फोटो फिचर

गृहमन्त्री मध्यरात गरे १ सय ९० डिएसपीको सरुवा, ९३ को पदस्थापन (हेर्नुस् सूची)

भाद्र ०१  । नेपाल प्रहरीमा लामो रस्सा कस्सिकाबिच दुई सय ८३ जना डिएसपीहरुको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी मुख्यालयले बुधवार राती एक सय ९० डिएसपीहरुको सरुवा र ९३ डिएसपीको पदस्थापन गरेको हो । सरुवा हुने डिएसपीहरु मध्ये तिलक भारती दरवारमार्ग, बिवादीत डिएसपी भुपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, जनक शाही..

नेपाल–भारत बाँध सम्झौता : भारतको दादागिरी नेपालको लाचारी

कोसी, गण्डक र महाकाली बाँध सम्झौता नेपाल र भारतबीच कोसी, गण्डक र महाकाली बाँध सम्झौता भएका छन् । यी यस्ता बाँध सम्झौता हुन्, जसमा पानी रोकेर राख्ने होइन कि बरू त्यसलाई निश्चित दिशा दिएर अन्य धेरै फाइदा लिन सकिने गरी दुई देशले सम्झौता गरेका छन् । त्यसमा पनि बुझ्नुपर्ने विषय भनेको केही समय पानी रोकेर वा थुनेर निकास दिइन्छ भने त्यस्तो बाँधलाई..

डा. गोबिन्द केसी बचाऊ अभियानले शुक्रबार साँझ लामाचौर इञ्जिनीयरिङ क्याम्पसमा दीप प्रज्जवलन (फोटो फिचर )

पोखरा, २७ साउन २०७४ ।स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्यको माग राख्दै विगत १९ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनिरहँदा उनको समर्थनमा आन्दोलनका कार्यक्रमहरु चलिरहेका छन् । यसैक्रममा इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले गठन गरेको डा...

प्रहरीको मौनतामा गुण्डाराज:सस्तो बजार व्यवस्थापन समितिको कार्यालय लुटपाट र तोडफोड(फोटोफिचर र भिडियो सहित)

अघिपछि संयौंको संख्यामा उपस्थित हुने प्रहरीहरुको मौनतामा विवादित स्थल पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार व्यवस्थापन समितिको कार्यालयमा २०७४/४/२२ गते साँझ करीब ६ बजेको समयमा लुटपाट र तोडफोड भएको छ । भिडियो सौजन्य सरीता खनाल व्यापारी सस्तो..

डोकोमा लुकाई राखेको ठूलो मात्रामा लागू औषधसहित तीन जना पक्राउ

बिक्री वितरण गर्ने उद्देश्यका साथमा डोकोमा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजार पोखराले ठूलो मात्रामा लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दी बस्ने वर्ष कि ५५ बुद्दिमाया लामा, वर्ष ३१ को निजको छोरा गोबिन्द लामा र वर्ष २७ की दिक्षा गुरुङलाई..

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा/ राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु गरिएको छ । चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसीले उक्त विमानस्थलको निर्माण कार्य शुरु गरेको हो ।  बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले उक्त विमानस्थलको निर्माण कार्यको उद्घाटन गरेका छन् । विमानस्थलको..

चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले जनाए आपत्ति

काठमाडौँ, १८ साउन । चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आपत्ति जनाएका छन् । चुनावमा हार्ने अबस्था आएपछि मतदातालाई भड्काउने नियतले आफ्नो छोरा निरब ज्ञवालीलाई काठमाडौँमा पक्राउ गरिएको ज्ञवालीको भनाइ छ । निरभ देवीका कान्छो छोरा हुन् । पेशाले वकिल..

अरुलाई उपदेश दिने दीपकराज गिरी आफैँले चोरे गीत !

फिल्म ‘छक्कापन्जा’ लिक गरेको आरोपमा कलाकार दीपकराज गिरीले केही महिनाअघि एक युवकलाई मानसिक तनाव दिएपछि तिनले आत्महत्या नै गरे । त्यसो त दीपकराज पाइरेसी नगर्न अरुलाई समेत उपदेश दिँदै आफ्नो फेसवुकमा लेखेका थिए, ‘नेपाली सिनेमा हात पर्यो, तुरून्तै सेयर गरिदियो, अनि पर्यो फन्दामा ।यस्तै गर्नाले ४ जना केटा प्रहरीको फन्दामा परेका छन् । कृपया..

डीन कार्यालय नसार्न माग गर्दै उच्च अदालतमा रिट दायर

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ रामबजारमा रहेको वन विज्ञान अध्ययन संस्थानको डीन कार्यालय नसार्न भन्दै उच्च अदालत पोखरामा रिट परेको छ । डीन कार्यालय काठमाडौंको कीर्तिपुर सार्ने निर्णय भएपछि त्यसलाई रोक्न माग गर्दै महानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष प्रकाश पौडेल र स्थानीय शिवबहादुर बानियाले रिट दायर गरेका हुन् ।   वन..

आन्तरिक विवादका कारण बाबुराम भट्टराईको नयाँ शक्तिमा लफडा, उपेन्द्रको समाजवादीमा पनि भुईचालो

काठमाण्डु, ८ साउन । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ। दुवै दलमा एकताको पक्ष र विपक्षमा फरक–फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ। संघीय समाजवादी फोरमका केही नेता बाबुराम भट्टराईले मधेसलाई धोका दिएकाले उनलाई नेता स्वीकार गर्न नसकिने तर्क गर्दै उपेन्द्र..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro