राजधानीबाट प्रकाशित

गोलीले मलेठ गाउँ स्तब्ध, मारिने तीनैजना राजनीतिबाट टाढा

सप्तरी घटनाका मृतक मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकह तीनै जना राजनीतिबाट टाढा थिए । -स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात..

सप्तरी घटनाः निरन्तर झडप, मोर्चा कार्यकर्ताले पेट्रोल बम प्रहार गरे

काठमाडौ – सप्तरी झडपपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी र आसपासका जिल्लामा मंगलबार दिनभर प्रदर्शन र नाराबाजी गरेका छन् । गृह मन्त्रालयले प्रजिअ उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनी र सशस्त्र प्रहरी प्रमुख एसपी जयबहादुर खड्कालाई मन्त्रालयमा तानेको छ । गृहले सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीलाई..

अन्य पाँच महिलामा देवी उत्रिएपछि हेर्ने र पूजा गर्नेको भीड..

बुटवलको बुटवल मण्डपको गेट नजिकै एक महिला रुखमुनि बस्न थालेको १३ दिन पुग्यो। रुपन्देहीको बाँसगढी घर भएकी विष्णु कुँवर धर्तीमाता उत्रिएको भन्दै सडककै छेउमा बसेकी छिन्। ‘देवी ध्यान बसेको’ भन्दै हेर्नेको घुइँचो छ। मंगलबार मात्रै अन्य पाँच महिला काप्दै कुँवरको छेउमा काप्दै बसेका छन्। पञ्चे बाजा बजाएर बसेका उनीहरुलाई हेर्न झण्डै एक हजार..

विधिविहीन बन्दै कांग्रेसः महाधिवेशन भएको एक वर्ष वित्दा पनि पदाधिकारी मनोनीत भएनन्

‘पार्टी विधान अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको उर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठीक एक वर्षअघि भनेका थिए । तर उनले पार्टी नेतृत्व सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ । पार्टी मूल..

सप्तरी घटनाप्रति राष्ट्रसंघ र अमेरिकाले मुख खोले

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ ।..

सुन तस्करले फसाए धुर्मुस सुन्तलीलाई

तस्कारी र दुई नम्बर धन्दामा संलग्नहरुले आफुहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआईवीले बाहिर ल्याएका सुन तस्कारहरुले पनि समाजसेवी अवरण बनाइसकेका थिए । उनीहरुले चर्चित कलकारहरु धुर्मुस सुन्तली (सिताराम कट्टेल–कुञ्जना) घिमिरेलाई समेत फसाएको खुलेको छ । दृष्टि साप्ताहिकमा खबर छ– गत २१ डिसेम्बमा धुर्मुस..

पशुपतिनाथ मन्दिर खतरामा, मन्दिरमुनि “खाल्डो”

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो । माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले..

दुई दिन मोर्चाको मधेस बन्द, तीन दिन एमालेको अभियान स्थगित

सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान गलत भएको टिप्पणी गरेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको भनिए पनि औपचारिक विज्ञप्तिमा यो विषय उल्लेख..

उद्योग तोडफोड आरोपमा माओवादी केन्द्रका नेता प्रभु यादवसहित १० जना पक्राउ

उद्योगमा तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले माओवादी केन्द्रका नेता प्रभु यादवसहित १० जनालाई पक्राउ गरेको छ । सार्वजनिक जग्गा अतिक्रणम गरेको भन्दै जगदम्बा उद्योग आइतबार दिउँसो तोडफोड भएको छ ।पक्राउ पर्नेमा चोर्नी–१ का मुन्ना पासवान, चोर्नी–२ का प्रभुप्र्रसाद यादव र काशी महतो, चोर्नी–४ का नरेन्द्र मण्डल, चोर्नी–३ का जितेन्द्रप्रसाद..

एकै व्यक्तिद्वारा एक सय १८ पटक सुन तस्करी

गुल्मीका विष्णु सुवेदी सन् २०१६ मा एक सय चारपटक दुबई पुगे । सामान्य आर्थिक हैसियत भएका उनी वर्षमा एकपटक पनि दुबई घुम्न सक्ने व्यक्ति होइनन्, तर सुनका बिस्कुट ओसार्न सुवेदी सातामा दुईपटकसम्म दुबई पुग्ने गरेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार सुवेदी सुन तस्करीका विश्वासिला भरिया हुन् । उनले त्रिभुवन..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना