बिचार/विश्लेषण

‘पूर्वराजासँग यसकारण सचेत हुनुपर्छ’

तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरु राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निष्कर्ष निकालेका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा सांसदको बिहीबार राजधानीमा बसेको अनौपचारिक बैठकले प्रमुख तीन दलबीचको ‘कटाक्ष’ ले परिवर्तनविरोधी शक्तिको आडमा राजाको वक्तव्य..

उल्टो चक्रमा राजनीतिक दल

ऐतिहासिक संविधानसभाले संविधान जारी गरेको १६ महिना भयो, यसका अन्तरर्वस्तु व्यवहारमा उतार्न भने सरकार र प्रमुख राजनीतिक दल नै जिम्मेवार देखिँदैनन्। संविधान कार्यान्वयनको दिशा छाडेर सत्ता र यससँग जोडिएका विषयमा केन्द्रित हुँदा राजनीतिक चक्र नै उल्टो दिशातिर घुम्ने खतरा छ। प्रमुख राजनीतिक दल नै यसतर्फ चाहिनेजति सचेत नभएको राजनीतिक..

महात्मा गान्धीको त्यो ‘गद्दारी’ : जसले नेपालले ६० हजार वर्ग किलोमिटर भू–भाग गुमायो

कुनै समय थियो,नेपालको सिमाना पश्चिममा किल्ला,कागडा र पुर्वमा टिष्टासम्म थियो । आजभन्दा ६ दशकयता कहिले राष्ट्रिय गीत र कहिले कक्षागत गीतका रुपमा यो गीत गाउन लगाइन्थ्यो, ‘पश्चिम किल्ला कागँडा,पुर्वमा टिष्टा पुगेथ्यौं’ । तर आज हामीसँग त्यो नेपाल छैन । हामी मेची र महाकालीको सिमानामा खुम्चिएका छौँ । नेपाल र बेलायतबीच १८१६ मार्च ४  तारेखमा..

हस्तक्षेप कस्तो हुँदो रहेछ !

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड जे. ट्रम्पलाई सघाउन रुसले सघाउ पु¥याएको समाचारले धेरै अमेरिकीहरूलाई दुःखी र सशंकित तुल्याएको छ । र, यो स्वाभाविक पनि हो। यस्तै भावनामा यसअघि पनि म परेको छु र सशंकित भइसकेको छु । मुद्दामै छिरौँ न, सन् १९७० को अक्टोबर २२ को बिहानी, मेरो जन्मभूमि चिलीको सान्टियागोमा मेरी पत्नी एन्जेलिका र मैले..

सर्बहाराबर्गिय राज्यसत्ताका लागि शंखघोष गर्नेछ थबांगले

श्रमिक अाम उत्पिडित वर्गहरुकाे अधिनायकत्वसहितको राज्यसत्ता प्राप्ति गर्दै नयाँ जनवादी राज्यसत्ताको निर्माणमार्फत समाजवादी/साम्यवादी समाज निर्माणको सिद्धान्तकाे विरुद्धमा लास्साल , प्रुम्धाे र बाकुनिनहरुले अवसरवाद र अराजकताको बाटाे समातेर अबरोध गरे । बर्नस्टिनले माक्र्सवादका विरुद्धमा संशाेधनवाद खडा गरे । वर्नस्टिनभन्दा वाम..

प्रचण्ड सिके राउतका सहयोगी ?

नेपालको संविधान, २०७२ जारी भएस‘गै गणतन्त्र संस्थागत हुनेछ, लोकतन्त्रका आधारभूत मान्यताहरू सुदृढ हुनेछन्, सामाजिक न्याय स्थापित हुनेछ, मुलुक व्यवहारिक रूपमै सङ्घीय संरचनामा प्रवेश गर्नेछ र समावेशी एवम् सहभागितामूलक पद्धति संवैधानिक रूपमै कार्यान्वयन हुनेछ भन्ने आमजनताको चाहनामा तुषारापात हुने अबस्था क्रमशः देखापर्दैछ । संविधान..

भारतको मधेश ‘कार्ड’

दोस्रो संविधानसभाले ३ असोज ०७२ मा संविधान जारी गरिसकेपछि नेपालका मधेश केन्द्रित दल र भारत असन्तुष्ट देखिए । नेपालको संविधान अपूर्ण रहेको, ऐतिहासिक विभेदलाई हटाउनेभन्दा झन् संस्थागत गर्ने र शासन सत्तामा हालीमुहाली चलाउँदै आएका पहाडीया बाहुन–क्षत्री पुरुषहरूको भाषा र संस्कृतिको बर्चस्व कायम हुने किसिमले संविधान बनेको आरोप पनि..

पत्रकारिताको पाठ्यक्रममा भद्रगोल

कुनै पनि विषयको पाठ्यक्रम विगतको सिकाइबाट परिष्कृत, वर्तमानका अभ्यासहरूमा आधारित र भविष्य उन्मुख हुनुपर्छ । अर्थात् एउटा खास विषय अध्ययन गरेको व्यक्तिको जीवनकालभरि पाठ्यक्रमले मजबुत पृष्ठभूमि तयार पार्न सक्नुपर्दछ । यस अर्थमा विद्यार्थीको भविष्यको मार्गचित्रण गर्ने दस्ताबेज हो पाठ्यक्रम, जसको लागि विषयविज्ञ, शिज्ञाविद् र..

मुलुकमा महासंकटको संकेत

इतिहासकार बाबुराम आचार्यले भीमसेन थापाको कार्यकालमा ९३ जनालाई 'विरोधी' भनेर हत्या गरिएको लेखेका छन् । चित्तरञ्जन नेपालीले ७७ जनालाई भीमसेन थापाले मारेको उल्लेख गरेका छन् । १८५५ सालमा सिपाही भएका भीमसेन थापा १७ वर्षपछि सर्वशक्तिमान प्रधानसेनापति भए । नेपालमा 'कमान्डर-इन- चिफ' लेख्ने पहिलो सेनाप्रमुख उनै हुन् । उनको कार्यकालमा सुधार..

जलस्रोत कब्जा गर्ने भारतको रणनीति

भारतबीच २१ अक्टोबर २०१४ मा विद्युत् व्यापार सम्झौता हुनुअघि नेपाललाई पठाएको सम्झौताको मस्यौदामा 'भारतीय सतप्रतिशत लगानी' भएका कम्पनीबाट मात्र वा 'नेपालले चाहेमा संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) का कम्पनी' बाट मात्र उत्पादित बिजुलीको व्यापार गर्न सकिने उल्लेख थियो । उसको सतप्रतिशत वा नेपाल सरकारले चाहेमा ऊसित मिसिन पाउने सर्त राख्नुको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना