राजधानीबाट प्रकाशित

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा आफ्नो दाबीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्यांकन फारम कसरी उनको हात पर्‍यो,..

कोरियाली भाषा परीक्षा दरखास्तमा १५ हजारको त्रुटि

७ वैशाख, काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जानका लागि भरेको भाषा परीक्षाको दरखास्तमा १५ हजार जनाको त्रुटि फेला परेको छ । पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलन गरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नाम तथा जन्म मितिमा फरक विवरण भरेका हुन् । चैत ९ देखि १८ गते राति १२ बजेसम्म संकलन गरिएका दरखास्तमध्ये अधिकांशको..

कहाँ हराए वैकल्पिक शक्ति ?

पुराना राजनीतिक शक्तिलाई विस्थापन गर्ने भन्दै मैदानमा उत्रिएका नयाँ राजनीतिक दलहरू अहिले के गर्दैछन् त ? आगामी वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गइरहेका बेलामा अहिले जनस्तरमा यो प्रश्न पनि उठ्न थालेको छ। ठूला दलहरूलाई चुनौती दिने भन्दै खोलिएका ती वैकल्पिक भनिएका दलहरूको गतिविधि भने त्यति प्रभावकारी..

नेपाली सेनाद्वारा कामपा मुख्यालय अगाडि नक्शा पास नगरी पुस्तकालय निर्माण

कुनै पनि घर निर्माण गर्दा निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनै पनि सामग्री जोड्न पाइँदैन। यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ। तर, कतिपय सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रूपमा घर निर्माण गरिरहेका छन्। सबैभन्दा बढी कानुन उल्लंघन..

पानी अभाबमा पांच सय विद्यार्थी शौच गर्न जंगलमा

मकवानपुरको बाग्मती गाउँपालिका–१, माझगाउँमा रहेको सूर्य माध्यमिक विद्यालयमा पानीको समस्या यतिसम्म बढेको छ कि करिब ५ सय विद्यार्थी शौच गर्न जंगलमा जाने गरेका छन्। विद्यालयमा वर्षौंदेखि पानी अभाव हुँदा खान र शौचालय प्रयोगमा समेत समस्या भइरहेको छ। विद्यालयमा पक्की शौचालय भए पनि पानी अभावका कारण दिसापिसाबका लागि विद्यार्थी करिब आधा..

चुनाव नगराउने चलखेल भैरहेको एमाले ठहर

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ । मधेसी मोर्चाको अस्वीकारबीच संविधान संशोधन प्रस्ताव दर्ता र चुनावको मिति सार्ने विषयमा कांग्रेसले औपचारिक छलफल चलाएको भन्दै सरकार, सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र मिति सार्ने नियोजित खेलमा लागेको एमालेले..

असन्तुष्टसँग मिलेर निर्वाचन बिथोल्ने संघीय गठबन्धनको निर्णय

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले ३१ वैशाखको स्थानीय तह निर्वाचन बिथोल्ने रणनीति तय गरेको छ । गठबन्धन शनिबार बसेको बैठकले आफ्ना माग पूरा नगरी सरकार निर्वाचनमा जुटेको भन्दै निर्वाचन बिथोल्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधनको एजेन्डामा गठबन्धनसँग नजिक रहेका र आफ्ना मागमा सहानुभूति राख्ने दलहरूसँग..

शान्ति मिसनमा सशस्त्र प्रहरीलाई साढे ५ अर्ब घाटा

राष्ट्रसंघीय शान्ति मिसनका लागि आवश्यक सामान खरिद गर्न नसक्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीले अर्बाैँ नोक्सानी बेहोरेका छन् । फम्र्ड पुलिस युनिट (एफपियू) मिसनमा दुवै प्रहरीले संयुक्त राष्ट्रसंघले तोकअनुसार सामान खरिद गर्न सकेका छैनन् । यसबाट प्रहरीको भत्ता र शोधभर्नामा अर्बौँ घाटा हुँदै आएको महालेखा परीक्षकको प्रतिवेदनले..

फोरम नेपालको दोहोरो चाल, मोर्चामा बढ्यो असन्तुष्टि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन्। सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्काे मात्र होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन्। यता यादवको पार्टीका नेताहरूले भने निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोगमा टिकट वितरणमा..

‘रक्सी’ नखाने प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाकाे प्रतिवद्धता

जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएको छ । नयाँ बर्षको अवशरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । सरुवा भन्दा पनि..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना