मनोरञ्जन खबर

सञ्चारकर्मी प्रकाश रसाईलीको आँटो ढिँडो गीत सार्वजनिक

लोकदोहोरी गायक एवं सञ्चारकर्मी प्रकाश रसाईलीको आँटो ढिँडो गीत सार्वजनिक भएको छ । रसाईली आफ्नै शब्द र स्वर रहेको यो गीतमा गायिका बिमला श्रेष्ठले साथ दिएकी छन् । गीतको भाका अर्जुन बिश्व ‘आवास’ ले तयार गरेका हुन् । गाउँले परिवेशमा हुर्केका युवा शहरमा पढ्ने क्रममा युवतीसँग भएको प्रेम र त्यसलाई सफल पार्न आफूसँग बिहे गरेपछि गाउँमा दुःख गर्न..

सरकारका प्रवक्ता बास्कोटालाई अटेर गर्दै पौडेलद्वारा चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट राजीनामा

नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटालाई अटेर गरेको आरोप लागेकी नेपाल चलचित्र विकास बोर्डकी अध्यक्षा  निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छन् । पौडेलले यही माघ २३ गतेबाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा दिएको समाचार स्रोतले जानकारी दिएको छ । यस अघि..

अन्तत: प्रसिद्ध अभिनेता कादर खान मृत घोषित, अन्तिम संस्कार क्यानडामै गरिने

विवादाश्पद समाचारहरुका बीच अन्तत: प्रसिद्ध भारतीय अभिनेता कादर खान मृत घोसित भएका छन् । लामो समयदेखि विरामी ८१ वर्षीय खानको क्यानडामा उपचारका क्रममा डिसेम्बर ३१ मा  निधन भएको खानका छोरा सरफराज खानले पुष्टि गरे । सरफराजले बीबीसीसँग भनेका छन् , ‘बुवा हामीलाई छाडेर जानुभयो । ’ । लामो समयसम्मको बिरामीपछि ३१ डिसेम्बर साँझ ६ बजे (क्यानडाको..

बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन !

बलिउडका अभिनेता एवं हास्य कलाकार कादर खानको निधन भएको विवादास्पद समाचारहरु सार्वजनिक भएका छन् । कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको  विवादास्पद समाचारहरु सार्वजनिक भएको हो । भारतीय सञ्चार..

बसभित्रै कुटिए गायक गंगा वरदान

धरानको बेलबारीबाट धरानतर्फ आउदै गर्दा चर्चित गायक गंगा बरदानलाई आइतबार दिउँसो बेलबारीमा बसभित्रै कुटपिट भएको छ । उहाँको कञ्चट, निधारलगायतमा चोट लागेको छ । गायक वरदान पत्नीसहित ना ५ ख २८९४ नम्बरको बसमा धरान आउदै गर्दा सामान्य विवादमा उनी चढेको बसका कण्डक्टर, सहचालक(खसाली), चालकलगायतले कुटपिट गरिएको  इलाका प्रहरी कार्यालय बेलबारीका..

मोडेल तथा टेलिभिजन भिजे पूजा मिश्रद्वारा सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप

भारतमा महिला हिंसाविरूद्धकाे अभियान ह्यासट्याग मी टूले उचाइ लिइरहेका बेला बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कारको आरोप लागेको छ। भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी पूजा मिश्रले सलमान खान, उनका दाई अर्बाज खान र भाई सोहेल खान तीनै जनामाथि बलात्कारको आरोप लगाएकी हुन्। बिग बोसका संचालक सलमान अाफैँ हुन्। पूजा..

घोडा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’

टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै..

वास्तविक नामका बारे बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा

मुम्बई : पूर्वपोर्नस्टार र हाल बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा तानिएकी छन् । यसपटक उनको वास्तविक नामलाई लिएर उनी विवादमा आएकी हुन् । सन्नीको बायोपिक फिल्म ‘करनजित कौर ः द अनटोल्ड स्टोरी’लाई लिएर उनी विवादमा तानिएकी हुन् । करनजित कौर सन्नी लियोनको वास्तविक नाम हो । यस फिल्ममा सन्नीको बाल्यकालदेखि पोर्न स्टार र बलिउड अभिनेत्री..

दोहोरी गायिका सिता थापामाथि खुकुरी प्रहार

लोक तथा दोहोरी गायिका सिता थापा माथि खुकुरी प्रहार भएको छ l उनको टाउको, हात, खुट्टामा धारिलो हतियारको गहिरो चोट रहेको छ र हाल अल्का अस्पतालमा उपचार भैरहेको छ l थापा माथि आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) ले खुकुरी प्रहार गरि घाइते बनाएको बताइएको छ l सामान्य घरायसी किचलोको कारण उनलाई पछाडीबाट खुकुरी प्रहार गरि घाइते बनाइएको प्राप्त समाचारमा..

सात वटा चेक बाउन्स मुद्दामा बलिउड अभिनेता राजपाल यादवलाई ४२ महिनाको जेल सजाय !

चेक बाउन्सअन्तर्गत ७ मुद्दा खेपिरहेका चर्चित बलिउड अभिनेता तथा हास्यव्यङ्य कलाकार राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १।६० करोड रुपैयाँ जरिवाना गरेको हो। यद्ध्पी उनी जेल जानुपर्ने छैन्।  उनलार्इ ५० हजार धरौटीमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro