पत्रपत्रिका

भ्रस्टाचारको अखडा बन्दै स्थानीय निकाय : जनप्रतिनिधिका लागि घुसखोरी, कमिशनमा स्वर्ग

जनताद्वारा निर्वाचित भएको भनिएको स्थानीय बिस्तारै भ्रष्टाचारको अखाडा बन्दै गएका छन् भने जननिर्वाचित भनिएका जनप्रतिनिधिहरुका लागि घुसखोरी, अनियमितताका लागि स्वर्गका रुपमा परिणत हुँदै गएको छ l जनताको पक्षमा काम गर्ने प्रतिवद्धतासहित नेतृत्वमा आएका स्थानीय तहका जनप्रतिनिधिको डेड वर्षे कार्यकाल उत्साहजनक बनेन । यो छोटो अवधिमै तहका..

पारिश्रमिक कट्टीमा विभेद : हाकिमको दुई प्रतिशत तलब काटिँदा जवानको अट्ठाइस प्रतिशत काटिन्छ !

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती..

वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

काठमाडौं - वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । आजको नयापत्रिकामा खबर छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने..

हात–हातमा यसरी बेचिन्छन् नेपाली महिला

बाँके - बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा..

पोखरामा स्थानिय तहद्वारा नै नदिजन्य पदार्थको अबैध दोहन

पोखरा – वर्षायाममा पोखरा लेखनाथ महानगरपालिका आसपास सेती नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ । बिगत लामो समयदेखि टेण्डर प्रकृया अन्तर्गत उत्खनन् कार्य भएपनी अहिले महानगरपालिका द्वारा स्थानिय वडालाई सिमित समयका लागि घाट चलाउन अनुमती दिईएको छ । यसरी स्थानिय निकायलाई जिम्मा लगाएको १० दिन पनि नपुग्दै पोखरा..

सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता

पुरातात्विकस्थल कपिलवस्तुको तिलौराकोटमा निर्मित सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता भएको छ । सो सर्वजनिक शौचालय मर्मत तथा रंगरोगनका लागि १० लाख विनियोजन गरिएको थियो । वडा ३ मातहतको काममा झण्डै आठ लाख अनियमितता भएको स्थानीयले दाबी गरेका छन् । शौचालय मर्मत तथा रंगरोगनका लागि कपिलवस्तु नगरपालिकाले योजनासमेत बनाएको..

स्थानीय सरकारको कर असुली: दुई हजार रुपैयाँ राहत पाउन ५१० रुपैयाँको सिफारिस शुल्क

गणेश लम्साल/  विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको छ । रतुवामाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगार्इंले बाढीपीडित श्रीप्रसाद दास केवरतसँग..

बाँचुन्जेल रेखदेख नगरेको भन्दै दागबत्ती दिन पुगेका छोरा घाटबाट लखेटिए

आफ्नी आमालाई दागबत्ती दिन घाटमा पुगेका झापा सदरमुकामस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक चुडामणि चिमोरियालाई उनकै आफन्त र मलामीले लखेटेका छन् l बाँचुन्जेल रेखदेख नगरेकाले मरेपछि दागबत्ती दिने कुनै अधिकार नभएको भन्दै चिमोरियालाई उनकै आफन्त र मलामीले लखेटेका हुन् l शिक्षक चुडामणि चिमोरिया झापाको कन्काइमाई नदीको किनारमा..

किन खरिद गर्दैछ सरकार, अरबौ खर्चेर शक्तिशाली हतियार ?

परशुराम काफ्ले , काठमाण्डौ l सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँबराबरको हतियार किन्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा नाम नखुलाइएका ६४ सय ९२ थान र एम १६ सिरिजका १० हजार हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई २९ असारमा पेस गरेको कार्ययोजनामा हतियार र..

सार्वजनिक बिदाको दिन काटियो ४ अर्बको चेक

आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ । सरकारी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित एभिन्यू अपार्टमेन्टमा.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत.....

Exchange Rate

Nepali Patro