पोखराबाट प्रकाशित

पोखराका मेयर सहित जनप्रतिनिधी महानगरमा थुनिएपछी !

प्रकाश ढकाल पोखरा, ५ माघ /पोखरा लेखनाथ महानगरपालिकाले आफ्नो मागको सुनुवाई नगरेको भन्दै पोखराका सामाजिक परिचालकहरुले शुक्रबार महानगर कार्यपालिकाको बैठकस्थलमै तालाबन्दी गरिदिए । सामाजिक परिचालक हटाउने निर्णय भएको सुनेपछि उनीहरुले बैठक चलिरहेकै बेला तालाबन्दी गरिदिएका हुन् । तालाबन्दीपछि झण्डै १५ मिनेट पोखराका मेयर र उपमेयर सहित..

कांग्रेस बैठकमा सभापति देउवाको आलोचना

राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले..

पोखरा राइनोज् मा तिन बिदेशी खेलाडी अनुबन्धित

टीभीएस एभेरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज् समूहले आफ्नो तयारि जोडतोडका साथ गरिरहेको जानकारी गराएको छ । नेपालको ईतिहासमानै सबै भन्दा बिशाल क्रिकेट महोत्सबका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ बिदेशी खेलाडी समेत समाबेश गराएको जानकारी दिएको छ । समुहले छनौट गरेका बिदेशी  खेलाडीहरुमा पाकिस्तानी मुलुकका इसरार..

पोखरा यातायात कार्यालकी कर्मचारीले सेवाग्राहीलाई थर्काएपछि…

सन्देश श्रेष्ठ, पोखरा, ७ भदौ । मगंलबार कार्यालय पूर्वाह्न १० बजे खुल्ने भएपनि सेवाग्राही विहान ८ बजे नै पुगेका थिए । लाईन बसेको साढे २ घण्टा पछि बल्ल कार्यालय खुल्यो, तर सेवा सञ्चालन भएन । सेवाग्राही लाइनमा बसेको धेरै समय भईसक्दा पनि लाईन नसरेपछि सेवाग्राही आफैले कर्मचारीको चियोचर्चो गर्न थाले । त्यहि मेसोमा बिचौलियासँगको मिलेमतोमा..

पोखरामा नक्कली विद्यार्थी परिचयपत्रबाट छूट लिनेकाे बिगबिगी

गाेविन्द सुवेदी,४ भदौ/ किर्ते गरी बनाइएका विद्यार्थी परिचयपत्रको बिगबिगी पोखरामा धेरै नै देखिएको छ । विद्यार्थी परिचयपत्रका आधारमा सार्वजनिक यातायातमा छुट पाउने लोभमा यस्तो किर्तेकार्ड बन्ने गरेको हो । पोखरामा सञ्चालित नगर बसमा यस्ता किर्ते गरेर बनाइएका कार्डधारी यात्रुले विद्यार्थीले पाउने छुट माग्ने गरेका पाइएको समाधानले..

रिभानमा भिषण वाढी पहिरो, १३ घर वगे,समयमै सचेत वन्दा मानविय क्षति हुन पाएन

कृष्ण दवाडी,  पोखरा, २५ साउन । कास्कीको माछापुच्छ्रेगाउँपालिका वडा नं ५ रिभानमा मंगलवार रातीको पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ । भिषणा पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर वस्न नमिल्ने गरि क्षति पुगेको रिभानवाट देवीलाल लामिछानेले जानकारी दिए । गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र..

करोडौं कुम्ल्याएर कैलाश विकास बैंकका म्यानेजर फरार

पोखराको लामाचौरस्थित कैलाश  बैंक शाखाका प्रबन्धक रविचन्द्र खनाल वैशाख १ मा भागेका हुन् । उनले नेपाल छाडिसकेका छन् । लायन्स क्लबको कार्यक्रमका सिलसिलामा एकपटक अमेरिका घुमेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा रहेकाले उतै गएको अनुमान छ । ६ महिनाअघिमात्रै लामाचौर शाखा प्रबन्धक भएर गएका खनालले बैंकका ग्राहकको खाताको पैसा लिएको..

सांसद रवीन्द्र अधिकारीकाे निष्कर्षः तीन सय ५० गाउँपालिकामा तलब खुवाउन गाह्रो

संवैधानिक व्यवस्थानुसार स्थानीय तह, प्रदेश र सङ्घलाई बलियो नबनाए सङ्घीयता अघि बढ्न नसक्ने सुझाव सांसदहरुले दिनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आयोजनामा धुलिखेलमा सम्पन्न दुईदिने अन्तक्र्रियामा सांसदले स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था बलियो बनाइनुपर्नेमा जोड दिनुभयो । स्थानीय तह सञ्चालनसम्बन्धी ऐन..

रकम बुझाएपछि प्रहरीकै संरक्षणमा चल्दैछ यौन व्यापार

प्रहरीले बागलुङ बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन सफल भएपछि त्यस क्षेत्रले रुपै फेरेको छ । यौन व्यवसाय मौलाएको अखडै नरहे पनि पोखराका अरु ठाउँमा भने यो व्यवसाय चालु रहेको गाइँगुइँ चल्दै आएको हो । त्यस्तै गाइँगुइँका बीच प्रहरीकै संरक्षणमा यौन व्यवसाय चलिरहेको आरोपसहितको अडियो फेला परेको छ । एक यौनकर्मी युवतीले..

गैची, बेल्चा उचालेर सिंगापुरे विद्यार्थी पुम्दीमा घर बनाउँदै

पोहोर साल भैंचालो जाँदा छिमेकका २ घर चकनाचुर भए । ती घरका मान्छेलाई वरपर ओत लाग्ने ठाउँ पनि भएन । शिक्षक मातृका बराललाई लाग्यो, ‘ठूलै प्रकोप भएर गाउँका धेरै घर भत्किएका भए मान्छे कहाँ बस्थे होलान् ?’ त्यसपछि उनलाई जुक्ति फुर्‍यो, सामुदायिक भवन बनाउने । त्यसका लागि अलिकति जग्गा छुट्याएर काम थाले । गैची, बेल्चासँगै उनीहरु भित्ता खार्ने,..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना