राजधानीबाट प्रकाशित

‘नेतृत्व विफल हुँदा कांग्रेस कमजोर’

 नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्। २००७ सालको राजनीतिक परिर्वतनपछि संविधानसभाबाट नयाँ संविधान निर्माण जारी गर्नेसम्म कांग्रेसले नेतृत्व गरे पनि त्यसपछि मुलुकको संकट समाधानका लागि हस्तक्षेपकारी भूमिका निर्वाह..

किन नजिकिँदै एमाले–मोर्चा ? 

डेढ वर्षयताको तिक्तता मेट्दै अघिल्लो साता सुरु एमाले र मधेसी मोर्चाबीचका भित्री खुसामदहरू शनिबार बिहानसम्मै जारी रहे । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवाबीच नौ/नौ महिने आलोपालोको पहिलो चरण गुज्रिन लाग्दा अकस्मात् यी दुई ‘विपरीत ध्रुव’ हरूको बाक्लिँदो उठबसले राजनीतिक वृत्त चर्चा छ । शनिबार..

प्रचण्ड–ओली भेटपछि तर्सिए देउवा

संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ । ‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने..

दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा

प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू..

गणतन्त्रका लागि माधव नेपाल र भारतको साँठगाँठ रहेको राधाकृष्ण मैनालीको दाबी

पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् । राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कालापानी मिचिएको बिषयमा सर्वोच्च अदालतद्वारा सरकारसंग लिखित जवाफ माग

नेपाली भुमी कालापानी मिचिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न नेपाल सरकार लगायत विपक्षीहरुलाई भनेको हो.....

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

Exchange Rate

Nepali Patro