बिचार/विश्लेषण

निर्मला हत्याकाण्ड : प्रदीप रावल र विशाल चौधरी निर्दोष भएका प्रमाण सार्वजनिक

–खेम भण्डारी/मदन गिरी महेन्द्रनगर, २३ मंसिर । निर्मलाको हत्या हुँदा कुखुरा चोरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका थिए प्रदीप, प्रदीपले चोरीमा मुछेपछि निर्मलाको हत्या भएको एक घण्टाभित्र घरबाटै पक्राउ गरेर रातभर थुनिएको थियो विशाललाई । भारत गएका थिएनन् प्रदीप । निर्मला हत्याकाण्डको एक महिनापछि प्रदीपलाई काठमाडौं बोलाइएको थियो ।..

जनक्रान्ति सफल हुन अब धेरै समय लाग्दैन : प्रकाण्ड, प्रबक्ता , नेकपा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले केही समय अघि चर्चामा रहे । चन्दा आतंक मच्चाएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरी अभियोग दर्ता गर्यो । अदालतले रिहा गर्न आदेश दिए पनि फेरि अर्को मुद्दा थपेर हिरासत लम्ब्याउँदै गयो । अहिले उनी खुला रुपमा हिँडडुल गरिरहेका छन् । तर,..

साउथ एसिया प्यासिफिक समिट इसाइ सस्था नभै डलर भित्राउने संस्था हो

नकुल चौलागाईं काठमाण्डौँ । साउथ एसिया प्यासिफिक समिट भन्ने संस्था इसाईको भनेर जति चर्चा गरे पनि यो इसाई धर्म प्रचार गर्ने संस्था नभै नेपालमा रहेको सोझा झा साझा इसाई माथी कलङकको बिजारोपन गर्ने ,धार्मिक समुदायमा द्धन्द निम्ताउने काम गरिरहेको भनेर चौतर्फी आलोचना गरिएको पाइन्छ यस सम्मेलनको आयोजक भने बिदेशी हुनु र सहआयोजक नेपाललाई बनाउनु..

ओली तानाशाही र प्रमुख प्रतिपक्षी रुजेको बिरालो:सीपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् । ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था नरहेको भन्दै उनले अब आन्दोलन गर्नुको विकल्प नभएको बताए । ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन । संविधानमै यस्तै..

नेपाली साहित्य र अक्टोबर क्रान्ति

माक्र्सवादको आधारभूत सिद्धान्तमा आधारित रहेर तत्कालीन विश्वसाम्राज्यवादी अन्तरविरोधको सही पहिचान गर्दै सही विचार र राजनीतिमा विद्वताको प्रयोग गरेर लेनिनको नेतृत्वमा भएको सर्वहारा वर्गीय अधिनायकत्व स्थापना गर्ने समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा यो वर्षभरि विश्वका समाजवादीहरूले विभिन्न कार्यक्रम गरिरहेका छन् ।..

शान्ति प्रक्रियाका १२ वर्ष : न सत्य निरुपण, न मेलमिलाप – जनक नेपाल

बेपत्ता नागरिक छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको चार वर्ष पुग्नै लाग्दा द्वन्द्वपीडितमा न्यायको आशा जाग्नुपर्ने हो । परिपूरण प्रस्ट नीति र मेलमिलापको वातावरण बन्नुपर्ने थियो । तर, पीडितहरू यी दुई आयोगबाट संक्रमणकालीन न्याय सम्भव नभएको भन्दै पुन:संरचनाको माग गरिरहेका छन् । काठमाडौँमा राष्ट्रिय सम्मेलन (४–५ मंसिर) गर्दै..

जनताको अपमान कहिलेसम्म ? परशुराम कोईराला

राजनीतिमा स्थायी रुपको शत्रु र मित्र हुँदैन । काङ्ग्रेस ,एमाले,माअोवादी सबैले हतियार उठाए । सबैले जनताका साथ पाएकै हुन् ।वर्गीय र राष्ट्रिय दुवै रुपमा अात्मसमर्पण गर्नेका विरुद्धमा विद्रोह उठ्ने प्रचलन हिजो पनि थियो । सरकारमा बस्नेहरुले गल्ती गर्ने र समग्र कम्युनिष्टहरूका नाम जोडिएर वदनाम हुने प्रचलन अाज मौलाएका छन्..

अन्यौलग्रस्त नेपाली कम्युनिष्ट आन्दोलन : दोबाटोमा नेकपा – घनश्याम भुसाल

मैले केही वर्ष पहिले ‘किन मर्छन् कम्युनिस्ट पार्टीहरू ?’ शीर्षकमा एउटा लेख लेखेको थिएँ । त्यो तत्कालीन नेकपा माओवादीमा गहिरिँदै गरेका सङ्कटका सैद्धान्तिक र साङ्गठनिक कारण एवं सम्भाव्य परिणामबारे थियो । गत वैशाखसम्म लोकप्रियताको शिखर चढ्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) किन ओरालो लाग्दै गयो भन्ने चर्चा अहिलेको मुख्य..

मङ्सिर ८ गते काठमाण्डौमा नेकपाको भिषण शक्ति प्रदर्शनको तयारी, विफल पार्ने सरकारी झिनो प्रयास

नेत्र बिक्रम चन्द 'विप्लब' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा  मङ्सिर ८ गते काठमाण्डौमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । देशभर भित्तेलेखन, तुलब्यानर टाँस्ने, प्रचार प्रसार सभा गर्ने तथा जनभेटघाट गर्ने कार्यलाई तीब्रता दिइरहेको छ । साताव्यापी कार्यक्रमअन्तर्गत नेकपाले आइतबार देशभर..

क्रान्तिमा जिवन साथीको भुमिका

साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुवरी, १८१४ मा भएको थियो । जेनीको जन्मपछि उनको परिवार ट्रिरमा सरुवा भयो । त्यहाँ उनको मार्क्स परिवारसँग परिचय भयो । बालिका जेनी आफ्ना अरू स्कुले साथीसँगै कार्ल मार्क्ससंग..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro