मनोरञ्जन खबर

धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न

महोत्तरी, ८ माघ  । महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । तराईको कठ्यांग्रिँदो  जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु भने आफ्नो घर निर्माणका लागि बिहान ७ बजेदेखि बेलुकासम्म खट्ने गरेका छन् । पुस २५ गते मह जोडी..

नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा मनोनित

केही दिनअघि माओवादी केन्द्र छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी चर्चित नायिका रेखा थापालाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । राप्रपा र राप्रपा नेपालबीचको एकिकरणभएपछि बनेको ३ सय केन्द्रियसदस्यमध्ये रिक्त रहेको..

सर्वाधिक हिट फिल्म **छक्का पन्जा**साच्चीकै यूट्यूबमा ( हेर्नुहोस पुरै फिल्म)

फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर छक्का पन्जालाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ। फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो। फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई फेसबुकमा स्टाटस हेर्दै नहेर्न तथा सेयर नगर्न अनुरोध गरेका थिए। उनले यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने..

बेल्जियमबासी कार्की नेपाली म्युजिक भिडियोमार्फत सार्बजनिक (म्युजिक भिडियोसहित)

'पोखरा घर भै हाल बेल्जियम बस्दै आएका दीपक कार्की नेपाली सांगीतिक क्षेत्रमा भिडियो म्युजिक्मार्फत मोडलका रुपमा बाहिर आएका छन् l रमेश नेपालीको गीत रचना र संगीत अर्जुन नेपालीको संगीतमा स्वरुपराज आचार्यले गाएको "अरु त केवल " बोलको गीतमार्फत कार्की नेपाली सांगीतिक क्षेत्रमा मोडलका रुपमा बाहिर आएका हुन् l उक्त गीत आर.बी म्युजिकको..

बलिउड अभिनेता ओम पुरीको निधन

बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए । हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन..

रातो नम्बरको अफवाह फैलाएको आरोपमा गायक गायिका पक्राउ, यसरी मच्चाइएछ आतंक

एनसेल नम्बरमा रातो नम्बरको फोन आएको अफवाह फैलाएको आरोपमा गायिका प्राशना पाण्डे र गायक दीपक बराईली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डे र बराईलीलाई पक्राउ गरेको हो । रातो नम्बरको अफवाह फैलिरहेका बेला गायक गायिका नै उसमा पक्राउ परेका हुुन् । प्रशनाले केही दिन अघि आफ्नो मोबाइलमा रातो नम्बरबाट..

अभिनेता विष्णुभक्त फुयाँलको अभिनय गर्दागर्दै निधन

नेपाली रंगकर्मका चर्चित रंगकर्मी एवम् अभिनेता विष्णुभक्त फुयाँलको मंगलबार अभिनय गर्दागर्दै निधन भएको छ । राजधानीको राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै कलाकार फुयाँल बेहोस भएका थिए । नाटकमा अभिनयका क्रममा बेहोस भएका फुयाँल बेहोस भएका फुयाँलको वीर अस्पताल पुर्याएपछि निधन भएको उनीसँगै अभिनय गरिरहेका शिरोमणि दवाडीले अन्नपूर्णलाई..

अविवाहित रेखालाई आमा बन्ने रहर

हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताएकी छिन् । दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नायिका रेखा थापाले "अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने " बताइन । दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि..

निर्माता संघको चुनाव रोक्न अदालतको आदेश

नेपाल चलचित्र निर्माता संघको १५ पुषमा हुन लागेको अधिवेशन तथा नयाँ कार्यसमितिको निर्वाचन रोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । नेपाल चलचित्र निर्माता संघको १५ पुसमा हुन लागेको कार्यसमिति निर्वाचनविरुद्ध सो अदालतमा गोल्डेन आई फिल्मस् प्रालिका तर्फबाट सञ्चालक एवं निमाता संघका सदस्य नवराज खड्का (नवल खड्का) ले हालेको उजुरीउपर सो..

नेफ्टा अवार्डः ‘अनमोल र पूजा पपुलर, व्यवस्थापन राम्रो हुँदा पनि अवार्ड वितरणमा मनपरि’

यो बर्षको सुरुवातदेखि नै नेपाली चलचित्रको अवार्ड गर्ने लहर नै चलेको छ । एकपछि अर्को अवार्ड भएपनि, उनीहरुले आयोजना गर्नुको औचित्य पुष्टी गर्न सकेका छैनन् । अब, त अवार्ड देखेर चलचित्रकर्मी नै वाक्क बन्न थालेको अवस्था छ । अवार्डमा मनलाग्दी पुरस्कार वितरण गर्नु, व्यवस्थापन कमजोर हुनु लगायतका कारणले गर्दा अवार्ड किन गर्ने भन्ने प्रश्न..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro