मनोरञ्जन खबर

बलिउड अभिनेता ओम पुरीको निधन

बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए । हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन..

रातो नम्बरको अफवाह फैलाएको आरोपमा गायक गायिका पक्राउ, यसरी मच्चाइएछ आतंक

एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । रातो नम्बरको अफवाह फैलिरहेका बेला गायक गायिका नै उसमा पक्राउ परेका हुुन् । प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट..

अभिनेता विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै निधन

नेपाली रंगकर्मका चर्चित रंगकर्मी एवम् अभिनेता विष्णुभक्त फुयाँलको मंगलबार अभिनय गर्दागर्दै निधन भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए । नाटकमा अभिनयका क्रममा बेहोस भएका फुयाँल बेहोस भएका फुयाँलको वीर अस्पताल पुर्याएपछि निधन भएको उनीसँगै अभिनय गरिरहेका शिरोमणि दवाडीले अन्नपूर्णलाई..

अविवाहित रेखालाई आमा बन्ने रहर

हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताएकी छिन् । दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नायिका रेखा थापाले "अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने " बताइन । दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि..

निर्माता संघको चुनाव रोक्न अदालतको आदेश

नेपाल चलचित्र निर्माता संघको १५ पुषमा हुन लागेको अधिवेशन तथा नयाँ कार्यसमितिको निर्वाचन रोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । नेपाल चलचित्र निर्माता संघको १५ पुसमा हुन लागेको कार्यसमिति निर्वाचनविरुद्ध सो अदालतमा गोल्डेन आई फिल्मस् प्रालिका तर्फबाट सञ्चालक एवं निमाता संघका सदस्य नवराज खड्का (नवल खड्का) ले हालेको उजुरीउपर सो..

नेफ्टा अवार्डः ‘अनमोल र पूजा पपुलर, व्यवस्थापन राम्रो हुँदा पनि अवार्ड वितरणमा मनपरि’

यो बर्षको सुरुवातदेखि नै नेपाली चलचित्रको अवार्ड गर्ने लहर नै चलेको छ । एकपछि अर्को अवार्ड भएपनि, उनीहरुले आयोजना गर्नुको औचित्य पुष्टी गर्न सकेका छैनन् । अब, त अवार्ड देखेर चलचित्रकर्मी नै वाक्क बन्न थालेको अवस्था छ । अवार्डमा मनलाग्दी पुरस्कार वितरण गर्नु, व्यवस्थापन कमजोर हुनु लगायतका कारणले गर्दा अवार्ड किन गर्ने भन्ने प्रश्न..

दीपिका-रणवीरको ‘पद्यमावती’ सेटमा दुर्घटना, एकको मृत्यु

नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह अहिले चलचित्र ‘पद्यमावती’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई संजयलिला भन्सालीले निर्देशन गरिरहेका छन् । यहि,चलचित्रको सेटमा गम्भिर दुर्घटना भैरहेको छ । मुम्बइको फिल्म स्टूडियोमा सेट तयार गरिरहँदा एक जना व्यक्तिको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ३४ बर्षका मुकेश नाम गरेका..

सेक्स सिम्बोल भनेकोमा आपत्ति छैन प्रियंकालाई, कहिल्यै डेटिङ नगएको दाबी

कतिपय नायिकाहरु ‘सेक्स सिम्बोल’ कहलाउन लाज मान्छन् । तर बलिउड अभिनेत्री प्रियंका चोपडा उनीहरुमा पर्दिनन् । आफूलाई सेक्स सिम्वोल भन्ने गरिएकोमा उनको कुनै आपत्ति छैन । ३४ वर्षिय अभिनेत्रीले ‘हट’ देखिनु आफ्नो जीवनको लक्ष्य नभए पनि यो आफ्नो पेशाको एक हिस्सा भएको बताइन् । उनले भनिन्, ‘ग्ल्यामरस अवतारमा प्रस्तुत हुनु मेरो कामको हिस्सा हो ।..

राप्रपाको कार्यक्रम रद्द गरेर रेखा बार उद्घाटनमा

कलाकार अमित श्रेष्ठले बागबजारस्थित सीटी म्याक्स हल परिसरमा संचालनमा ल्याएको मेट्रो लन्ज बार उद्घाटन गर्न नायिका रेखा थापा गएकी छिन् । भर्खरै राप्रपा पार्टीमा प्रवेश गरेर चर्चामा रहेकी नायिका थापाले अमित आफ्नो परिवारको सदस्य जस्तो भएकाले उद्घाटनमा सहभागी भएको भनेकी छिन् । उनले अमितले चलचित्रमा जस्तै बारबाट पनि चर्चा पाओस् भन्दै..

सन्नीलाई रातको केही मिनेटका लागि चार करोडको अफर !

पूर्वपोर्नस्टार सन्नी लियोनीलाई रातको केही समय गीत प्रस्तुत गर्नका निम्ति ठूलो रकमको अफर आएको छ। मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई एउटा नृत्य प्रस्तुतिका लागि चार करोडको अफर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पोर्नस्टारबाट चलचित्रमा जमेकी सन्नीका चलचित्रले राम्रो व्यापार नगरे पनि उनको चर्चा भने उत्तिकै छ । चलचित्रले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना