनमा..

पक्राउ परेकाअर्चना पनेरु सहितको फिल्म टोलि धरौटीमा रिहा

विना अनुमति चलचित्र छायाङ्कनको आरोपमा पक्राउ परेका अर्चना पनेरु सहितको टिम तारिखमा छुटेका छन् । उनिहरुको सबै टिमलाई नै रामबजार प्रहरीले दिउसो नियन्त्रणमा लिएको थियो । बुधवार आवश्यक कगजपत्र सहित उपस्थित हुने गरी तारिखमा छोडिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । ‘ फिल्म निर्देशक राजु गिरीले अनुमतिनै नलिइ..

नायिका अर्चना पनेरुसहितको सुटिंग टोली पोखरामा प्रहरी नियन्त्रणमा

नायिका अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरीसहितको टोली पोखरामा सुटिंगस्पटबाटै पक्राउ परेको छ । निर्माण ईजाजत बिना नै चलचित्र जिस्म सुटिंग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । जिम्स चलचित्र विकास वोर्डमा दर्ता नभई सिधै सुटिंग स्पटमा गएकाले नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ । प्रहरी नियन्त्रणमा..

बिहेपछि हिट भए शिव परियार

शिव परियार अर्कै केटीसँग लभ थियो मेरो । ०६३ को माघमा पाथीभरा एफएमको वार्षिकोत्सव सकेर फर्किंदै थिएँ । त्यतिवेला चितवनकी केटीसँग फोनमा मेरो ‘लभ’ चलिरहेको थियो । चितवनमा उनीसँग भेट्ने तारतम्य मिलाएको थिएँ । चितवन झरेपछि नजिकै पसलमा रिचार्ज किन्न गएँ । ‘तपाईं शिव परियार होइन, मैले तपाईंको गीत सुनेको छु,’ रिचार्ज कार्ड दिँदै पसलमा..

सञ्जय दत्त पाँच वर्षपछि जेलबाट रिहा

बलिउड अभिनेता सञ्जय दत्त बिहीबार बिहान साढे आठ बजे पुणेको यरवडा जेलबाट रिहा भएका छन् । उनी जेलबाट रिहा भएपछि जहाजबाट सिधै मुम्बई जाँदैछन् । पुणेस्थित विमानस्थल बाहिर सञ्जयको सुरक्षाका लागि उनका साथी सलमान खानले चारजना सुरक्षा गार्ड पनि पठाएका छन् । अवैध हतियार राखेको अभियोगमा सञ्जयले पाँच वर्षको जेल सजाय काटेका हुन् । सञ्जयलाई लिनका..

यौन शोषणमा परेका चर्चित हिरोइन्

सानै उमेरमा यौन शोषणको खबर अधिकांश हिरोइनको मुखबाट सुन्न पाइन्छ । भर्खरै मात्र बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो पटक पटक यौन शोषण भएको कुरा सार्वजनिक गरेकी थिइन् । त्यसैगरी कैयौ ठूला हिरोइन छन्, जसले बाल्यकालमै यो पीडा भोग्नुपरेको छ । बाल्यकालको यो पीडालाई भुल्दै यी हिरोइन अहिले चर्चाको शिखरमा पुगेका छन् । कल्कि कोचलिनः कल्कि..

मोदीको गाउँमा शाहरुखमाथि बर्साइयो ढुंगामुढा

बलिउडका चर्चित अभिनेता शाहरुख खानमाथि नरेन्द्र मोदीको गृहनगर अहमदाबादमा ढुंगामुढा बर्साइएको छ । अहमदाबादको एक होटलो पार्किङमा शाहरुख खानमाथि ढुंगामुढा भएको हो । फिल्म रईसको सुटिङका क्रममा रहेका शाहरुख खान सवार कारमाथि ढुंगामुढा बर्साउँदै उनीविरुद्ध चर्का नाराबाजी पनि भएको छ । अहमदाबादमा सुटिङको सेट बाहिर रोकिएको शाहरुखको कारमा..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro