मनोरञ्जन

बसभित्रै कुटिए गायक गंगा वरदान

धरानको बेलबारीबाट धरानतर्फ आउदै गर्दा चर्चित गायक गंगा बरदानलाई आइतबार दिउँसो बेलबारीमा बसभित्रै कुटपिट भएको छ । उहाँको कञ्चट, निधारलगायतमा चोट लागेको छ । गायक वरदान पत्नीसहित ना ५ ख २८९४ नम्बरको बसमा धरान आउदै गर्दा सामान्य विवादमा उनी चढेको बसका कण्डक्टर, सहचालक(खसाली), चालकलगायतले कुटपिट गरिएको  इलाका प्रहरी कार्यालय बेलबारीका..

मोडेल तथा टेलिभिजन भिजे पूजा मिश्रद्वारा सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप

भारतमा महिला हिंसाविरूद्धकाे अभियान ह्यासट्याग मी टूले उचाइ लिइरहेका बेला बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कारको आरोप लागेको छ। भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी पूजा मिश्रले सलमान खान, उनका दाई अर्बाज खान र भाई सोहेल खान तीनै जनामाथि बलात्कारको आरोप लगाएकी हुन्। बिग बोसका संचालक सलमान अाफैँ हुन्। पूजा..

घोडा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’

टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै..

गजल : मोनिका गुरुङ

तँछाड मछाड शेरहरु हुन खोज्दैनन् गजल तैरिएका मेरा शब्दहरु उन्न खोज्दैनन् गजल । मुटुमा गाडिएको किलो मदानी झैं घुमिरा'छ चाेटै चोटका खतहरु बुझ्न खोज्दैनन् गजल । नौनी बन्ने मेराे चाहना सट्टामा मैन भएकाे छु ती पग्लिएका शिखाहरु बुन्न खोज्दैनन् गजल । कलम, कला, कथा र ब्यथा पाक्ने कसौंडिमा फलामकाे खिचडीहरु हसुर्न खोज्दैनन् गजल । समुन्द्री..

वास्तविक नामका बारे बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा

मुम्बई : पूर्वपोर्नस्टार र हाल बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा तानिएकी छन् । यसपटक उनको वास्तविक नामलाई लिएर उनी विवादमा आएकी हुन् । सन्नीको बायोपिक फिल्म ‘करनजित कौर ः द अनटोल्ड स्टोरी’लाई लिएर उनी विवादमा तानिएकी हुन् । करनजित कौर सन्नी लियोनको वास्तविक नाम हो । यस फिल्ममा सन्नीको बाल्यकालदेखि पोर्न स्टार र बलिउड अभिनेत्री..

दोहोरी गायिका सिता थापामाथि खुकुरी प्रहार

लोक तथा दोहोरी गायिका सिता थापा माथि खुकुरी प्रहार भएको छ l उनको टाउको, हात, खुट्टामा धारिलो हतियारको गहिरो चोट रहेको छ र हाल अल्का अस्पतालमा उपचार भैरहेको छ l थापा माथि आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) ले खुकुरी प्रहार गरि घाइते बनाएको बताइएको छ l सामान्य घरायसी किचलोको कारण उनलाई पछाडीबाट खुकुरी प्रहार गरि घाइते बनाइएको प्राप्त समाचारमा..

‘बार’को लोकतन्त्र र ‘भट्टि’को समाजवाद !

लेखक: राजु ढुङ्गाना 'प्रनिल'  एकहुल झण्डेवालाहरु, आए एकाबिहानै म' दिनहुँँ गैरहने भट्टिलयमा। आएका हुलहरु झण्डेवाला त थिए नै, तर प्रचण्डेवाला, ओलीवाला, देउवा वाला अन्य सायद मिसमास थिए ती झण्डेवालाहरु। प्रश्न यसरी आयो म प्रती: हेलो भर्जिन कवि राजु मुलाङ्ग ,तँ पनि भट्टिमा...? किन र... ? तँ जस्तो फाल्तु मुलाङ्ग त पुस्तकालय, कवितालय, वा कुनै..

सात वटा चेक बाउन्स मुद्दामा बलिउड अभिनेता राजपाल यादवलाई ४२ महिनाको जेल सजाय !

चेक बाउन्सअन्तर्गत ७ मुद्दा खेपिरहेका चर्चित बलिउड अभिनेता तथा हास्यव्यङ्य कलाकार राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १।६० करोड रुपैयाँ जरिवाना गरेको हो। यद्ध्पी उनी जेल जानुपर्ने छैन्।  उनलार्इ ५० हजार धरौटीमा..

बलिउड अभिनेत्री तब्बुमाथि विमानस्थलमै हातपात

बलिउड अभिनेत्री तब्बुमाथि विमानस्थलमै हातपात भएको छ । भारतीय मिडियाका अनुसार जोधपुर विमानस्थलमा एक व्यक्तिले उनीमाथि हातपात गरेको बताइएको छ । तब्बु जोधपुरमा बहुचर्चित ‘कालो हरिणको शिकार’ मुद्दाको फैसला सुन्न पुगेकी हुन् । यो मुद्दामा बिहीबार फैसला हुँदैछ । मुद्दामा तब्बुसहित सलमान खान, सैफ अली खान, सोनाली बेन्द्रे र निलमविरुद्ध..

पिज्जा को ८ टुक्राले एक झट्का

पत्नी- आज धुनलाइ कपडा धेरै ननिकाल्नुस् पति - किन ? पत्नी - हाम्रो घरमा काम गर्ने दिदी २ दिन आउनुहुन्न पति - किन ? पत्नी - New Year मा आफ्नो नातिलाई भेट्न आफ्नो छोरीको घर जाने रे.. पति - ठिक छ तेसोभए अफिस जाँदा लगाउने मात्र निकाल्छु l अनि New Year को लागि छोरीकोमा जाँदै रहेछिन l ५०० रुपया खर्च देउ है त्यो दिदीलाई । पत्नी - अरु पनि चाडबाड आउँदैछ सँधै खर्च..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro