मनोरञ्जन खबर

पत्रकार सम्मेलनमै क्यामेराको अघि रोइन् नायिका कबिता

आफनै छेउमा थिए श्रीमान् उमेश थापा, आफ्नै दम्पत्तिको प्रेम कहानीकाई आधार बनाएर चलचित्र बनाउन तयार रहेको टिमले पत्रकार सम्मेलनको आयोजना गरेको थियो l त्यसमा पनि आफु नायिका र श्रीमान् उमेश थापा नायक बन्दै थिए l तैपनि नायिका कबिता गुरुङ सो कार्यक्रममा आँसु झार्दै रोइन l एकातिर अन्तरजातीय बिबाह, अर्कोतिर विदेशिनुको बाध्यता, त्यसमा पनि बैबाहिक..

टुटे फुटेको अंग्रेजी बोलेर धेरै ठाउँमा चिप्लिएकी करिश्मा फेरि चिप्लिइन्

कलाक्षेत्रमा रहँदा अभिनेत्री करिश्मा मानन्धर विवादरहित थिइन् । उनको सौदर्य र सबै पुस्तासँग मिल्दो अभिनयले उनलाई सदाबहार अभिनेत्रीको रुपमा हेरिन्थ्यो ।अभिनयको घट्दो क्रेजलाई उनले राजनीतिमा बिसाउने प्रयास गरिन् । जसको लागि उनले रोजिन् डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ती नेपाल पार्टी । यो पार्टी समाएदेखि करिश्मा लगातार विवादमा..

भारतीय विवादास्पत कलाकार राखी सावन्त पक्राउ

हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ । राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर धार्मिक भावना भड्काएको आरोपमा दायर भएको मुद्दामा उनी अनुपस्थित भएपछि लुधियाना अदालतले उनलाई पक्राउ गर्न मार्च ९ मा आदेश जारी..

नायक आयुष्मानसँग नायिका प्रियंका कार्कीको गहिरो प्रेम

नायिका प्रियंका कार्की र नायक तथा मोडल आयुष्मान देसराज जोशी गहिरो प्रेममा छन् । यी दुइको प्रेमको सुरुवात चलचित्र ‘कथा काठमाण्डौ’को सेटबाट भएको हो । लामो समयसम्म भेटघाट नभएपनि चलचित्र खेल्ने भएपछि यी दुइको भेटघाट बाक्लिएको थियो । सो भेटघाट अहिले प्रेममा बदलिएको र दुई निकै गहिरो प्रेममा रहेको खबर प्राप्त भएको छ । आयुष्मान अहिले..

नम्रता भन्छिन्, ‘ब्वाइफ्रेण्ड थियो तर, सेक्स गरिएन’

फेसन डिजाइनर तथा मोडल नम्रता योगी अब नायिकाका रुपमा पनि देखिँदैछिन् । विभिन्न बिज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्दैै आएकी नम्रता चलचित्र क्षेत्रमा प्रवेश भएकी छन् । उनले तीनवटा चलचित्रमा अभिनय गरेकी छन् । जुन अब रिलिजको तयारीमा छन् । नवनायिका नम्रतासँग गरिएको अन्तरंग कुराकानी : के मा ब्यस्त हुनुहुन्छ ? हिजो–आज विज्ञापनको अभिनयमा..

हाँस्य कलाकार कपिल शर्माले उडिरहेको विमानमा साथी कुटपिट गरेपछि…………….

भारतका प्रख्यात हाँस्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्याको ओइरो लागेको छ । केही दिन अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसँग झगडा परेको समाचार बाहिरिए पछि कपिल शर्माका दिन असहज बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले..

‘नो एनसेल, नो डायल, नो रिसिभ’ भन्दै पूर्वमिस नेपालले यसरी जलाइन एनसेल सिम

कर नतिरेको भन्दै नागरिक अगुवाहरुले एनसेललाई बहिस्कार गर्दै एनसेललाई जलाएका छन् । शनिबार ललितपुरको पाटनमा पूर्वमिस नेपाल सुविन लिम्बूले अाफू एनसेलविरोधी भन्दै एनसेलले कर नतिरको भन्दै अागो लगाएर जलाएकी छन् । ‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ,एनसेल ३३ अर्ब तत्काल फिर्ता गर, ३३ अर्ब ल्याउँ फास्ट ट्रयाक आफै बनाउँ’ नारा लगाउँदै..

नेपाली दौरा सुरुवालमा चिटिक्क देखिए बलिउड नायक राजपाल यादब

मेरो पैसा खै चलचित्रले नेपाल ल्याउन नसकेको बलिउडका कलाकार राजपाल यादब अहिले नेपालमा छन् । नेपाली, हिन्दी लगायत केही भाषामा बन्ने चलचित्र करोडपति छायाँकनका लागि उनी नेपाल आएका हुन् ।निर्देशक दिनेश लामाले उनलाई नेपाल ल्याएका हुन् । राजपाललाई लिएर दिनेशले अहिले काभ्रेको पनौती नजिकै जंगल आसपासका स्थानमा चलचित्रको छायाँकन गरिरहेका छन् ।..

माफि मागेका कपिललाई सुनिलले दिए यस्तो जवाफ

एक साथ कमेडी शोमा अभिनय गर्ने कपिल शर्मा र सुनिल ग्रोभरबीच विवाद बढ्दै गएको छ। दुवैबीच भएको झगडाका खबर पश्चात कपिलले आफ्नो कुरा राखे, माफी मागे र अब सुनिल ग्रोभरको जवाफ आएको छ । कपिलले ट्वीट गरेका थिए ‘पाजी, सुनिल ग्रोवर सरी, मैले अन्जानमा चोट पुर्याए। तिमीलाई राम्रोसंग थाहा छ कि म कति प्रेम गर्छु। म पनि अपसेट छु। प्रेम र शुभकामना सधै।’ अब..

बलिउड अभिनेत्री ट्विङ्कल खन्नामाथि यौन दुर्व्यवहार

अक्षय कुमारकी पत्नी ट्विङ्कल खन्नाले आफु यौन दुर्व्यवहारको शिकार भएको बताएकी छिन्। एक भारतीय पत्रिकामा एक लेख लेख्दै उनले यस्तो बताइएकी हुन । कामको सिलसिलामा एक धनी क्लाइन्टले मोबाइलमा अश्लील म्यासेज गरेको उनले पत्रिकामा लेखेकी छिन्। ‘मिसेज फनीबोन्स’ र ‘द लिजेन्ड अफ लक्ष्मीप्रसाद’ जस्ता किताब लेखिसकेकी खन्नाले पत्रिकामा थप लेखेकी..

Exchange Rate

Nepali Patro