फोटो फिचर

रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकामा भेटियो एउटा अद्भुत गुफा ! ( फोटोसहित )

कर्मसहि घर्ती मगर रुकुम पूर्व - पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ कोलमा एउटा अद्भूत गुफा रहेको कुरा जानकारीमा आएको छ । उक्त गुफा माथि निम कुँ/ङिम कुँ ठाउँबाट शुरु भएर तल सुनपानीसम्म करीब डेढ किलो मिटर बिस्तारित रहेको खुलासा उक्त वडाका अध्यक्ष गंगा पुनले बताए । प्राकृतिक स्रोत साधनले युक्त यस गाउँपालिकामा यो अर्को एउटा अद्भुत सम्पदा..

लमजुङका गुरुङ नेपालका ‘हनी हंटर’ (तस्बिर सहित)

नेपालका गुरुङ जनजातिहरू हिमालय चट्टानहरूबाट शताब्दीदेखी मह सङ्कलन गर्दै आएका छन् । उनिहरूलाइ  ‘हनी हंटर’ पनि भनिन्न छ । यस्तै क्रममा मह काढ्दै गरेकाे केही तस्बिर :- ..

जल्दै छ क्यालिफोर्निया : न्युयोर्क शहरभन्दा ठूलो क्षेत्रमा डढेलो फैलियो

क्यालिफोर्निया । दक्षिणी क्यालिफार्नियामा लागेको डढेलो यतिबेला ठूलो क्षेत्रफलमा फैलिएको छ । राज्यको इतिहासमै पाँचौ ठूलो आगलागी भनिएको यो डढेलो न्युयोर्क शहरभन्दा ठूलो क्षेत्रफलमा फैलिसकेको छ । ‘द थोमस फायर’ नाम दिइएको यस डढेलोले भेन्चुरा र सान्टा बार्बरा क्षेत्रमा हालसम्म ९६० वर्ग किलोमिटर क्षेत्रफल सखाप पारिसकेको छ । तीव्र..

जानिराख्नुहोस् अण्डा पहिले आयो की कुखुरा पहिले आयो ?

केही यस्ता सवालहरु छन् जुन हामीले बच्चा देखी सुन्दै र भोग्दै आएका छौँ । तर तीनका जवाफ भने अहिले सम्म भेटिएको छैन् । ति मध्ये एउटा हो पहिले कुखुरा आयो वा अण्डा ? त्यस्तै आज हामी तपाईलाई यस्तै एउटा प्रश्नको बैज्ञानिक उत्तर दिनेछौं, जुन प्रश्न लामो समयदेखि बहसमा छ । अण्डा साकाहारी कि मांशहारी ?  कयौं शाकाहारी मानिसहरु अण्डालाई मांशाहारी..

विश्व सम्पदा सूचीमा

विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायरमा ढुंगामा बुट्टा कुँद्दै गरेका एक वृद्ध । तस्वीरः किरण..

बिर्तामोडमा भएको प्रदर्शनका क्रममा क्षतिग्रस्त अलकत्रा छर्कने मेसिन

सडक विभाग, यान्त्रिक कार्यालय बिर्तामोडमा राखिएको रु एक करोड ५० लाख पर्ने को १ ग ६५ नम्बरको क्षतिग्रस्त विटुमिन डिष्टीव्यूटर(अलकत्रा छर्कने मेसिन) । गत शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा आगजनी हुँदा सो मेसिन जलेको थियो । तस्बिर:  सुरेन्द्र भण्डारी,(सुरुङ्गा) झापा,..

यस्ती देखिन्, गज्जब ! ब्लोअपमा अभिनेत्री/मोडल श्रृष्टि खड्का (फोटोफिचर)

शब्द/तस्बिर : विनोद विष्ट श्रृष्टि खड्का म्युजिक भिडियोमा छोटो समयमै स्थापित मोडल हुन् । एक वर्षदेखि मोडलिङमा सक्रिय उनले दुई दर्जनभन्दा बढी भिडियोमा अभिनय गरेकी छिन् । सानै उमेरदेखि नृत्य र अभिनयमा इच्छा रहेको बताउने श्रृष्टिले भविष्यमा चलचित्र अभिनयमै भविष्य खोज्ने बताइन् । ब्याचलर अध्ययन गर्दै गरेकी उनी अब अभिनय प्रशिक्षण लिएरै..

पोखराको फेवातालमा बिहीवार नेपाल र अमेरिकी सैनिक संयूक्त सुरक्षा अभ्यास गर्दै

पोखराको फेवातालमा बिहीवार नेपाल र अमेरिकी सैनिक संयूक्त सुरक्षा अभ्यास गर्दै । नियमीत सुरक्षा अभ्यास अन्तर्गत दुई देशका सेनाले जल र थलमा संयूक्त सैनिक अभ्यास गरेको नेपाल आर्मी स्रोतले बताएको छ..

बझाङ तल्कोट गाउँपालिका अध्यक्षको आक्रमणबाट विष्ट घाइते

 बझाङ जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन् । तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनविर विष्ट गम्भिर घाइते भएका हुन् । नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लालबहादुर बिष्टले दादागिरी शैलीमा घरमा..

म्यानमारमा एउटै खाल्डोमा भेटियो ४५ हिन्दूको लाश, दर्दनाक दृश्यका बाहिरिए फोटो (फोटोफिचर)

एजेन्सी। म्यानमारमा रोहिंग्या मुसलमानहरुमाथि चरम दमन गरेको दर्दनाक समाचार आइरहेका बेला यहाँ तिनै रोहिंग्या मुसलमानले हिन्दूहरुमाथि पनि चरम दमन भएको खुलासा भएको छ । हालै म्यानमारको सेनाले मांगदा टाउनसिप नजिकै हिन्दूहरुको गाउँबाट ४५ जना हिन्दूहरुको शव बरामद गरेको छ । सेनाको रिपोर्टका अनुसार गाउँबाट अझै ४५ हिन्दू बेपत्ता छन् । सेनाले..

Exchange Rate

Nepali Patro