मनोरञ्जन खबर

रोज राणामाथि खुकुरी हान्ने मोटे र कटुन्जे पक्राउ

निर्माता रोज राणामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोजमाथि ३१ गते पुरानो बानेश्वरमा खुकुरी प्रहार भएको थियो । उनको अहिले उपचार चलिरहेको छ । राणामाथि खुकुरी प्रहार गरेको आरोपमा मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोटे आक्रमणकारी हुुन् भने कटुन्जे..

फिल्म निर्माता राणामाथि खुकुरी प्रहार

फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको छ ।मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका..

चर्चा बटुल्दै हाइ हाइ हाई

नेपाली दिदी बैनीहरुको महान पर्व हरितालिका तीजको  अवसर पारेर बजारमा धेरै तीजका गीत आइरहेका छन् । ती मध्येको हाइ हाई हाइ ले निकै चर्चा बटुल्न सफल भएको छ । नेपाली दर्शक र श्रोता ले अत्याधिक मनपराईरहेको प्रतिक्रिया आइरहेको गायिका कुशुम के.सीले बताउनुभएको छ । पत्रकारिता सगै लोक संगीतमा समेत लागि परेका सन्तोष सुवेदी र कुशुम के.सी को स्वरमा..

जीवन कहानी पर्दामा हेर्दा मलाई लाज लाग्छ: धोनी

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको जीवनमाथि फिल्म बनेको छ । ‘एमएस धोनी–द अनटोल्ड स्टोरी’ यसमा धोनीको भूमिकामा देखिएका छन् सुशान्त सिंह राजपुत । ३० सेप्टेम्बरमा रिलिज हुने यस फिल्मको मुम्बइमा ट्रेलर लञ्च गरिएको छ । सोही अवसरमा सुशान्त र धोनी एउटै मञ्चमा देखिए । धोनीले मुस्कुराउँदै भने ‘आफैंमाथि बनेको फिल्म हेर्न मुस्किल..

साहरुखलाई हिरासतमा लिएको बिषयमा अमेरिकी राजदुतले माफी मागे

बलिउडका सुपरस्टार नायक साहरुख खानलाई आज बिहान अमेरिकाको लस एन्जल्स विमानस्थलको अध्यागनम विभागले हिरासतमा लिएर छाडेको छ । साहरुखलाई सोधपुछका लागि भन्दै हिरासतमा लिइएको थियो । साहरुखलाई अमेरिकाको विभिन्न विमानस्थलमा यसरी सोधपुछका लागि हिरासतमा राखिएको तेश्रो पटक हो । साहरुखले सुरक्षा जाँचलाई सम्मान गर्ने बताउँदै बारम्बार यस्तो..

देशले सोध्ला नि खोइ झलकमान भन्ला

कास्कीको अर्मलामा ठूलो गुरुङ बस्ती छ । त्यहाँका गुरुङहरू भारतलगायत विभिन्न मुलुकका सेनामा भर्ती हुन जान्थे । त्यहाँ लाहुरे नभएका घर भेटिन मुस्किलै हुन्थे । गजे घले पनि त्यतैतिरका हुन्, जसले दोस्रो विश्वयुद्धमा वीरता प्रदर्शन गरेबापत बेलायत सरकारबाट ‘भिक्टोरिया क्रस’ प्राप्त गरेका थिए । लोकगायक झलकमान गन्धर्व गजेका वीर गाथा..

राजेश हमालका लागि ‘शकुन्तला’ कति महत्वपूर्ण ?

आफ्नो २५ बर्ष लामो करिअरमा नायक राजेश हमालले कमै मात्र संझनलायक भूमिकामा काम गरेका छन् । राजेशले प्राय चलचित्रमा गरिब बनेर धनी खलपात्रलाई कुटेका छन् । निर्देशक दीनेश श्रेष्ठले राजेशलाई पहिलो पटक फरक भूमिकामा देखाउँदै चलचित्र ‘शकुन्तला’ बनाएका हुन् । यो चलचित्रमा राजेश हमालले सारी र ब्लाउज लगाएर खलपात्रसँग लडाई लडेका छन् । हमालको..

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना

रंगकर्मी सुनील पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ । राति १ बजे ललितपुर सुनाकोठीस्थित घरमा बेहोस भएपछि उनलाई थापाथलीको नर्भिक अस्पतालमा आईसीयूमा भर्ना गरिएको हो । चिकित्सकले ‘सिजर अट्याक’ भएको बताएको सुनीलकी श्रीमती एवं रंगकर्मी निशा शर्माले जानकारी दिइन् । तर, के कारणले अट्याक भएको भन्ने खुल्न सकेको छैन । सिटी..

अमेरिकामा हराएकी नीशा काठमाण्डौमा देखिइन्

कुनै समय लोक गायिका नीशा सुनुवारको खुबै चर्चा थियो । स्टेज कार्यक्रमदेखि स्टूडियोमा उनी खुबै व्यस्त हुन्थिन् । तर, २ बर्ष अगाडि उनी एकाएक अमेरिका उडिन् । नीशा अमेरिका उड्दा छोरी पेटमै थिइन् । तर, यो कुरा कमैले मात्र भेउ पाएका थिए । कारण, नीशाले बिहे गरेको कतै चर्चा थिएन । नीशाले अमेरिका पुगे लगतै नृत्य निर्देशक शंकर वीसीसँग बिहे गरेका..

गोविन्दा भन्छन्-‘अहिलेका हिरोको शरीर चुसेको आँप जस्तो’

कुनै समय बलिउडमा नायक गोविन्दाको राज थियो । गोविन्दाको नृत्य शैलीका लाखौ फ्यान थिए । बलिउडमा उनलाई नम्बर १ नायक भनिन्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । गोविन्दा आफै चलचित्रका लािग अफर आउन छाडेको बताउँछन् । उनै गोविन्दाले नयाँ पुस्ताका नायकहरुको बिषयमा चर्को आलोचना गरेका छन् । उनले नयाँ नायकहरुले शरीर बनाउन चाहेको बिषयमा कमेन्ट..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro