राजधानीबाट प्रकाशित

कम्पनीका मुख्य संचालक भागेपछि कतारमा एक सय ४९ नेपाली अलपत्र

कम्पनी डुबेको भन्दै मुख्य सञ्चालक भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेपछी कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत एक सय ४९ नेपालीसहित नौ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम..

जग्गा दलालद्वारा ६० वर्षदेखि चर्चेको निम्नवर्गीय डोमको घरमा डोजर : १८ जनाको बिचल्ली

जग्गा दलालले डोजर लगाएर घर भत्काइदिएपछी सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका दुई घर डोम परिवारका १८ जनाको बिचल्ली भएको छ । स्थानीय जग्गा दलाल भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको हो । शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३..

बदनाम पप्पु कन्स्ट्रक्सन कम्पनीलाई फेरि दुई अर्बको सरकारी नयाँ ठेक्का

दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो । पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा..

दुवईस्थित नेपाली दूतावास नै मानव तस्करीमा

ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ।  अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको समाचारमा उल्लेख छ । अन्नपूर्णले दूतावासनै मानव तस्करीमा लागेको पुष्टि अगाडि लेखेको छ– दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड..

राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो

राज्यले दिने विभिन्न सेवाबाट आफूहरूलाई वञ्चित गरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यप्रदत्त सेवा, यातायात, स्वास्थ्य तथा अन्य क्षेत्रमा समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको ज्येष्ठ नागरिक संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले बताए । ‘बजेट विनियोजन तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा–सुविधाका विषयमा हुने छलफलमा..

खाडी मुलुकमा नेपाली महिला अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा

खाडी मुलुकमा काम गर्न गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ । १२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् । ‘भारत तथा खाडीमा पैसा..

मालिकलाई थाहै नदिई करिब ६० करोडको कम्पनी पूर्वकर्मचारीको नाममा नामसारी

कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको..

सरकारले प्रयोग गर्ने आधिकारिक नक्शामा नेपाली भुमि कालापानी गायव

सरकारले नै राखेका अधिकांश नक्सामा भारतले सेना राख्दै आएको नेपाली भूभाग दार्चुलाको कालापानी छुटाएको पाइएको छ । नेपाल सरकारको आधिकारिक छाप निसान छापमै समेत दार्चुलाको कालापानी छुटाएको पाइएको हो । नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठका अनुसार , देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ पहिलाको नक्साबाट..

ब्यान्डविथ खरिद : एउटै कम्पनीसँग एनसेललेभन्दा टेलिकमले तीन गुणा बढी मुल्यमा खरीद

नेपाल टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एयरटेल लिमिटेडसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। यी दुई कम्पनीले एउटै कम्पनीबाट ब्यान्डविथ खरिद गरिरहेको भए पनि..

पुजारीले दाबी गरेको ५० रोपनी जग्गा नारायणस्थान मन्दिर गुठीको भएको ठहर

व्यक्तिले दाबी गरेको अर्बौँ रुपैयाँ बराबरको झन्डै ५० रोपनी जमिन नारायणस्थान मन्दिर पोखराको नाममा ल्याउन गुठी संस्थानले निर्णय गरेको छ। विवादित उक्त जग्गा गुठीकै गराउन अख्तियार दुरुपयोग अनसुन्धान आयोगले परार साल निर्देशन दिएको थियो। अख्तियारको निर्देशनको डेढ वर्षपछि संस्थानले उक्त जग्गा गुठीकै ठहर्ने निर्णय साउन ३० गते गरेको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना