राजधानीबाट प्रकाशित

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि वैशाखयता कारबाही भएको सैनिक मुख्यालयले जनाएको छ। उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत..

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ अर्थात गाउघरमा काईला पनि भनिन्छ जिल्ला :- (मोरङ ) (नागरिकता नम्बर :- ३९८८-१९०७)   विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र सोही कम्पनीमा संगै काम एकजना नेपाली साथी को तलब आएको मौका छोपि बैंक ATM बाट RM दुई हजार रिंगेट पैसा चोरी गरि,मलेसिया पुलिसले नियन्त्रणमा..

संसदीय समितिले नै ठुला भ्रस्टाचार काण्डका प्रतिबेदन लुकाउन थाले, न्यारोबडी जहाज खरीदको प्रतिबेदन “गोप्य”

ठुलठुला भ्रस्टाचार काण्डहरु उजागर हुन थालेपछि व्यबस्थापिका संसद मातहतका संसदीय समितिहरुले पनि त्यस्ता काण्ड उजागर हुन नदिन प्रतिबेदन नै लुकाउन थालेका छन्। पछिल्लो पटक व्यबस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमार्फत बनेको  उपसमितिले नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा  एक अर्ब २० करोड घोटाला ठहर गरेको ..

नेपाली सेनामा अनियमितता छानबिन गर्न बन्यो संयन्त्र, २४ सैनिक अड्डा निगरानीमा

सैनिक अड्डाको आर्थिक कारोबार पारदर्शी नहुने भन्दै आलोचना भइरहेकोबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदार्शिता कायम गर्न कडा कदम चालेका हुन्। भ्रष्टाचार गर्ने जोकोही सैनिक अधिकारीमाथि कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानसेनापति थापाले नेपाली सेनामा ब्यापक अनियमितता भएको भन्दै समाचारहरु सार्वजनिक हुन..

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समिति अन्तरगतको आर्य विद्या प्रसार समितिको वहालवाला अध्यक्ष पनि हुन्। आज प्रकाशित नया पत्रिका दैनिकका अनुसार, सन् २०१६ मा भएको इन्टरकलेज..

सामाजिक संजाल फेस्बुकमा पार्टी र संगठनको भ्रम फैलाउने लिलाराम यादव सैलेस कार्वाहीमा

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (लिलाराम यादव सैलेस लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि कार्वाही गरेको छ केही महिनादेखि (लिलाराम यादव सैलेसले) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (लिलाराम यादव सैलेस लाई सुध्रिनु मौका दिएका..

म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी

  मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो । उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल ग्रुपका संयोजक राम बहादुर सुवेदी..

ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई अाज साधारण तारेखमा छाड्न जिल्ला अदालतले अादेश दिएकाे छ

  जिल्ला अदालत कास्कीले विप्लव नेतृत्वको ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज साधारण तारेखमा छाड्न अादेश दिएकाे छ । माननीय न्यायाधीश दण्डपाणि शर्माको एकल इजलाशले नेता रूपेशलाई साधारण तारेखमा छाड्ने अादेश दिएकाे हाे । राज्यविरूद्धकाे कसुर, सस्ताे बजारमा भएकाे  बिष्फाेटन सम्बन्धि र एनसेल टावरमाथि अाक्रमण गरि..

नेकपा कालिकोट संयुक्त जिल्ला भेला उद्घाटन युवा संगठन र दलित मुक्ती मोर्चा

नेपाल कम्युनिस्ट पार्टी बिप्लप निकट भतृय संगठन नेपाल दलित मुक्ती मोर्चा र युवा संगठन नेपाल कालिकोट को सयुक्त सम्मेलन उद्घाटन कार्यक्रम सम्पन्न । नेपाल दलित मुक्ती मोर्चा सम्मेलन तयारी समिती का संयोजक कामरेड प्रलाल बि क को सभापतित्व नेकपा कालिकोट का ईन्चार्ज कामरेड बिराट को विशेष अातिथ्यतामा र नेकपा कालिकोटका सेक्रेटरी कामरेड रणदिप..

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को उपस्तिथिमा कार्यक्रम सप्पन गरियको छ  कार्यक्रमका बिच सरकारी नेकपा परित्याग गरि लोकेन्द्र गिरि रमेश गीरी नेकपा मा प्रबेश गरेका छ्न..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना