राजधानीबाट प्रकाशित

पारिश्रमिक कट्टीमा विभेद : हाकिमको दुई प्रतिशत तलब काटिँदा जवानको अट्ठाइस प्रतिशत काटिन्छ !

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती..

सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता

पुरातात्विकस्थल कपिलवस्तुको तिलौराकोटमा निर्मित सार्वजनिक शौचालय रंग्याउन छुट्याइएको रकममा अनियमितता भएको छ । सो सर्वजनिक शौचालय मर्मत तथा रंगरोगनका लागि १० लाख विनियोजन गरिएको थियो । वडा ३ मातहतको काममा झण्डै आठ लाख अनियमितता भएको स्थानीयले दाबी गरेका छन् । शौचालय मर्मत तथा रंगरोगनका लागि कपिलवस्तु नगरपालिकाले योजनासमेत बनाएको..

स्थानीय सरकारको कर असुली: दुई हजार रुपैयाँ राहत पाउन ५१० रुपैयाँको सिफारिस शुल्क

गणेश लम्साल/  विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको छ । रतुवामाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगार्इंले बाढीपीडित श्रीप्रसाद दास केवरतसँग..

बाँचुन्जेल रेखदेख नगरेको भन्दै दागबत्ती दिन पुगेका छोरा घाटबाट लखेटिए

आफ्नी आमालाई दागबत्ती दिन घाटमा पुगेका झापा सदरमुकामस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका शिक्षक चुडामणि चिमोरियालाई उनकै आफन्त र मलामीले लखेटेका छन् l बाँचुन्जेल रेखदेख नगरेकाले मरेपछि दागबत्ती दिने कुनै अधिकार नभएको भन्दै चिमोरियालाई उनकै आफन्त र मलामीले लखेटेका हुन् l शिक्षक चुडामणि चिमोरिया झापाको कन्काइमाई नदीको किनारमा..

किन खरिद गर्दैछ सरकार, अरबौ खर्चेर शक्तिशाली हतियार ?

परशुराम काफ्ले , काठमाण्डौ l सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँबराबरको हतियार किन्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा नाम नखुलाइएका ६४ सय ९२ थान र एम १६ सिरिजका १० हजार हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई २९ असारमा पेस गरेको कार्ययोजनामा हतियार र..

सार्वजनिक बिदाको दिन काटियो ४ अर्बको चेक

आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ । सरकारी..

नहट्ने भो साउनदेखि सिन्डिकेट, यस्तो छ भित्री कारण

असार ९, काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँदा सिन्डिकेट हट्ने वातावरण नभएको..

बिचौलियाले घेरिएको नेपालको न्यायालय: राजनीतिक बिचौलिया विगतदेखि निरन्तर हाबी

न्यायालयमा सक्रिय धेरै थरी बिचौलियामध्ये राजनीतिक बिचौलिया विगतदेखि निरन्तर हाबी देखिएका छन् । झन्डै एक दशकअघि न्यायालय र बार आफैंले गरेको अनुसन्धानमा २९ थरी बिचौलिया किटान गरिएको थियो । तर अहिले साना प्रकृतिका बिचौलिया सुषुप्त देखिए पनि ठूला बिचौलिया अझै शक्ति आर्जन गर्दै नियुक्ति प्रक्रियादेखि न्यायिक निर्णयसम्म विचलन पार्ने..

सुन तस्करीमा भुजुङ, एमके र छिरिङ मुख्य संलग्नता : उच्चस्तरीय छानबिन समिति

टपेन्द्र कार्की / काठमाडौं । नेपालमा हुने सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ। ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गुरुङ, अग्रवाल र घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरेको हो ।समिति स्रोतका..

नेपालीलाई जीवन धान्न भारतीय पानीको भर, पानी लिन वडाध्यक्ष नै भारततिर

गाउँमा रहेका कुवा तथा खोला सुकेपछि दाङको कोइलाबासका जनता अहिले पानीका लागि पूर्ण रुपमा भारतको भर पर्न बाध्य छन् l  दाङ गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्धीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनी मात्रै होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । ‘खानेपानीको समस्या छ,..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro