मनोरञ्जन खबर

बलिउड अभिनेता सुशान्त सिंह राजपुत हत्या प्रकरणमा उनकी प्रेमिका रिया पक्राउ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्यामा संलग्न रहेको भनिएकी उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले पक्राउ गरेको छ। ड्रग प्याडलिङ मुद्दामा बयान दिन मंगलवार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) पुगेकी अभिनेत्री रियालाई प्रहरीले ३ घण्टा सोधपुछपछि पक्राउ गरेको हो।  उनीमाथि ड्रग्स प्रयोग गरेको सहित विभिन्न गम्भीर आरोप..

अर्जुन कपुरलाई कोरोना पुष्टी भएको केही घन्टापछि प्रेमिका मलाइकालाइ पनि पुष्टी

बलिउड नायक अर्जुन कपुरलाई कोरोना पुष्टी भएको केही समयमानै उनकी प्रेमिका मलाइकालाइ पनि कोरोना पुष्टी भएको छ। मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले भारतीय मिडियासँग कुरा गर्दै मलाइकालाई कोरोना पुष्टी भएको बताएका छन् । उनले, मलाइकालाई कोरोना देखिएपछि..

महानायक राजेश हमालद्वारा नेपाली चलचित्र क्षेत्रका करीब छसय प्राविधिकहरूको कोरोना बिमा गर्ने घोषणा

नेपाली सिने जगतका महानायक राजेश हमालले नेपाली चलचित्र वृत्तमा कार्यरत विभिन्न प्राविधिकहरूको कोरोना बिमा गर्ने घोषणा गरेका छन् । अहिलेको निषेधाज्ञा केही कम हुनासाथ प्राविधिकहरूको कोरोनासम्बन्धी स्वास्थ्य बिमा आफूले गरिदिने हमालले बताएका छन् । नेपाल चलचित्र प्राविविधक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अभिनेता हमालले प्राविधिक..

फिल्म ‘झोला झाल’ को शुटिंगमा प्रहरी हस्तक्षेप, पांच घण्टा पछि शुटिंग युनिट प्रहरीको नियन्त्रणबाट मुक्त

काठमाडौको शंखमुल चोक वरपर शनिबार दिउँसो चलिरहेको फिल्म ‘झोला झाल’को सुटिङमा प्रहरीले हस्तक्षेप गरेको छ । सोही क्रममा प्रहरीले फिल्मका निर्माता सहित सम्पुर्ण युनिटलाई प्रहरीले पांच घन्टा नियन्त्रणमा लिएर छोडेको छ । करिब ५ बजे हामी सुटिङ प्याकअप गर्ने तरखरमा रहेको युनिटलाई प्रहरीले नियन्त्रणमा लिएर १० बजे छोडिदिएको समाचारस्रोतले..

नेपाल मगर सांस्कृतिक संघद्धारा मगर कलाकारहरुलाई राहत वितरण

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले कोरानाको महामारीको अवस्थासँगै बाढी पहिरो पिडित मगर कलाकारहरुलाई राहत वितरण गरेको छ । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति, कास्कीले आइतबार एक कार्यक्रमको आयोजना गरि नगद तथा खाद्यन्न सामाग्री वितरण गरेको हो । स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट संकलित करिब रु एक लाख ६७..

लोकदोहोरी गायक प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण

अमेरिकाको बाल्टिमोरमा लामो समयदेखि बसोबास गर्दै आएका बरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण भएको छ। लोकगायक महतले सामाजिक संजालमार्फत आफु र आफ्नी धर्मपत्नी कबिता केसी महत कोरोना संक्रमित भएको र छुट्टाछुट्टै कोठामा आइसोलेशनमा बसिरहेको जानकारी दिएका छन्। उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका..

अभिनेता भुवन केसीद्वारा अभिनेत्री साम्राज्ञीबिरुद्ध अदालतमा गालीबेइज्जती मुद्दा दर्ता , १० करोड रुपैयाँ क्षतिपूर्ति माग

अन्तत: निर्माता, निर्देशक एवं अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिचको बिबाद अदालतसम्म पुगेको छ।  निर्माता, निर्देशक एवं अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिरुद्ध जिल्ला अदालत काठमाण्डौमा गाली बेइज्जती सम्बन्धि मुद्दा दर्ता गरेका छन्।  केसीले दायर गरेको मुद्दामा विभिन्न पत्रपत्रिका,..

महानायक राजेश हमालका भाइ राकेशको भारतमा निधन

नेपाली चलचित्रका महानायक राजेश हमालका एक मात्र भाई राकेश हमालको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ । राकेश हमालको दिल्लीस्थित ह्याम्स अस्पतालामा उपचारको क्रममा निधन भएको खबर हमालका भिनाजु खगेन्द्र जिसीले फेसबुक मार्फत दिएका छन् । उनको कलेजो प्रत्यारोपणको क्रममा निधन भएको बताइएको छ । उनलाई बिरामी भए पश्चात..

अभिनेता राजेश हमालद्वारा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक दर्शकसंग आग्रह

अन्तत: अभिनेता राजेश हमालले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलालाई माफी दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत अभिनेता हमालले आफ्नो अपमान गर्ने चलचित्र अभिनेत्री एबम निर्देशक दीपाश्री निरौलालाई माफी दिएका हुन् । ‘महानायक’ विवादको केन्द्रमा रहेका अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थक..

नायिका साम्राज्ञी र अभिनेता भुवन केसी बीचको बिबाद : नेपाली सिने जगतमा पनि नातावाद र दुर्ब्यबहार

बलिउड नायक  सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडको सिने उद्योगमा नेपोटिज्म अर्थात ‘नातावाद’को बिगबिगी रहेको भनेर चौतर्फी आलोचना सुरुवात भएको छ। नातावाद बलिउडको सिने उद्योगमा मात्र हैन, नेपालको कलिउड सिने उद्योगमा पनि छ भनेर आवाज उठ्न थालेको छ। नेपाली चलचित्र क्षेत्रभित्रको विकृतिको विषयमा बोल्नुपर्छ भन्ने सोचाइ कलाकारमा भने..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना