बिचार/विश्लेषण

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ परेका पत्रकार हमाललाई नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फोटो पत्रकार महासंघ, युवा पत्रकार संगठन गण्डकी लगायत..

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले..

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको राष्ट्रिय क्षमता तुलनात्मक रूपमा धेरै कमजोर थियो । सात दशकअघि बाह्य जगत्सँगको (बेलायतबाहेक) सम्बन्ध विस्तार गर्नसमेत वैशाखीको..

तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको लाल आयोगको निष्कर्ष

०७२ साउनदेखि झन्डै ६ महिना चलेको तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्ष निकालिएकाकारण सरकारले गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले पेश गरेको प्रतिबेदन सार्वजनिक नगरेको रहस्य खुलेको छ।  आन्दोलन चलेका बेला सुशील कोइराला र केपी शर्मा ओली प्रधानमन्त्री थिए । राष्ट्रिय जनता पार्टीले संघीय..

पत्रकार शालिकराम पुडासैनीलको आत्महत्याअघिको भिडियोले उब्जाएका प्रश्नहरु : ओम हमाल

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या..

नेपाली किसान र सरकारी दृष्टि

कृषि प्रधान देश भनेर चिनीने नेपाल अझै कृषीमा आत्मनिर्भर हुन सकेको छैन । नेपाली किसानहरुले आफ्नो उत्पादनको बजार नपाउँदा कृषि उत्पादनमा निरूत्साहित हुँदै ब्यवसाय खस्कीदै गएको पाहिएको छ ।नेपालमा उत्पादन हुने तरकाली देखी दुग्धजन्य पदार्थ, सम्म सही खपत नहुँदा र त्यसको उचित मूल्य नपाउँदा अवस्था चिन्ताजनक भएको छ । जसका कारण किसान, ब्यापारी र..

राजनीतिकपार्टी माथिको प्रतिबन्ध गलत :अधिकारकर्मी

आज पोखरामा बर्तमान राजनीतिक अबस्था र मानव अधिकार बिषयमा जनअधिकार नेपाल द्वारा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद तथा नेपाली कांग्रेसका प्रभाबशाली नेता यज्ञ बहादुर थापा, राजनीतिकर्मी झलकपाणी तिवारी, कानूनविद तिलक पराजुली ,..

शहिदले देखाएको बाटोको अनुसरण गरौ – विप्लव

क्रान्तिमा बलिदान र सहादत पुनः सुरु भएको छ । एकीकृत जनक्रान्तिमाथि कथित प्रतिबन्ध थोपरिएपछि कमरेड राजु, कमरेड कुमार र कमरेड सुप्रिम सहिद हुनुभएको छ । आन्तरिक दुर्घटनामा कमरेड महान, दीपेन्द्र, निरन्तर, प्रज्वल र रवि ……को सहादत भएको छ । कमरेड दुर्गा, सुरेन्द्र, छोटेलाल, बुद्ध र विक्रमहरू घाइते हुनुहुन्छ । कमरेड राजुलाई गिरफ्तार गरेर..

वैज्ञानिक समाजवादको विशेषताहरु : राजेन्द्र किराती

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार मानव समाज विकासले विभिन्न ऐतिहासिक चरण पार गर्दैआएको देखिन्छ । यसमा आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग अनि समाजवादी ऐतिहासिक युगको अभ्यास भइसकेको छ । समाजवादी राज्य रूपको पनि तीनवटा विशेषता देखिन्छ । यसमा काल्पनिक, वैज्ञानिक र उपभोक्तावादी समाजवाद पर्छ । औद्योगिक..

दलालहरुलाई आधारभूत वर्गबिरुद्धको धोखाधडीको  कलंक मेटाउने सुअवसर : दीर्घ पाण्डे

विश्व कम्युनिष्ट आन्दोलनको एकहिस्सा नेपाली कम्युनिष्ट आन्दोलन पनि हो । कम्युनिष्ट आन्दोलनको मूख्य उद्देश्य गरिब र धनिबीचको खाडललाई बिस्तार गर्ने राज्यको संरचनागत ढाँचालाई भत्काएर नयाँ योजनाबध्द संरचना कोर्ने हो । योजनाबध्द बिकास प्रक्रियाद्वारा आमजनताको आर्थिक सामाजिक रूपान्तरण गर्ने हो । कम्युनिष्ट आन्दोलनले वैज्ञानिक समाजवाद..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना