कला साहित्य

अर्का देशको बिषालु घाँस खानेहरु : मोनिका गुरुङ

डकार्दैनन ती गरिबका गास खानेहरु शिलप्याक बोत्तलको झाँस खानेहरु भेडा त भेडै हुन गाठ्यै नेपाली पनि अर्का देशको बिषालु घाँस खानेहरु घरमा साग फुल्यो गुन्द्रुक ढुस्सियो वफ आन्द्राभुँडीसंग तास खानेहरु आफ्नो कुन्यु पोलेर माग्दै हिड्छ महाजनको खान्की खास खानेहरु गोली होस या बिष मर्ने त गरिब हो बाचुन ग्यास्ट्रीकका बतास..

दिउँसै~ रात भयो सरकार : नबिना खनाल गौतम

जनताको प्रत्येक आशमा घात भयो सरकार आँसु धारा मुछिएको ~ भात भयो सरकार । चुला चुला ग्याँसको पाइप~ हावाबाट बत्ति, कहिले आउँछ?सबै झुटा बात भयो सरकार । शान्ति सुरक्षा कडा पार्छौँ भन्थ्यौ भासणमा, अपराधीको झन ठूलो जमात भयो सरकार । एकता र समानताको जति बयान गरेपनी, किन अझै ठूलो सानो~जात भयो सरकार। सोच्यौँ देश समृद्धिको उज्यालोमा..

त्यो काठमाडौलाई हेर त बाब्बा ! अलिली फुँई छैन : मोनिका गुरुङ

जाजरकोटमा हैजा लाग्दा जीवन जलको झोल छैन सुत्केरीलाई तातो छैन तातेकाले खाने सिटामोल छैन जन्मिहाले बिकट्मा शिशुलाई दिने खोप छैन सुई छैन तर त्यो काठमाडौलाई हेर त बाब्बा !अलिलि फुँई छैन खलनायकहरुको माझमा भारतिय नायकहरु झर्ने भए गरीबका नारा घन्काएर तिम्रा महत्वकान्क्षा टर्ने भए धनीहरुको बस्तीमा भोकानांगाको रोदन कोही सुन्दैन तर त्यो..

मैले नलेखे कस्ले लेख्ने ? मोनिका गुरुङ

(ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हात भाँचेर गोली हानि हत्या गरिएको फोटो देखेपछी बिक्षिप्त् अबस्थामा लेखिएको ) यस्तो बेला नलेखे कहिले लेख्ने ? मैले नलेखे कस्ले लेख्ने ? नरपिचासको नाङ्गो नाच, मेरो आकाशमाथी छटाएको कालोबादल रगतको बर्षात मैले नदेखे कस्ले देख्ने ? कसैको लासमाथी राजनीति गर्नु नौलो कुरै भएन अचेल मेरो रगत बेचेर..

नेपाली फुजिमारी : ओमप्रकाश पुन

ए नेपाली फुजिमाेरी केपी, पिके र रामेहरु हाे अमेरिकाको कलाे खाएर कुकुर अल्वर्ट फुजिमाेरीले पेरुका क्रान्तिकारी जनतामाथि हत्या, हिंसा र अातंक मच्चायाे साम्राज्यवादी काे इसारामा जनताका क्रान्तिकारी पृिय नेता कमरेड गाेञ्जालाेलाई अाजिव कारावास हाल्याे र सपना देख्याे अब म पेरुकाे अाजिवन शासक बन्छु तर अपसाेच जब मालिकहरुले अाफ्नाे..

दामिनी भीर भन्दा जेठो त्यो अङ्कुशे भीरले पढाएको पाठ  

भएभरको जिज्ञासा र कौतुहलातालाई संगै लिएर पोखरा महानगर पालिका वडा न १६ को गर्लांगमा जन्मिएछु म । अत्यन्तै सोझो, मेहेनेती,मृदुभाषी  र फौजीगुरुङको छोरी भएर त्यो पहाडि बस्तीमा जन्मेको मैले जिबनमा बिभिन्न पाटाहरु नियाल्दै  तिनै पाखा र बाटाहरुमा मने पाठोसंगै उफ्रिदै हुर्किए । मेरा दामाली कोइ थिएनन गाउमा अर्थात हाम्रो घरमा म जन्मेको बर्ष..

‘बार’को लोकतन्त्र र ‘भट्टि’को समाजवाद !

लेखक: राजु ढुङ्गाना 'प्रनिल'  एकहुल झण्डेवालाहरु, आए एकाबिहानै म' दिनहुँँ गैरहने भट्टिलयमा। आएका हुलहरु झण्डेवाला त थिए नै, तर प्रचण्डेवाला, ओलीवाला, देउवा वाला अन्य सायद मिसमास थिए ती झण्डेवालाहरु। प्रश्न यसरी आयो म प्रती: हेलो भर्जिन कवि राजु मुलाङ्ग ,तँ पनि भट्टिमा...? किन र... ? तँ जस्तो फाल्तु मुलाङ्ग त पुस्तकालय, कवितालय, वा कुनै..

पिज्जा को ८ टुक्राले एक झट्का

पत्नी- आज धुनलाइ कपडा धेरै ननिकाल्नुस् पति - किन ? पत्नी - हाम्रो घरमा काम गर्ने दिदी २ दिन आउनुहुन्न पति - किन ? पत्नी - New Year मा आफ्नो नातिलाई भेट्न आफ्नो छोरीको घर जाने रे.. पति - ठिक छ तेसोभए अफिस जाँदा लगाउने मात्र निकाल्छु l अनि New Year को लागि छोरीकोमा जाँदै रहेछिन l ५०० रुपया खर्च देउ है त्यो दिदीलाई । पत्नी - अरु पनि चाडबाड आउँदैछ सँधै खर्च..

मन्त्री ज्युसँग बिताएको त्यो रात…

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने..

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन

गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। गजमेरको भारतको मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। उनलाई कलेजोमा समस्या थियो। गजमेरले नेपाली फिल्मका लागि गीत लेखेकी थिइन्। उनले लेखेका गीतहरू 'वीरताको चिनो वीरको सन्तान', 'यो मुटुलाई कसरी सम्झाई बुझाऊँ', 'रेली खोला बगर', 'मोहनी लाग्ला है, गाउँलेको बोलीले',..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro