फोटो फिचर

नेकपाका केन्द्रीय नेता असल ६७ दिनको हिरासत बसाई पछी शुक्रबार रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ ६७ दिनको हिरासत बसाई पछी शुक्रबार रिहा भएका छन् । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् । असललाई..

प्रहरीका सुराकी जवान थापालाइ स्थानिय जनसमुदाय विच उठबस

अछाम– विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी अछाम जिल्ला एरिया नं ७ बारलामा पार्टीको आन्तरिक प्रशिक्षण चलिरहेको बेला नेपाल प्रहरीका सुराकी जवान नन्द थापाले पार्टीका सम्पूर्ण आन्तरिक विषयहरुको भिडियो रेकर्ड गरिरहको अवस्थामा फेला पारेको छ । कार्यक्रममा उपस्थित सदस्यहरुले थापाको मोवाइल नियन्त्रमा लिइ उसलाई थप्पड हानी, स्थानिय..

निर्मलाको न्यायका लागि थाल ठटाएर प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । युवा नर्स सञ्जालको अगुवाइमा भएको प्रदर्शनका सहभागीहरुले थाल तथा विभिन्न भाँडाकुँडा ठटाएका थिए । सहभागीहरुले सरकार कहाँ चुक्दैछ बलात्कारीसँग झुक्दैछ ?, निर्मलालाई न्याय देउ..

सवारीचालक अनुमतिपत्र माग गर्दै बहिराको प्रदर्शन

काठमाडौंको माइतीघरमा राष्ट्रिय बहिरा महासंघले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको आदेशपिरीत आफूहरुलाई सवारीचालक अनुमतिपत्र नदिएको भन्दै बहिराहरुले प्रदर्शन गरेका हुन् । सर्वोच्चले २०६९ चैत २९ गते बहिरोपनबाट प्रभावित व्यक्तिहरु सवारी चलाउनको लागि अयोग्य हुने कुनै वैज्ञानिक आधार भएको मान्न नमिल्ने र बहिरा नागरिकहरुको संवैधानिक..

पुष्पा हत्याकाण्डबारे छानबिन प्रभावकारी भएन, पिडितले न्याय नपाएसम्म अान्दाेलन जारी रहन्छः संयुक्त बिद्यार्थी संगठन

कास्कीमा सक्रिय ४ विद्यार्थी संगठनले पुष्पा के.सी काे हत्यामा संलग्नलाइ तत्काल सार्वजनिक गर्न माग गरेका छन् । अाज संयुक्त विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन गरी परिवारले आज शब बुझे पनि हत्याराकाे पहिचान गरि सत्य तथ्य पत्ता नलगाउदा सम्म कुनै पनि हालतमा आन्दोलन नरोक्ने बताएका छन् । पत्रकार भेटघाटमा बोल्दै नेकपा निकट अखिल..

“भतिजीको राजनैतिक चासो” : महादीप पोख्रेल

एक दिन मेरी भतिजीले मलाई सोध्दै थिइन- ठूलो बुवा ,दलाल पुजिबाद भनेको के हो, अहिले नेपालमा दलाल पुजिबाद छ रे नी ? लौन मलाई बुझाई दिनु पर्‍यो!! उनको यस्तो जिज्ञासा सुनेपछि मलाई एकछिन गम्दै एउटा कथा भन्ने बिचार आयो ,कथा यस्तो छ:-- सुन नानी ,नेपालमा कालीगण्डकी भन्ने नदी छ।उक्त नदी मुस्ताङ देखि तनहुँको देबघाट सम्म बग्छ र देबघाटमा त्रिसुली सँग..

असारे महोत्सव कि विकृति (हेर्नुस तस्वीरहरु )

पर्यटन प्रबर्धन गर्ने भन्दै असार १५ मा मुलुकभर रोपाईं महोत्सब मनाइयो l महोत्सब मनाउने नाममा हिलोमा पसेका युवा युवतीले विकृतिजन्य गतिबिधि देखाए l कृषि क्रान्ति गर्ने घोषणा सहित सरकारले समाजवाद उन्मुख  बजेट सार्वजनिक गरेको छ l सरकारमा नै रहेका नेतृत्व तहका नेताहरु रोपाईं महोत्सबमा हाँस्य पात्र बने l के यस्ता पाराले मुलुकमा समाजवादअाउँछ ?..

ऐतिहासिक विद्यार्थी आन्दोलन र उपलब्धीहरु : आस्था नेपाली

समाजको प्रगति सङसगै रुपान्तरणका बाधक शक्ति र प्रवृत्ति का विरुद्ध लडने क्रममा संगठीत जुझारु आन्दोलनको अर्को नाम नेपाली विद्यार्थी आन्दोलन हो ।सम्पूर्ण विद्यार्थीहरुलाई एकीकृत गरि अखिल नेपाल सम्मेलन नामको संगठनको स्थापना २०२२ जेष्ठ १ गते भएको हो । यो संगठन स्थापना हुनुमा एउटा ऐतिहासिक कारण छ । आज भन्दा झन्डै ५४ वर्ष अगाडी नेपालको..

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन सुरू

अखिल (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरू भएको छ । अखिल (क्रान्तिकारी)को आज अर्थात फागुन २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलन सुरू भएको संगठनले जनाएको छ । “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१औं राष्ट्रिय सम्मेलन” मूल नाराका साथ संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन..

अख्तियारको कार्यक्रममा आयुक्त समेत सहभागीहरु पनि मस्त निद्रामा

भ्रष्टाचार नियन्त्रणका विषयमा आयोजित एक कार्यक्रममा अख्तियारकै आयुक्तसहित अन्य सहभागीहरु समेत निदाए । भ्रष्टाचार नियन्त्रण समबन्धी कार्यक्रम चलिरहदा प्रमुख अतिथिको आसनमा रहेकी अख्तियारकी आयुक्तसमेत मञ्चमै निदाइन । प्रमुख अतिथि थिइन आयुक्त डा. सावित्री थापा गुरुङ । ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro