बिचार/विश्लेषण

राष्ट्रिय स्वाधीनताको सोचमा पतनका शृंखलाहरु : विप्लव

नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि देशको क्रान्ति..

भारतको जलराजनीतिभित्र नेपाली पानी जहाज : विकास थापा

गत महिना नेपालमा पनि पानीजहाज कार्यालय स्थापना भयो। सबैलाई लाग्दो हो– अब पानीजहाज आउँछ। नेपाल र भारतका अधिकारीबीच पानीजहाजसम्बन्धी छलफल र स्थलगत अध्ययन पूरा भए। प्रारम्भिक अध्ययनले जहाज चलाउन सम्भव छ भनिएको छ। निश्चय पनि रेलमार्ग र स्थलमार्गभन्दा पानीजहाजबाट सामान ढुवानी गर्दा सस्तो पर्छ। एक अश्वशक्ति (७४६ वाट) ले ट्रकमा एक सय ५० केजी..

प्रतिबन्ध कसलाई, ने.क.पा.लाई कि सामाजिक दलाल पुँजीवादी सत्तालाई ?- धर्मेन्द्र बास्तोला

एमाले–माकेको गठबन्धनबाट बनेको कथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सामाजिक दलाल पुँजीवादी सरकारकोे यही २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको घोषणा ग¥यो । यसबाट जर्मनीमा कार्ल माक्र्समाथि १८४५ मा प्रतिबन्ध र देशनिकाला, लेनिनमाथि १९०९ मा प्रतिबन्ध, जर्मनीमा..

शिवगढीमा प्रहरी अपरेशनको जनप्रतिकारले उब्जाएका सवालहरु : ओम हमाल

करीब १७ हजार नेपालीको रगतको खोलोमा सत्ताको बागडोरमा निर्णायक बनेका पुष्पकमल दाहालले शहीद सप्ताहको अन्तिम दिन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक सहमतिमा नआए बल प्रयोग गर्ने धम्की दिए  । त्यसै दिन झापामा टाउको गिंड आन्दोलन गरेर राजनीतिक आन्दोलनमा होमिएका वर्तमान प्रधानमंत्री केपीशर्मा ओलीले "कम्युनिष्ट पार्टीको..

जनताले प्रचण्डलाइ कारवाही गर्छन् र उनी माफीका लायक हुदैँनन: दिपेन्द्र जंग शाही

हरेक परिवर्तनको आन्दोलनमा धेरै मनुष्यको वथ हुन्छ । युद्ध भूमिमा बगेको रगतले इतिहास बदल्ने युद्धले, महान दश वर्षे जनयुद्धको इतिहास बदल्यो या बदलेन त्यो दोस्रो कुरा हो, पहिलो बदलेको इतिहासलाई जोगाउन सक्छ कि सक्दैैन भन्ने महत्वपूर्ण हो । आम नेपाली जनताको मनमा घाँउ उत्पन्न भएको छ, जनता पिडामा छन्, जनताका सपनामा डढेल्नो लागेको छ । त्यो..

२४ औँ जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति- खेम थपलिया

सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४ औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति पनि..

ने.क.पा. महासचिव विप्लवको ताजा अन्तरवार्ता : सबै क्रान्तिकारीहरू एकताबद्ध बनौँ – विप्लव

बदलिँदो राजनीतिक परिस्थितिमा  वैकल्पिक राज्यसत्ता घोषणा गरेको नेत्र बिक्रम चन्द 'बिप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभरि सङ्गठन सुदृढ तथा विस्तार अभियान– २ संचालन गरिरहेको छ् । देश अब द्वन्द्वतिर अघो बढेको कतिपयको बुझाई छ । के साँच्चिकै देश द्वन्द्वतिर अघि बढेको हो त ? ने.क.पा.को आधिकारिक मुखपत्र रातोखबरले महासचिव नेत्र..

दुई- तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ नेकपाले प्रतिगमनको संकेत देख्नुको रहस्य : रामकृष्ण अधिकारी

सरकारप्रति जनताको आक्रोश बढ्दै जाँदा प्रधानमन्त्री र सत्तापक्षका शीर्ष नेताले देशमा प्रतिगमन फर्कने खतरा देखाउनु मूल समस्या छल्ने उपाय हो दस्ताबेजमा राजतन्त्रवादी, पश्चगमनकारी, यथास्थितिवादी र अतिवादी शक्तिहरूलाई बलियो र जनमुखी सरकारको उपस्थिति सहज लाग्ने कुरै भएन। यतिबेला उनीहरू कुनै न कुनै हिसाबले अस्थिरता सिर्जना गर्ने,..

बूढीगण्डकी परियोजनामा स्वदेशी लगानी, किन ?: गुणराज लोहनी

भूमिका सन् १८१६ मा सुगौली सन्धि भएदेखि नेपाल अर्धऔपनिवेशिक राष्ट्र बन्न पुगेको सबैलाई थाहै छ । त्यसपछि नेपाल भारतको अघोषित उपनिवेशजस्तो बनिराख्यो । त्यस सन्धिसँगै नेपालको भूगोल ५८ प्रतिशतमा खुम्चिन पुग्यो । एउटा सार्वभौम, स्वतन्त्र राष्ट्र नेपालमा त्यही सुगौली सन्धिपछि हालसम्म यहाँको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा भारतीय..

सामरिक व्यूहमा नेपाल जेलिने जोखिम: योगेश ढकाल

कसले बोलायो, कहिले बोलायो- कूटनीतिमा यी दुई प्रश्नले गहिरो अर्थ बोक्छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साता लामो 'पाताल प्रवास' का बेला नेपाल दुई आन्तरिक र बाह्य परिघटनाबाट गुज्रँदै थियो । यता क्रिस्चियन धार्मिक रङ मिसिएको एसिया प्यासिफिक सम्मेलनमा सरकारी सहभागिताको विवादास्पद दृश्य मञ्चन हुँदै थियो । उता महाशक्ति अमेरिका १७..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro