फोटो फिचर

ऐतिहासिक विद्यार्थी आन्दोलन र उपलब्धीहरु : आस्था नेपाली

समाजको प्रगति सङसगै रुपान्तरणका बाधक शक्ति र प्रवृत्ति का विरुद्ध लडने क्रममा संगठीत जुझारु आन्दोलनको अर्को नाम नेपाली विद्यार्थी आन्दोलन हो ।सम्पूर्ण विद्यार्थीहरुलाई एकीकृत गरि अखिल नेपाल सम्मेलन नामको संगठनको स्थापना २०२२ जेष्ठ १ गते भएको हो । यो संगठन स्थापना हुनुमा एउटा ऐतिहासिक कारण छ । आज भन्दा झन्डै ५४ वर्ष अगाडी नेपालको..

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन सुरू

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरू भएको छ । अखिल (क्रान्तिकारी)को आज अर्थात फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलन सुरू भएको संगठनले जनाएको छ । “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१औं राष्ट्रिय सम्मेलन” मूल नाराका साथ संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन..

अख्तियारको कार्यक्रममा आयुक्त समेत सहभागीहरु पनि मस्त निद्रामा

भ्रष्टाचार नियन्त्रणका विषयमा आयोजित एक कार्यक्रममा अख्तियारकै आयुक्तसहित अन्य सहभागीहरु समेत निदाए । भ्रष्टाचार नियन्त्रण समबन्धी कार्यक्रम चलिरहदा प्रमुख अतिथिको आसनमा रहेकी अख्तियारकी आयुक्तसमेत मञ्चमै निदाइन । प्रमुख अतिथि थिइन आयुक्त डा. सावित्री थापा गुरुङ । ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको..

अखिल(क्रान्तिकारी) कास्की जिल्ला समितिले भित्ते लेखन सहित अभियान सरु :

पोखरा, आस्था वैज्ञानिक समाजबादी शिक्षा र सुदृढ संगठनका लागी २१औं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ नेपाल कम्यूनिट पार्टी निकट अखिल (क्रान्तिकारी)ले यही फागुन २७ गते देखि ३० सम्म दाङमा सम्पन्न हुने भएको छ । सम्मेलनको पूर्व सन्ध्यामा देश ब्यापीरुपमा अखिल(क्रान्तिकारी)ले आफ्नो अभियान शसत्त रुपमा अगाडी बढाउने जनाएको छ । यसै विच आइतबार..

धुर्मुस-सुन्तलीले बनाए मनमोहक बस्ति ‘सन्तपुर गाउँ’ (फोटो फिचर)

सुन्तली-रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन्। छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन्। वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार..

‘वैदेशिक रोजगारीमा गएका महिला श्रम र यौन शोषणमा’

अधिकारकर्मीले वैदेशिक रोजगारीमा गएका महिला श्रम तथा यौन शोषणमा पर्ने गरेको दाबी गरेका छन्् ।  महिला अधिकार संरक्षणमा सम्बन्धित निकाय सचेत हुुनुपर्नेमा जोड दि“दै उनीहरूले यस्तो दाबी गरेका हुन् । महिला विकास तथा कानुन मञ्च, जोन्ता इन्टरनेसनल र युएन ओमेनलगायतका संस्थाद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सरकारी अधिकारीले समेत..

संसदीय व्यवस्थाविरुद्ध स्याङजामा व्यापक भित्तेलेखन

नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले संसदीय व्यवस्थालाई चुनौती दिदै भित्तेलेखन प्रक्रिया तिब्र पारेको छ । देशमा बढिरहेको चर्को महंगी, भारतीय हस्त्क्षेपका साथै दलाल राज्यव्यवस्थाका कारण जनतालाई परेको असर र यसबिरुद्ध जनतालाई जागरूक र बैचारिक बनाउन यस्तो प्रक्रिया तिब्र बनाइएको नेकपा स्याङ्जाले बताएको छ । स्याङ्जाका बिभिन्न ठाउँमा..

दुई यातायत कार्यालयबाट २९ जना बिचौलिया पक्राउ

पोखराको दुई छुट्टाछुट्टै यातायात कार्यलयबाट २९ जना बिचौलियाहरु पक्राउ परेका  छन्। यातायात कार्यलय परिसरमा सर्वसाधारण सेवाग्राहीसंग रकम असुल्ने र शंकास्पद गतिविधि गरेको आरोपमा आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पोखराको पृथ्वीचोक, बसपार्कस्थित सवारी दर्ता र नविकरण कार्यलयबाट १९ जना र ड्यामसाइडस्थित यातायात ब्यबस्था..

रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकामा भेटियो एउटा अद्भुत गुफा ! ( फोटोसहित )

कर्मसहि घर्ती मगर रुकुम पूर्व - पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ कोलमा एउटा अद्भूत गुफा रहेको कुरा जानकारीमा आएको छ । उक्त गुफा माथि निम कुँ/ङिम कुँ ठाउँबाट शुरु भएर तल सुनपानीसम्म करीब डेढ किलो मिटर बिस्तारित रहेको खुलासा उक्त वडाका अध्यक्ष गंगा पुनले बताए । प्राकृतिक स्रोत साधनले युक्त यस गाउँपालिकामा यो अर्को एउटा अद्भुत सम्पदा..

लमजुङका गुरुङ नेपालका ‘हनी हंटर’ (तस्बिर सहित)

नेपालका गुरुङ जनजातिहरू हिमालय चट्टानहरूबाट शताब्दीदेखी मह सङ्कलन गर्दै आएका छन् । उनिहरूलाइ  ‘हनी हंटर’ पनि भनिन्न छ । यस्तै क्रममा मह काढ्दै गरेकाे केही तस्बिर :- ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro