बिचार/विश्लेषण

मिचिएका नेपाली भुमि फिर्ता गर्ने नेपालले चाल्नु पर्ने दबाबहरु : प्रज्ज्वल श्रेष्ठ

पृष्टभूमिः भारत ३ सय बर्ष सम्म बेलायतीहरुको औपनिवेशीक दास भएर बसेकाले उनीहरुको मानसिकतामा अझै पनि त्यसको प्रभाव छ । १९४७ मा अलि जिन्नाले अलग गरेको पाकिस्तानलाई अझै देखि नसक्नु, सन् १९५० देखि नै नेपालको उत्तरी हिमालय क्षेत्रलाई चीनसगँको सिमाना जोड्ने र बिशाल भारत बनाउने नेहरु डक्ट्रिनको स्प्वनहरु उनीहरुले भित्री रुपमा अझै त्यागेका..

छोड् भारत छोड् ! लिपुलेक तत्काल छोड् !! – खेम थपलिया

कोरोना भाइरस ‘कोभिड १९’ ले आक्रान्त भइरहेकै बेला, लकडाउनका कारण नेपाली जनता घरभित्रै रहिरहेको बेला दक्षिणी छिमेकी भनाउँदो भारतले अनधीकृत रूपमा नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोलेर हर्षबढाइँ गरिरहेको छ । असामान्य परिस्थितिमा आफूजस्तै अर्को सार्वभौम छिमेकी देशको भू–भागमा अतिक्रमण गर्नुले भारतीय शासकको पछिल्लो..

प्रचण्ड र नविना लामाको हैसियत अनि दलाल संसदीय ब्यबस्था : प्रज्ज्वल श्रेष्ठ

प्रचण्डले बुझ्ने कुरा हो कि राजनीतिक बिचारधारा या कार्यदिशा सही वा गलत हुनुले सबै कुराको छिनोफानो गर्दछ, कार्यदिशा सही भयो भने आज नभएको कुरा भोली प्राप्त हुन्छ यदी गलत भयो भने भएको पनि गुम्छ भन्ने माओको उद्धरण तपाईले धेरै आफ्ना प्रतिवेदन र दस्तावेजहरुमा उल्लेख गर्नु भएको छ । अहिले नवीना लामाले हैसियत सोधेको बारे सामाजिक सञ्जालमा..

सरकारको प्राथमिकता : बिद्रोही ने.क.पा. नेता-कार्यकर्ता गिरफ्तारी कि पिडित जनताको उद्धार र राहत वितरण ? – तुफान कालिकोटे

बिश्वका दुईसय १५ भन्दा बढी देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसले उग्र रुप लिईरहेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । एकातिर देश पुरै लकडाउनमा छ।  अहिलेसम्म नेपालमा ८२ जनामा कोरोना भाईरस संक्रमण देखिए पनि १६ जनालाई उपचार पछि निको भैसकेको छ । यति बेला बिश्वब्यापी रुपमा कोरोना भाइरसले भय सिर्जना गरिरहेको छ।  यस भयबाट..

मनमा गाँठो पारेर बाँचेका संचारमाध्यम र पत्रकारहरु बारे सरकारलाई संचारकर्मी आरजू विष्टको खुल्लापत्र

बोल्न, लेख्न र स्वच्छ आलोचना गर्न पनि कता कता डर लाग्ने बेला हो हजुर । तर पनि हामीले अपनाउने बाटो भनेको सत्य कै हो ? सत्यको बाटो हिड्न भने जस्तो त्यति सजिलो छैन र पनि हिड्नै पर्छ । यो हिंडाईमा अनेक-अनेक मानव सिर्जित वा प्राकृतिक बिपत्तिको सामना हामी मानवजातिले गर्नुपर्छ । त्यसैले सहि नै बोलौं, सहि लेखौं, वढाईचढाई नगरिकन, कसैको पक्ष पोषण नहुने..

ओलीको बामदेब कार्डले दाहाल-नेपाल ठहरै : बामदेब र रामबहादुरले साथ छाडेपछि मर्माहत

अन्तत: केपी शर्मा ओलीको बामदेब कार्ड सफल भएको छ।  आफनै पार्टी भित्र रहेका आफूविरुद्ध लागेका समुहलाई फुटाउन कार्डको रुपमा सोही समुहका नेता बामदेब गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री बनाउने प्रस्तावका कारण ओलीले अब प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्नु नपर्ने भएको छ। प्रधानमन्त्री एबम पार्टी अध्यक्ष ओलीसंग आफुलाई..

कोरोना भाइरसले पुँजीवादमा निम्त्याएको सङ्कट : प्रकाण्ड

प्राकृतिक प्रतिकूलता, महाविपत्ति र समाज वर्गमा विभाजित भएपछि शोषक वर्गले आफ्नो स्वार्थ सिद्धिका निम्ति समाजका बहुसङ्ख्यक श्रमजीवी जनताका विरुद्ध थोपरेका विनाशकारी घटना–परिघटनाहरूका विरुद्ध भीषण एवम् जीवनमरणको अनवरत सङ्घर्षको प्रक्रियाबाट मात्र एक्काईसौँ शताब्दीको दोस्रो दशकसम्मको मानवसमाजको विकास भएको छ । विश्व–मानव समुदायले..

सतारुढ नेकपाको बिबाद अब पार्टी बैठकतिर, वार्ता चरण असफल, सांसद खरीदबिक्रीको चलखेल शुरु

अन्तत: नेपालको राजनीति देशको बर्बाद पार्ने दिशातिर अघि बढेको छ।  राजनीति तिकडमबाजी र नगदी कारोबारमा जसरी अघि बढिरहेको छ। झन्डै दुई-तिहाई बहुमत पाएको कथित कम्युनिस्ट सरकार धरमरमा परेको छ भने सत्तारुढ नेकपा विभाजनको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री एबम सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली इतरका सत्तारुढ नेकपाका नेताहरु ओलीलाई..

कोरोनाको समाचार खोज्न जाँदा गिरफ्तार पत्रकार विनोदबाबु रिजालको तीतो अनुभव

मैले पत्रकारिता गरेको १५ वर्ष भयो । चितवनबाट नियमितरुपमा प्रकाशन हुँदै आएको कायाकैरन दैनिक समाचारपत्रमा स्थापना भएको १४ वर्ष भयो । म यो पत्रिकामा पहिलो दिनबाटै कार्यरत छु । अहिले यो पत्रिकाको सम्पादक छु । सम्पादकीय नेतृत्वमा काम गरेकै करिब एक दशक पुग्यो होला । योबीचमा हजारौं समाचार लेखियो । हजारौं मान्छेसँग संगत गरियो । कयौं विषय..

सत्तारुढ नेकपाभित्रको बिबाद : पार्टी विभाजन कि देश राजनीतिक द्वन्द्वको चपेटा ?

कोरोना भाइरसले विश्वभर महाबिपाती मच्चाइरहेका बेला जनताले दुई-तिहाइ बहुमत दिएर पठाएको सत्तारुढ नेकपाभित्रको किचलोले मुलुक कुनै पनि बेला गम्भीर राजनीतिक संकटमा पर्ने देखिएको छ। सत्तारुढ नेकपाभित्रको बिबाद यस्तो बिन्दुमा पुगेको छ कि यो पार्टी कि विभाजन हुन्छ कि देश बर्बाद हुने गरी राजनीतिक द्वन्द्वमा जान्छ।  केही दिन यता..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना