बिचार/विश्लेषण

आदरणीय नेता डा बाबुराम भट्टराईलाई पत्रकार ओम हमालको खुल्लापत्र।

आदरणीय पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराईज्यु, नेता, समाजवादी जनता पार्टी नेपाल महोदय, आफ्ना सांसद अपहरण गर्नेबिरुद्ध मुद्दा गर्न खोज्दा मुद्दा दर्ता नभएपछि आक्रोशित हुँदै सामाजिक संजालमा , "ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ भनेर लेखेको देखें। मलाई तपाइको त्यस्तो संदेश..

अध्यादेश प्रकरणका पाँच सवाल : विनु सुबेदी

प्रधानमन्त्री केपी शर्मा ओलीले एकदमै आवश्यक र समय–सान्दर्भिक दाबी गर्दै दुई अध्यादेश जारी गरेको सय घण्टा पनि बित्न नपाउँदै फिर्ता लिनुपरेपछि यो अध्याय तत्कालका लागि स्थगित भएको छ । तर अध्यादेश प्रकरणले राजनीतिक दाउपेचका थुप्रै विगत सम्झाउँदै भविष्यका लागि पनि केही सवाल छाडेको छ । सत्तारूढ नेकपाकै नेता, राजनीतिक विश्लेषक र कानुनका..

दलाल संसदीय व्यवस्थामा जनताको दयनीय स्वास्थ्य अवस्था : कलम सिह विश्वकर्मा ‘दिपेन्द्र’

नेपालमा अहिले दलाल संसदीय व्यवस्था छ‌‌ । दलाल संसदिय व्यवस्थाभित्र भ्रष्टाचार, कमिसन र दलालीको खेल चलिरहेको छ । सरकार आफ्नो विवेकले होईन बिदेशी शक्तिको ईसारामा चलिरहेको छ । वैदेशिक शक्तिको हस्तक्षेप तिब्र भएको छ । साम्राज्यवादी शक्तिहरुले नेपालको आर्थिक, राजनितिक, सामाजिक, सामरिक सबै क्षेत्रमा नियन्त्रण कायम गरिरहेको छ । स्वास्थ्य..

महाविपत्तिमा हराएका हुम्लाका सांसद छक्कबहादुर लामालाई विद्यार्थी नेता पुरनको खुल्लापत्र

माननीय छक्क बहादुर लामा ज्यु नमस्कार । तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । तपाइले राजनीति कहिले र कसरी सुरु गर्नुभो, त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह ममा छैन । सुनेको छु यो बिषम परिस्थितिमा पनि तपाईं र स्थानीय सरकार बिच खासै समन्वय भएको छैन । स ङ्घीय सांसद हराए, प्रदेशका मन्त्री हराए, स्थानीय..

कोरोनाबिरुद्ध सबै जुटेर लडौं : सन्तोष बुढा मगर

नेपाली पात्रोअनुसार वर्ष २०७६ लाई एकान्तबासबाट बिदाइ । नव वर्ष २०७७ लागेको छ । नयाँ वर्षलाई स्वागत छ । यस उपलक्ष्यमा देशविदेशमा बस्ने सारा नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई एकान्ताबासबाट शुभकामना छ । यति बेला कोरोना भाइरसले नेपालीलाई मात्र होइन, विश्वका सारा मानिसलाई एक्लाएक्लै कोठा–कोठामा थुनेको छ । सबैलाई असजिलो र आपद्विपद्मा पारेको..

जारी अध्यादेश, संवैधानिक ‘कु’ : रास्ट्रपति कसको ? राष्ट्रको कि सरकारको ?- तेजमान श्रेष्ठ

सरकारले देशको अस्तित्व नै संकटमा पर्न लागेको युद्धको अवस्थामा रहेको मुलुकलाई युद्धवाट मुक्ति दिन खोजेजस्तै गरी वैशाख ८ गते संवैधानिक परिषदसम्बन्धी अध्यादेश र राजनैतिक दल विभाजन सम्वन्धी अति महत्वपूर्ण दुईवटा विधेयक छापामार शैलीमा पारित गर्‍यो । र, सोभन्दा अझ दु्रत गतिमा राष्ट्रपति कार्यालयमा पठायो । महामहिम राष्ट्रपतिले पनि सो..

प्रधानमन्त्रीको दापबाट निस्किएका तीन तरबार : अमित ढकाल

सत्तासीन पार्टीभित्र शक्ति संघर्ष बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले एकैपटक आफ्नो दापबाट तीन तरबार निकालेका छन्। पहिलो, आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गराएका छन्। मन्त्रिपरिषदले पास गरेर पठाएको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेकी छन्। संसदीय दल वा..

कोरोना : निगम पुजीवादले निम्ताएको भ्रम – रमेश गिरी

कोरोनाको बारेमा आजसम्म विश्वभरी फैलाइएको समाचार अनुसार रुघाखोकीको अलिकति बिकसित रुप हो। लक्षण सबै रुघाखोकीसंग मेल खान्छ । सर्ने तरिका विभिन्न डाक्टरले बताए अनुसार एउटा छैन। किटाणु जिवित रहने समय अवधि पनि पेप्सिकोला घटनाले फरक देखाएको छ। नेपालमा देखिएका बिरामीहरुको अवस्था हेर्दा पनि बिरामी सामान्य रहेका छन। औसधि अझै सम्म पत्ता..

कोभिड १९ : पुँजीवाद उत्पन्न महामारी – अनिल शर्मा

नोबेल कोरोना जीवाणु रोग (कोभिड १९) को उत्पत्ति कहिले, कहाँ र कसरी भयो भन्ने विषयमा राजनीतिक र चिकित्सकीय कोणबाट बहस चलिरहेको छ । चीन र अमेरिकाका अधिकारीबीच चलेको पछिल्लो जुहारीको अन्तर्यलाई अर्थराजनीतिक दृष्टिले हेर्नेहरूको पनि कमी छैन । चीनको परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले कोरोना जिवाणु रोग अमेरिकी सेनाले सर्वप्रथम चीनमा..

तिब्बतमा पश्चिमाहरुको खतरनाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट : नरेन्द्रजंग पिटर

जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन विरोधी..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना