मनोरञ्जन खबर

खानामा किचकिचे प्रियंका फेरि सुटिङ सेटमा बेहोश

नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा व्यस्त नायिका हुन्, प्रियंका कार्की । प्रियंकाको हातमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन र विदेशमा हुने स्टेज कार्यक्रमको कमी छैन । उनका अनुसार, सेप्टेम्बर महिनासम्म उनले विभिन्न कामका लागि डेट दिइसकेकी छिन् । प्रियंका आफूलाई मान्छे नभई ‘ट्याक्टर’ हुँ भन्छिन् । उनले भनिन्-‘म त मान्छे नभई, ट्याक्टर हुँ..

गुमनाम लोकगायिका बिष्णु माझी लाइभ दोहोरीमार्फत सार्बजनिक (हेर्नुस बिष्णु माझीको लाइभ दोहोरी )

करीब एक दशकदेखि नेपाली लोकसांगीतिक जगतमा गुमनाम रहेरै भएपनि धमाका पिट्न सफल लोकगायिका विष्णु माझि एक लाइभ लोकदोहोरी गीत मार्फत सार्बजनिक भएकी छिन l पोखरामा आयोजित एक कार्यक्रममा लाइभ दोहोरी गाएर उनी सार्बजनिक भएकी हुन् l उनलाई श्रीमान् सुन्दरमणि अधिकारीले बेपत्ता बनाएको भन्दै नेपालको व्यबस्थापिका संसदमा खोजीका लागी आवाज पनि उठेको..

सन्नी लियोनीले घरमै लगेर पोर्न फिल्म हेरेको खुलासा

पोर्न स्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोेनीले आफ्नो पोर्न फिल्म यात्राबारे खुलासा गरेकी छन् । आफू पोर्न स्टार भए पनि पहिलो पटक १९ वर्षको उमेरमा मात्र आफूले यस्तो फिल्म हेरेको उनले बताएकी हुन् । अहिले उनको यस्तो अभिव्यक्तिले भने भारतीय सिने नगरीमा पनि चर्चा सिर्जना गरेको छ । उनका अनुसार १९ वर्षको उमेरमा डीभीडी घरमा लगेको र त्यसको..

हेर्नुस सन्नी लियोनीलाई टक्कर दिने राखी सावन्तको अश्लील भिडियो

अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिने बलिउड आइटम गर्ल राखी सावन्तको एउटा अश्लील भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय मिडियाले जनाएका छन् । बिग बोस १ की..

युवतीमाथि अनुचित कार्य गर्ने फिल्म निर्मातालाई रामधुलाई

युवतीलाई दुर्व्यवहार गरेको आरोपमा  फिल्म निर्माता वीरेश कन्नडलाई प्रहरीले गिरफ्तार गरेको छ । कुनै युवतीले वीरेशलाई आरोप लगाइनकी, उनले फिल्ममा खेलाउँने आश्वासन दिएर उनीमाथि अनुचित व्यवहार गर्ने गर्दथे । वीरेशको वास्तविकता बाहिर ल्याउनका लागि युवतीका परिवारले वीरेशको भिडियो बनाइदिए र एउटा स्थानीय टेलिभिजन च्यानलमा प्रसारण गरिदिए ।..

उजुरी परेपछि नायक भुवन केसी चारघण्टा प्रहरी नियन्त्रणमा

नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् । आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी सोमबार अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । प्रहरीले बोलाएपछि उनी आजै काठमाडौं आएका थिए । दिउसो प्रहरी कार्यालयमा पुगेका उनलाई उजुरीकर्ता पक्षसंग कागज गरेर अबेर साँझ मात्रै छाडिएको प्रहरी स्रोतले जनायो । उनविरुद्ध उजुरी गर्ने..

अविवाहित करण बने जुम्ल्याहा सन्तानका बाबु

बलिवुड चलचित्र निर्माता करण जौहर जुम्ल्याहा बच्चाका पिता बनेका छन् । अविवाहित जौहर सरोगेट आमाको सहाराबाट एक छोरा र एक छोरीका पिता बनेका हुन् । छोराको नाम यश र छोरीको नाम रुही रहेको करणले ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन् : मेरो जिन्दगीमा दुई नयाँ अतिथिको रुपमा मेरा दुई सन्तान रुही र यश जोडिएको खबर सार्वजनिक गर्न..

हन्सिका र सञ्चिताको नग्न भिडियाे लिक

तमिल अभिनेत्री हन्सिका मोतवानी र सञ्चिता सेठ्ठीको नग्न भिडियाे क्लिप सार्वजनिक भएपछी दक्षिण भारतकाे फिल्म उध्याेगमा निकै चर्चा भएकाे छ । यी दुई अभिनेत्रीकाे नग्न भिडियाे क्लीप तमिलकै टिभी कार्यक्रम सञ्चालिका सुचित्रा कार्तिकको ट्विटर एकाउन्टबाट लिक भएको हो । सामाजिक सञ्जालको प्रहारमा जोसुकै पनि पर्न सक्छन् । यसबाट धेरैजसाे..

सुन तस्करले फसाए धुर्मुस सुन्तलीलाई

तस्कारी र दुई नम्बर धन्दामा संलग्नहरुले आफुहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआईवीले बाहिर ल्याएका सुन तस्कारहरुले पनि समाजसेवी अवरण बनाइसकेका थिए । उनीहरुले चर्चित कलकारहरु धुर्मुस सुन्तली (सिताराम कट्टेल–कुञ्जना) घिमिरेलाई समेत फसाएको खुलेको छ । दृष्टि साप्ताहिकमा खबर छ– गत २१ डिसेम्बमा धुर्मुस..

सञ्जय दत्तको नामको सिन्दुर लगाउँछिन् रेखा

बलिउड अभिनेत्री रेखाले पति मुकेश अग्रवालको मृत्यूपछि पनि आफ्नो सिउँदो रंग्याउन छाडिनन् । आखिर उनले कसको नाममा सिन्दुर  लगाइरहेकी छिन् भन्ने कुराले धेरैलाई कौतुहलमा पार्ने गरेको छ । धेरैले अनुमान के गरेका छन् भने उनले हाल्ने गरेको सिन्दुर अमिताभ बच्चनका लागि हो । अमिताभ र रेखाबीच एकताका लामो अफेयर चलेको थियो । तर हालै प्रकाशित एक..

Exchange Rate

Nepali Patro