पत्रपत्रिका

छापामा आजः निमित्त आईजीपीमा पोखरेल नियुक्त, समयमै निर्वाचन गर्न दलहरुलाई राष्ट्रपतिको लिखित आग्रह

सरकारले प्रहरी नियमावली नै संशोधन गरेर नेपाल प्रहरीको निमित्त आईजीपीमा एआईजी दिनेशचन्द्र पोखरेलाई नियुक्त गरेको समाचारलाई मंगलबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई समयसीमाभित्रै तीनै तहको निर्वाचन गर्न लिखित आग्रह गरेको समाचारले..

प्रधानमन्त्रीको सन्देश बोकेर अचानक नयाँदिल्ली

प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।  पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन् । मुलुकभित्र संविधान संशोधन र..

राष्ट्र बैंकको कमजोर नियमनले बैंकिङ क्षेत्रमा अराजकता !

राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि..

पत्रपत्रिकाको पहिलो पानामा : आईजीपी बढुवा विवादमा

डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय विवादित भएको समाचारलाई सोमबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । सोमबार नै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आईजीपी नियुक्ति विवाद बढेको हो । यससँगै, तरलता अभावको समस्या समाधान गर्न राष्ट्र..

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो भेटियो

मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको खबर आजको कारोबारमा छ । विमानस्थलबाट बारम्बार अवैध सुन लगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि..

माओवादी पीडितले मनाए शोक दिवस

माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन्। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन्। नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रुपमा मनाएका हुन्। नेपाली..

स्कुल गएका चार छात्रा साँझ चार बजेपछि बेपत्ता

बाराको सिमरास्थित सिमरा पब्लिक इंलिस स्कुलमा पढ्ने चारजना छात्रा स्कुलबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्। आइतबार दिउँसो स्कुल छुट्टी भएपछि घर फर्किनुपर्ने बालिका रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका हुन्। गढीमाई नगरपालिका ७ जितपुरकी कक्षा पाँच पढ्ने ११ वर्षीय जिया गुप्ता, उनकै बहिनी युकेजीमा पढ्ने पाँच वर्षीया..

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ। पञ्चकुले गाविस–८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार शनिबार बेलुकीदेखि हराइरहेका बालक आइतबार बाकसमा मृत अवस्थामा फेला परेका हुन्। बाकसभित्र पसेर पैसा खोज्ने..

श्रीमानलाई बालिका बलात्कार गर भनेर श्रीमतीले कोठाबाहिरबाट चुकुल लगाइदिएपछि…

भक्तपुरको अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थलाई पक्राउ गरेको छ । बालिका बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको अभियोगमा प्रहरीले उनकी श्रीमती राधा जंगमलाई पनि पक्राउ गरेको छ । शनिबार पक्राउ परेका श्रीमान श्रीमतीलाई आइतबार जबर्जस्ती करणी..

‘नेतृत्व विफल हुँदा कांग्रेस कमजोर’

 नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्। २००७ सालको राजनीतिक परिर्वतनपछि संविधानसभाबाट नयाँ संविधान निर्माण जारी गर्नेसम्म कांग्रेसले नेतृत्व गरे पनि त्यसपछि मुलुकको संकट समाधानका लागि हस्तक्षेपकारी भूमिका निर्वाह..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro