बिचार/विश्लेषण

सत्तारुढ नेकपा भित्र भारत घुसेपछि ‘महाभारत’ : विनोद ढकाल

केही समय मत्थर भएको दिल्ली फेरि सक्रिय हुन थालेको छ । दुई तिहाई बहुमत भएको नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनको खेलका लागि भारतले नेकपाभित्र नयाँ कार्डहरु फाल्न थालेको छ । प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटदेखि प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डसम्मको भेटमा भारतले भित्रभित्रै चासो लिन थालेको..

दलाल पुँजीवादी सत्ताको दमन र हाम्रो प्रतिरोध विप्लब

अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड दीपेश, किरण, देवनारायण, आजाद, असल र दर्जनौँ अन्य कमरेडहरूलाई..

निरिह न्यायालय : बैकल्पिक न्याय प्रणालीको खाँचो – ओम हमाल

अन्तत: यो देशमा स्वतन्त्र न्यायपालिका भन्ने चिज रहेन l स्वतन्त्र र शक्तिशाली भनिएको रास्ट्रिय मानव अधिकार आयोगका वरिष्ठ सदस्य सुदिप पाठक चढेको गाडी 'हजुर अघि पछी गर्न सक्नुहुन्न हजुर l सबैतिर पुलिसले घेरेको छ हजुर l यता उता गर्दा दुर्घटना हुन सज्छ हजुर l हजुरको गाडीमा रहेको व्यक्ति हामीलाई छाडिदिनुस हजुर सबै हुन्छ हजुर l " भन्छन पुलिसका..

प्रचण्ड–बादललाई कालिकोटबाट चिठीः चोटामा राखेर लौका र चिचिण्डोमा पिसाब फेराएको बिर्स्यौ ?

खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कर्णाली अञ्चल कालिकोट जिल्लाको माल्कोट गाविसमा जन्मिएका एक गरिब किसानका छोरा हुन् । त्यतिमात्र होइन प्रकाण्ड राज्यद्वारा अपहेलित र विभेद गरिएका दलित समूदायका सदस्य पनि हुन् । आदरणीय दाजु प्रकाण्ड सानैदेखि एक मेहनती, लगनशील र इमान्दार व्यक्ति हुन् । बच्चा उमेरदेखि नै मेहनती र इमान्दार, कर्मठ,..

सिध्याउने कि सिद्धिने बाटोमा नेकपा : विनोद ढकाल

पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरण गरेपछि बनेको नेपाल कम्युनिस्ट पार्टीसँग माओवादको साइनो साँघुुरो छ । माओवादका केही सैद्धान्तिक मान्यतालाई नेकपाले ‘एडप्ट’ गरे पनि उसको आधिकारीक सैद्धान्तिक लाइन अब– लोकतान्त्रिक ‘कम्युनिज्म’ बनिसकेको छ । यसैका आधारमा नै तल्ला कमिटीसम्मको एकीकरण..

असफल बिम्स्टेक सम्मेलन, सफल भारत र मोदी : तारामणि सापकोटा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को दुई दिने चौथो शिखर सम्मेलन राजधानी काठमाडौंमा सकिएको छ । सम्मेलमा आर्थिक, साँस्कृतिक, प्राविधिक सहयोग आदानप्रदानदेखि व्यापार बिस्तारका कुरा पनि उठे । सबैले आर्थिक सम्वृद्धिका कुरा गरे । तर, शिखर सम्मेलनको प्रारम्भदेखि नै एउटा प्रश्न र जिज्ञाषा उठेको..

“भतिजीको राजनैतिक चासो” : महादीप पोख्रेल

एक दिन मेरी भतिजीले मलाई सोध्दै थिइन- ठूलो बुवा ,दलाल पुजिबाद भनेको के हो, अहिले नेपालमा दलाल पुजिबाद छ रे नी ? लौन मलाई बुझाई दिनु पर्‍यो!! उनको यस्तो जिज्ञासा सुनेपछि मलाई एकछिन गम्दै एउटा कथा भन्ने बिचार आयो ,कथा यस्तो छ:-- सुन नानी ,नेपालमा कालीगण्डकी भन्ने नदी छ।उक्त नदी मुस्ताङ देखि तनहुँको देबघाट सम्म बग्छ र देबघाटमा त्रिसुली सँग..

पत्रकारिता क्षेत्रलाई निरुत्साहित गर्ने नेपालको कालो कानुन : देवप्रकाश त्रिपाठी

जंगबहादुर राणाले निर्माण गरेको मुलुकी ऐन पञ्चायती व्यवस्था लागू भएपछि राजा महेन्द्रलाई स्वीकार्य हुन सकेन र, अहिले नितान्त बेग्लै धरातलमा खडा गरिएको राजनीतिक अभ्यासमा पनि पुराना कानुन असान्दर्भिक ठानिएको छ । तथापि सरकारले भदौ १ गते (२०७५) देखि लागू गरेको कानुनका कतिपय विषय र प्रावधानलाई लिएर जनस्तरमा अनेकौँ टीका–टिप्पणी भएका छन्..

दमनको प्रतिरोध आवस्यक : डायमण्ड म्याग्देली

ओली नेतृत्वमा बाम सरकार गठन भएपछी देशमा आमुल परिवर्तन नै हुन्छ भन्ने आशा नभएपनी केहि न केहि प्रगतिशिल र धेरै सुधारात्मक परिवर्तन का कामहरु हुन्छन, आम नागरिकले केहि राहत र परिवर्तनको महशुस गर्न पाउछन् भन्ने जनताको अपेक्षा पक्कै थियो। किनकी देश र जनताकै मुक्तिको कसम खाएर २०२८ सालको झापा विद्रोह पछी उदाएको एउटा शक्ति र ठ्याक्कै झापा..

मंत्री अधिकारीको संलग्नतामा ओली सरकारकै सबैभन्दा ठुलो भ्रस्टाचार !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले सुशासनको नारा धेरै लगाएपनि भित्रभित्रै भ्रष्टाचार गरिरहेको तथ्य खुलासा भएको छ । गर्व गर्नुपर्छ – स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँभन्दा बढीमा जहाज किन्दा सबैजसो कारोबार..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro