बिचार/विश्लेषण

अराजनीतिक र प्रतिशोधपूर्ण कथित सङ्गठित अपराध मुद्दा : ओमप्रकाश पुन

सङ्गठित अपराध भनेको कुनै राजनीतिक उद्देश्यबेगर निश्चित स्वार्थसमूहमा गरिने ध्वंसात्मक वा आपराधिक कार्य हो । त्यो सानो समूह वा सञ्जालका आधारमा गरिने कार्य हैन, बरु अन्तरदेशीय सञ्जालका आधारमा गरिने अपराध हो । तर विडम्बना ! यी सबै सङ्गठित अपराध सम्बन्धका अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई समेत धोती लगाएर बाँके प्रहरीले म र हाम्रा केही..

सिक्कीमीकरणकाे खुलेर विरोध गराैं : प्रेम सागर पौडेल

भारतीय आप्रावासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास भइरहेकाबीच नेपाल नागरिकता ऐन-२०६३ लाई संसोधन गर्न बनेको विधेयक-२०७५ माथि संसोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ। उक्त संसोधन विधेयक पारित भएमा नेपाल आप्रावासीहरुको मुलुक बन्ने दिशातर्फ बढ्नेमा दुविधा छैन। सांसदद्वय प्रमोद साह र एकवाल मियाँले..

दमनविरुद्ध प्रतिरोधको भौतिक–मानसिक तयारी जरुरी : उमा भुजेल ‘शिलु’

क्रान्तिको बाटो सोझो , सरल र मैदानी भूभागबाट मात्र हिँड्दैन । क्रान्तिको लक्ष्य मात्र सफा र स्पष्ट हुन्छ, बाटो त आवश्यकताबमोजिम परिवर्तित गरिन्छ र परिस्थितिको बाध्यताले गर्दा यदाकदा खण्डित पनि हुन सक्छ । – क.गोञ्जालो नेपालमा आज दलाल पुँजीवादी व्यवस्था कायम छ । यससँग नेपाली जनताको प्रधान अन्तरविरोध रहेको छ । संसदीय व्यवस्थाको अन्त्य र..

कुनकुन राजतन्त्रको बिरोध गरु !!

कुनकुन राजतन्त्रको बिरोध गरु खै !! राजतन्त्रले बिगारे राजतन्त्रले सिध्याए त्यसैले जनताको राज आयो रे तर जनताले त नयाँ राजाहरु चुनेछन आफैलाई रित्याउन आफैलाई सिध्याउन नयाँ मुखिया ,जिम्मुवाल चुने जस्तै भएको छ देश अहिले तिनकै रमितामा रमेको छ कतै जयजयकार छ कतै मुर्दाबाद छ सरकारमा,संसदमा,स्थानीय निकायमा जतासुकै राजाहरु मात्र..

बलियो समाजबादी आन्दोलन बिना भ्रष्टाचार, कमिसन न्यूनीकरण वा बन्द हुदैन

महादिप पोख्रेल। सर्ब प्रथम भ्रस्टाचार राम्रो हो भन्ने बिषयमा केही उदाहरण पेश गर्छु,नरिसाउनु होला।काठमाडौ शहरको सडकलाई हेर्नुहोस।खाल्डाखुल्डी ,धुलो-धुवाको बिचमा अनगिन्ती सबारी साधन अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो !! सबै जना आ-आफ्नो गन्तव्यमा पुगेकै छन,यो सम्भब भएको छ हाम्रा ट्राफिक प्रहरीको तल्लो दर्जाका ट्राफिक प्रहरीको..

यी कंगाल ,झुपडीको चिसो भुईमा निदाउछन कसरी- माहादिप पोख्रेल

कसरी ?? ****** महल भित्रको मखमली बिछ्यौनामा निन्द्रा छैन मलाई तर यी कंगाल ,झुपडीको चिसो भुईमा निदाउछन कसरी दिनहुँ भोजमा चौरासी ब्यन्जन मीठो लाग्दैन मलाई तर यी कंगाल ,नुन-च्युरा,ढिडो-खुर्सानी खान्छन कसरी नाफा-घाटा,तल-माथी सोच्दा सोच्दै,शान्ती छैन मलाई तर यी कंगाल ,मज्जा सँग ढुक्कले हास्छन कसरी ब्लड प्रेसर,युरिक एसिड ,सुगरले थला पारेको छ..

प्रचण्ड र बादलबीचको सङ्घर्ष

माओवादी पार्टी र आन्दोलनमा प्रचण्ड र बादलबीचको सम्बन्ध पनि असामान्य खालको उतार–चढावपूर्ण छ । उनीहरूजत्तिको नजिक सम्बन्ध पनि कसैको भएन भने तिक्तता र प्रतिद्वन्द्विताको पनि कुनै सीमा रहेन । उनीहरूको बुझाइ क्रान्तिलाई निष्कलङ्कपूर्ण तरिकाले पूरा गर्नेभन्दा पनि परोक्ष–अपरोक्ष रूपमा आपूmलाई चाहिनेभन्दा बढी केन्द्रमा राख्ने र अर्कोलाई..

कालापानीमा भारतीय अर्द्धसैनिक बल किन बस्यो : फणिन्द्र नेपाल

नेपाली सेनाको कामकार्बाहीप्रति असन्तुष्टि पोख्ने मेरो शैली देखेर सेनाको जङ्गी अड्डा र छाउनीमा मेरो अालोचना हुनु अत्यन्तै स्वाभाविक कुरा हो । तर मेरो अाशय नेपाली सेनाको तेजोबध र बद्नाम गर्ने नभएर उसको ऐतिहासिक छवि नधमिलियोस् भन्ने हो । म नेपाली सेनाको अालोचक अवश्य हुँ तर यससँगै म उसको हार्दिक र असाधारण प्रशंसक पनि हुँ । तर यस सम्बन्धमा..

जनतालाई धोका दिनेहरूसँगको वार्ता औचित्यहीन : सन्तोष बुढा मगर

विषय प्रवेश यति बेला राज्यसत्तामा सामाजिक दलाल पुँजीवादीहरू उदाएका छन् । गएको वर्ष २०७४ भरि नेपालमा साम्राज्यवादी योजनामा संसद्वादी दलहरूले निर्वाचनैनिर्वाचनमा बिताए । सबै संसदीय राजनीतिक दलहरूले त्यो चुनावी होडमा प्रतिस्पर्धा गरे । त्यो होडमा द्रव्य शाहको लिगलिगकोटको दोस्रोपटकको प्रतिस्पर्धामा जस्तै शैलीमा कथित वाम गठबन्धनले..

८० न्यायाधीश नियुक्तिबारे सुशीला कार्कीको खुलासा

संघीय परिकल्पना अनुसार उच्च अदालतहरू त स्थापना गरियो तर अदालतमा न्यायाधीशको अभाव थियो । सात वटा उच्च अदालत, त्यसका थप ११ बेन्च गरेर हामीलाई जम्माजम्मी १ सय ६० न्यायाधीशहरु आवश्यक थियो । सबै अदालतमा गरेर जम्मा ८० जना न्यायाधीश मात्र थिए । तीमध्ये कति सेवानिवृत्त हुँदै थिए भने कति बिरामी भएकाले कामको बोझ थेग्न नसकिने स्थिति थियो । कतिपय..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro