बिचार/विश्लेषण

एकीकृत जनक्रान्तिको कार्यदिशा : – धर्मेन्द्र बास्तोला ‘कञ्चन’

पार्टीबाट पलायन हुने कतिपय नेता र कार्यकर्ताहरूमा एकीकृत जनक्रान्तिको कार्यदिशाका बारेमा अहिले पनि केही प्रश्नहरू रहेको आभास पाइन्छ । यसप्रकारका प्रश्नहरू पार्टीभन्दा बाहिर पनि उठ्ने गरेका छन् । पार्टीभन्दा बाहिरका क्रान्तिकारीहरूले उठाएका सवालले पार्टीभित्रका कमरेडहरूमा प्रत्यक्ष वा परोक्ष रूपले प्रभाव पारिरहेको हुन्छ ।..

‘थाहा’ के हो र को हुन् रुपचन्द्र विष्ट ?

अहिलेको नेपालीे राजनीतिको ‘सिनारियो’ हेरेर आम मानिसहरु दिक्दार मान्ने गर्छन् । भावी सन्तती कोही पनि राजनीतिमा संलग्न नहोउन् भनि कामना गर्छन् । राजनीति गुन्डागर्दी गर्ने, पैसा भएका धनाढ्यले मात्रै गर्ने हो भन्ने धारणाहरु सर्वत्र सुन्न पाइन्छ । राजनीति खराव आचरण भएका व्यक्तिले मात्रै गर्ने होइन र नेपालमा त्यस्ता व्यक्तिको पनि जन्म..

टेका, एमसीसी र नेपाल : माइला लामा

म कार्ल माक्र्सको पँुजी भाग–२ को अध्ययनमा व्यस्त थिएँ । टिभीमा रिमोट घुमाइरहेका एक बन्दी साथीले भने, दाई इरानी जर्नेल मारिए अमेरिकी हमलामा, विश्वको हट न्यूज भन्दा झसंग भएँ । इरान–अमेरिकी तनावसँग म जानकार नै थिएँ र पछिल्ला दिनमा एक अमेरिकी ठेकेदारको मृत्यु र बगदादस्थित अमेरिकी दुतावासमा इरानी समर्थन प्राप्त मिलिशिया र जनसमुहको हमलाले..

ने.क.पा. कास्कीका सेक्रेटरी बिजयलाई पत्रकार ओम हमालको चुनौती

आदरणीय कमरेड बिजय सेक्रेटरी, ने.क.पा. कास्की बिषय : स्पस्ट पार्न चुनौती दिइएको बारे। उपर्युक्त सम्बन्धमा तपाइले मिति २०७६/११/१३ गते जारी गरेको प्रेस बिज्ञप्ति पढें। तर त्यस प्रेस बिज्ञप्तिमा "केही अराजक तथा कथाकथित मिडियाहरु" भनि उल्लेख भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। साथै उपर्युक्त शब्दाबलीप्रती मेरो गम्भीर आपत्ति छ। महोदय,..

रास्ट्रघाती एमसीसी सम्झौता लागु नहुने सम्भावना : यस्ता छन्, राष्ट्रिय स्वाधीनता खतरामा पार्ने शर्तहरु

अन्तत: नेपालमा अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागु नहुने सम्भावना देखिएको छ।  आगामी २०७७ सालको असार मसान्तसम्म नेपालको संसदबाट सामान्य बहुमतले पारित गर्नुप्रने प्रमुख बुँदा सम्झौतामा छ।  तर सत्तारुढ नेकपाले गठन गरेको अध्ययन कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नसच्याई संसदबाट अनुमोदन..

दिल्ली विधानसभा मतपरिणाम सन्देश : आश्वासन/नारा हैन, काम गर

भारतमा सम्पन्न दिल्ली विधानसभा निर्वाचनको परिणाम हेर्दा मतदा दिल्ली विधानसभा ताले मिठो आश्वासनभन्दा पनि राजनीतिक पार्टीले जनताको पक्षमा गरेको कामको मुल्यांकन गर्छन भन्ने प्रमाणित गरेको छ। भारतको नीति निर्माण गर्ने केन्द्रिय संसद लोकसभामा भारतीय जनता पार्टीको दुई-तिहाइ बहुमत छ।  कुल पाच सय ४५ सदस्यीय लोकसभामा भाजपाका तीनसय ३ सांसद..

माधव र बाबुरामलाई अख्तियारले जोगाएकै हो ?

सन्त गाहा मगर/अनलाइनखबर डट कमबाट साभार   बालुवाटारस्थित ललितानिवास क्याम्पा र त्यसले चर्चेको ११४ रोपनी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा ‘मन्त्रिपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने’ भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने अख्तियार दुरुपयोग..

एमसिसीमा महाकालीको कालो इतिहास दोहोरिँदै :  रामराज रेग्मी

नेपाली राजनीतिमा यतिखेर एमसीसी (MCC) बारे चर्चा परिचर्चा भइरहेछ ! यसलाई संसदबाट पारित गर्ने र नगर्नेमा सत्तामा रहेको पार्टीभित्र रसाकस्सी चलेको छ ! साना राजनीतिक दलहरू र देशभक्त नागरिक समाजले पनि समय समयमा विभिन्न कार्यक्रमहरू दिएर सडक तताइरहेछन् ! नेकपाको केन्द्रीय कमिटीको बैठकमा बहुमत सदस्यले एमसीसीको विरोधमा आवाज उठाएका हुनाले..

एमसीसी, बीआरआई र बरालिएको कूटनीति : टीका ढकाल

प्रविधिको विकासले कूटनीति सञ्चालनको परम्परागत अनुहार पूरै बदलेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको ५० अर्ब रुपैयाँको सहयोगमाथि अनेक प्रश्न उठाइएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना भनाइ राख्न तत्कालै फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको सहारा लियो । जुन कुरा सुनाउन एक..

पार्टीभित्रको बिकृति र विसंगतिविरुद्ध चलाइएको शुद्धीकरण अभियान : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

कुनै समयमा उत्साहका साथ क्रान्तिको बाटोमा लागेका कार्यकर्ताहरू प्रतिबन्ध र दमनको दबाबमा पार्टी छाड्ने र पार्टीबाट पलायन हुने प्रवृत्ति किन बढ्यो ? यसको पछाडि अवसरवाद प्रमुख कारण देखिन्छ । तर त्यसलाई चलाखीपूर्ण तरिकाले कतिपयले राजनीतिक तर्क बनाउने गरेका छन् । हाम्रो पार्टी छोड्दै गरेका एकजना केन्द्रीय सदस्यले भनेका थिए, ‘विप्लव दाइले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना