मनोरञ्जन खबर

साहरुखलाई हिरासतमा लिएको बिषयमा अमेरिकी राजदुतले माफी मागे

बलिउडका सुपरस्टार नायक साहरुख खानलाई आज बिहान अमेरिकाको लस एन्जल्स विमानस्थलको अध्यागनम विभागले हिरासतमा लिएर छाडेको छ । साहरुखलाई सोधपुछका लागि भन्दै हिरासतमा लिइएको थियो । साहरुखलाई अमेरिकाको विभिन्न विमानस्थलमा यसरी सोधपुछका लागि हिरासतमा राखिएको तेश्रो पटक हो । साहरुखले सुरक्षा जाँचलाई सम्मान गर्ने बताउँदै बारम्बार यस्तो..

देशले सोध्ला नि खोइ झलकमान भन्ला

कास्कीको अर्मलामा ठूलो गुरुङ बस्ती छ । त्यहाँका गुरुङहरू भारतलगायत विभिन्न मुलुकका सेनामा भर्ती हुन जान्थे । त्यहाँ लाहुरे नभएका घर भेटिन मुस्किलै हुन्थे । गजे घले पनि त्यतैतिरका हुन्, जसले दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरेबापत बेलायत सरकारबाट ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका थिए । लोकगायक झलकमान गन्धर्व गजेका वीर गाथा..

राजेश हमालका लागि ‘शकुन्तला’ कति महत्वपूर्ण ?

आफ्नो २५ बर्ष लामो करिअरमा नायक राजेश हमालले कमै मात्र संझनलायक भूमिकामा काम गरेका छन् । राजेशले प्राय चलचित्रमा गरिब बनेर धनी खलपात्रलाई कुटेका छन् । निर्देशक दीनेश श्रेष्ठले राजेशलाई पहिलो पटक फरक भूमिकामा देखाउँदै चलचित्र ‘शकुन्तला’ बनाएका हुन् । यो चलचित्रमा राजेश हमालले सारी र ब्लाउज लगाएर खलपात्रसँग लडाई लडेका छन् । हमालको..

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना

रंगकर्मी सुनील पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । राति १ बजे ललितपुर सुनाकोठीस्थित घरमा बेहोस भएपछि उनलाई थापाथलीको नर्भिक अस्पतालमा आईसीयूमा भर्ना गरिएको हो । चिकित्सकले ‘सिजर अट्याक’ भएको बताएको सुनीलकी श्रीमती एवं रंगकर्मी निशा शर्माले जानकारी दिइन् । तर, के कारणले अट्याक भएको भन्ने खुल्न सकेको छैन । सिटी..

अमेरिकामा हराएकी नीशा काठमाण्डौमा देखिइन्

कुनै समय लोक गायिका नीशा सुनुवारको खुबै चर्चा थियो । स्टेज कार्यक्रमदेखि स्टूडियोमा उनी खुबै व्यस्त हुन्थिन् । तर, २ बर्ष अगाडि उनी एकाएक अमेरिका उडिन् । नीशा अमेरिका उड्दा छोरी पेटमै थिइन् । तर, यो कुरा कमैले मात्र भेउ पाएका थिए । कारण, नीशाले बिहे गरेको कतै चर्चा थिएन । नीशाले अमेरिका पुगे लगतै नृत्य निर्देशक शंकर वीसीसँग बिहे गरेका..

गोविन्दा भन्छन्-‘अहिलेका हिरोको शरीर चुसेको आँप जस्तो’

कुनै समय बलिउडमा नायक गोविन्दाको राज थियो । गोविन्दाको नृत्य शैलीका लाखौ फ्यान थिए । बलिउडमा उनलाई नम्बर १ नायक भनिन्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । गोविन्दा आफै चलचित्रका लािग अफर आउन छाडेको बताउँछन् । उनै गोविन्दाले नयाँ पुस्ताका नायकहरुको बिषयमा चर्को आलोचना गरेका छन् । उनले नयाँ नायकहरुले शरीर बनाउन चाहेको बिषयमा कमेन्ट..

अविवाहित नायिका नीताले अकस्मात सिन्दुर लगाएको फोटोहरु फेसबुकमा राखेपछि ………………..

नेपाली चलचित्र जगतकी सुन्दरी  नायिका नीता ढुंगानाले हिजोराति आफ्नो फेसबुकमा केही फोटोहरु  पोष्ट गरेकी छिन् । जसमा उनलेको सिउँदो सिन्दुरले भरिएको प्रस्टै देखिन्छ । अविवाहित सुन्दरी नायिका नीताले अकस्मात सिन्दुर लगाएको फोटोहरु  फेसबुकमा   राखेपछि धेरैले अचम्म मने ।नायक निखिल उप्रेतीसँग खिचेको  तस्बिर नीताले शेयर गरेकी..

‘माईतिघर’ निर्देशक थापाको निधन

'माईतिघर' फिल्मका निर्देशक वियस थापाको निधन भएको छ । मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा थापाले यो संसारबाट विदा लिएका हुन् । पछिल्लो समय मुम्बईमा बस्दै आएका थापाले आफ्नै निवासमा प्राण त्यागेका हुन् । उनको अन्तिम दाह संस्कार पनि मंगलबार साँझ मुम्बईमा नै गरिने बुझिएको छ ।  थापाको निधनपछि फिल्मकर्मीहरुले उनको सम्झना गर्दै सामाजिक सञ्जाल..

नायिका पूजाकी छोरीले अर्ध नग्न फोटोहरु आफैले सार्वजनिक गरेपछि इन्टरनेटमा भाईरल

भारतीय अभिनेत्री पूजा बेदीकी छोरी आलिया इब्राहिमले सामाजिक सञ्जालबाट आफ्ना अर्ध नग्न तस्बिरहरू सार्वजनिक गरेकी छिन् । भर्खरै टिनेज पार गरेकी आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना हट एण्ड सेक्सी तस्बिर आफैले पोस्ट गरेकी छन् । इन्टरनेटमा  अहिले आलिया इब्राहिमका तस्बिरहरू भाइरल बनेका छन् । आलियाकी आमा पूजा बेदी पनि कुनै समयमा..

रणवीर सिहं र दीपिका पादुकोणले गरे इन्गेजमेन्ट

बलिउडमा रणवीर सिहं र दीपिका पादुकोणको प्रेमको चर्चा सधेै हुने गर्दछ। उनीहरुलाई भारतीयसंचार माध्यमले धेरै पटक डेटिङमापनि देखेको समाचार प्रशारण गर्दै आएका छन्। तर यस विषयमा भने उनीहरु सधै मौन रहने गर्दछन्। उनीहरुलाई बलिउडमा हट कपलको रुपमा लिइन्छ ।बेलाबखत रणवीरले आफूहरु डेटमा रहेको संकेत गरेपनि दीपिका भने सँधै मौन रहने गर्दथिइन्। तर..

Exchange Rate

Nepali Patro