मनोरञ्जन खबर

दयाहाङको ‘कान्छी’ नायिका स्वेता खड्का हुने

नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्रका नाम तय गरिएको छ । चलचित्र ‘कोहिनुर’ पछि स्वेताले बनाउन लागेको चलचित्रको नाम ‘कान्छी’ राखिएको छ । कुनै पनि चलचित्र निर्माण भएको १० बर्षपछि सोहि नाममा नयाँ चलचित्र बनाउन पाउने प्रावधान छ । चलचित्रको शिर्ष भूमिका नायिका खड्का रहनेछिन् । उनीसँगै चलचित्रमा नायक दयाहाङ राइले अभिनय गर्ने..

राप्रपा प्रवेश गरेको एक महिना नहुदै कोमल वलीद्धारा राजिनामा

राप्रपा नेपालमा प्रवेश गरेको एक महिना नपुग्दै कोमल वलिले रेडियो नेपालबाट राजिनामा दिएकी छन् । रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा गायिका वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् । पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा उनी पनि राप्रपाका..

बंगाली नायिकाको शव आधा कुहिएको अवस्थामा आफ्नै फ्ल्याटबाट फेला

बंगाली नायिका बितास्ता शाहाको शव आधा कुहिएको अवस्थामा फेला परेको छ । मनोरञ्जन उद्योगमा छोटो समय काम गरेकी नायिका शाहाको शव बुधबार उनको कोलकातास्थित फ्ल्याटबाट पुलिसले बरामद गरेको हो ।आधा कुहिएको शरिर कोलकाताको दक्षिणी भागमा अवस्थित कास्बामा रहेको उनको फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेको हो ।  लगभग दुई दिनदेखि उनलाई गरिएको..

प्रवासीको लास बाकसमा प्याक भएर आएपछि यस्तो बनाउछन् कलाकारले गीत (भिडियोसहित)

परदेशमा रहने नेपाली दाजुभाइहरुको कथा व्यथाहरुलाई समेटेर तयार पारिएको नेपाली लोक भिडियो बजारमा आएको छ । रोजगारीकोि सिलसिलामा विभिन्न मुलुकमा रहेक परदेशीहरुको यथार्थ कथावस्तुमा आधारित लोक दोहोरी गीत 'व्यथा निकै छ ' बोलको गीत बजारमा आएको हो । मणिराज स्याङ्ताङ्गको प्रस्तुतिमा रहेको उक्त गीतमा सञ्चारकर्मी, सर्जक साहस भट्टको लय रहेको छ ।..

हजारौं दर्शक अगाडि ज्योति मगरले कपडा खोलेपछि …

अब तपाईँको सामु तपाइकै सेक्सी ज्योती मगर आउँदै हुनुहुन्छ’ भन्ने उद्घोष मञ्चबाट हुने वित्तिकै दर्शकहरुको हुटिङ, होहल्ला र तालीले महाेत्सव स्थल गुञ्जायमान भयो । हाँस्यव्यङग्य कलाकार कमल गाउँलेको पटक पटकको उद्घोषले ज्योति मगरलाई बसेको ठाउँबाट मञ्चको अगाडि आउँदा सम्म लागेको समय उनको प्रतिक्षामा बसेका दर्शकलाई निक्कै लामो लाग्यो..

बच्चा पाउन बिहे गर्नै पर्दैनः कंगना

कंगना रनौत बलिउडकी यस्ती अभिनेत्री हुन् जो आफ्नो मनको कुरा खुलेर मिडियासँग राख्न हिच्किचाउँदिनन् । आफ्नो यस्तो बानीले कहिलेकाहीँ उनलाई विवादमा पनि तानिदिन्छ । हालै उनले बच्चा जन्माउने विषयमा बोल्ड अभिव्यक्ति दिइन् जसको बारेमा मिडियाहरुले अत्यधिक चर्चा गरिरहेका छन् । कंगनाले भारतको एउटा चर्चित अखबारसित आफूले यो वर्ष विवाह गर्न..

मलेसियामा रिया र सुलेमान ‘इकु’ ले गरे नेपालकै बेईज्जत: कलाको नाममा अंग प्रदर्शन (भिडियो सहित)

मलेसियामा आयोजित एक साँस्कृतिक   कार्यक्रममा नेपाली हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ र मोडेल रिया श्रेष्ठले नेपाल र समग्र कलाकारिता क्षेत्रकै बेईज्जत गरेका छन् । मलेसियाको ब्रिष्टेक स्थित होटेल हायत नजिकैको हलमा संचालित ‘युनिक साँस्कृतिक धमाका ४’ नामक कार्यक्रममा नृत्य गर्ने क्रममा उनीहरूले समग्र कला क्षेत्रकै बेईज्जत हुनेगरी..

यी हुन् केली दुनियाकी सबैभन्दा सुन्दर महिला

उसो त सुन्दर नभइकन कोही महिला अभिनेत्री तथा मोडेल बन्ने कुरा भएन । तर सुन्दर अझ भनौँ सम्पूर्ण गुणले युक्त सुन्दरताले भरिपूर्ण महिला को होला ? विभिन्न ग्लामर पत्रिकाहरुले दुनियाका सबैभन्दा सुन्दर, सेक्सी तथा हट महिला भनेर विभिन्न अभिनेत्री तथा मोडेलहरुको नाम सार्वजनिक गर्ने गरेको त सुनिएकै हो । तर अहिलेसम्म अभिनेत्री तथा मोडेलहरुमा..

दुर्घटनामा परि नायिका नम्रता घाइते, ‘पर्व’ को सुटिङ स्थगित

चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका..

धुर्मुस–सुन्तलीले निर्माण थालेकोे मुसहर बस्ती १२ दिनमा १५ प्रतिशत काम सम्पन्न

महोत्तरी, ८ माघ  । महोत्तरीको बर्दिबास नगरपालिका–२ मा धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको १२ दिनमै १५ प्रतिशत भन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । तराईको कठ्यांग्रिँदो  जाडोमा छिमेकीहरु आगो ताप्दै गर्दा मुसहरहरु भने आफ्नो घर निर्माणका लागि बिहान ७ बजेदेखि बेलुकासम्म खट्ने गरेका छन् । पुस २५ गते मह जोडी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro