राजधानीबाट प्रकाशित

प्रधानन्यायाधीशप्रति महान्यायाधिवक्तासहित दर्जन वरिष्ठ अधिवक्ताको आपत्ति: प्रधानन्यायाधीश ‘स्वेच्छाचारी’

प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दालगायत कतिपय विषयमा प्रधानन्यायाधीश सुशीला कार्कीमा कार्यक्षमताको अभाव देखिनुका साथै उनले विधि, विधान र ऐन÷कानुनभन्दा आफ्नो स्वेच्छाचारिताका आधारमा फैसला गर्ने गरेको आरोप लगाउँदै महान्यायाधिवक्तासहित एक दर्जन वरिष्ठ अधिवक्ताले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर..

प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, समिति सभापति आक्रोशित

गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे । उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने..

राप्रपा र निर्बाचन आयोगबीच जुहारी

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दूराष्ट्र र राजसंस्थाबारे उसका धारणा हटाउने निर्णय गरेपछि कार्यान्वयन हुँदै गरेको नेपालको संविधानमा जटिलता देखिन थालेका छन् । यही निहुँमा भए पनि हामीले परिकल्पना गरेको संवैधानिक व्यवस्था र त्यसको कार्यान्वयन गर्ने निकाय तथा राजनीतिक दलका भूमिकाका सन्दर्भमा पनि विवाद र..

कमल थापा देखाउंदै गृहमन्त्रीद्वारा राजिनामा दिने धम्की

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्को वरीयताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।दाहालले उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि रिसाएका  हुन् । यो खबर आजको नागरिकमा छ । उनले प्रधानमन्त्री र सभापति..

दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा – ६१ कतारमा – ५० यूएईमा – १९ मलेसियामा..

डेनमार्क दूतावासको जग्गा बिक्रीमा, नेपाली नियोगलाई जग्गा किन्न स्वीकृति

सरकारले काठमाडौंको लाजिम्पाटमा रहेको डेनमार्क राजदूतावासको जग्गा बिक्री गर्न दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले ६ रोपनी ६ आना २ दाम २ पैसा जग्गा बिक्री गर्न डेनमार्क दूतावासलाई स्वीकृति दिएको हो। लाजिम्पाटको नीलसरस्वतीमार्गमा रहेको दूतावासको कित्ता नम्बर १ सय २६ देखि १ सय २८, कित्ता नम्बर १ हजार ३२ र कित्ता नम्बर १..

सरकारी वकिलले आईजीपी विवादको बहस अस्वीकार गरेपछि…..

नेपाल प्रहरीका महानिरिक्षक (आईजीपी) सिफारिस प्रकरणमा सुनुवाइका लागि गठन भएको ‘बृहत पूर्ण’ इजलासको निष्पक्षतामाथि प्रश्न उठाउँदै सरकारको प्रतिरक्षामा बहस गर्न सर्वोच्च अदालत पुगेका कानुन व्यवसायीले सुनुवाइ अस्वीकार गरेका छन्। विपक्षी वकिलले गरेको आग्रहलाई बृहत इजलासमा संलग्न प्रधानन्यायाधीश सुशिला कार्कीले नमानेपछि सुनुवाइ भने..

भारतीय ज्यादती : अन्तर्राष्ट्रिय कानुन विपरीत दसगजा मिचेर सडक निर्माण

मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक..

द्वन्द्वकालिन मुद्दामा पीडक चोख्याउने षड्यन्त्र भैरहेको खुलासा

दसबर्से सशस्त्र द्वन्द्वका बेला भएको गम्भीर मानवअधिकार उल्लंघनका घटना छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) लाई निष्क्रिय बनाउने र पीडकलाई उम्काउने गम्भीर षड्यन्त्र भइरहेको आरोप आयोगकै एक पदाधिकारीले लगाएकी छन् । आयोग सदस्य डा. माधवी भट्टले आयोगलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्ने गरी निष्पक्ष, पारदर्शी,..

पटक पटक बलात्कृत घरेलु कामदार किशोरीको बाबुले उजुरी फिर्ता लिन खोजेपछि ……

घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट..

Exchange Rate

Nepali Patro