पोखराबाट प्रकाशित

फेवाताल अतिक्रमण गर्ने रिसोर्ट सञ्चालक विज्ञ समूहमा छानिएपछि चौतर्फी बिरोध

पोखरा - फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञसमूहमा मनोनीत भएका छन् । विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पार्क भिलेज वाटरफ्रन्ट..

चुनाब जितेपछि वडाध्यक्ष ओेझा बेपत्ता ! कहाँ छन् वडाध्यक्ष ओेझा ?

रुपा गाउँपलिका २ थुम्कीका वडाध्यक्ष हरिकृष्ण ओेझा सम्पर्कविहीन भएको वडाबासीले गुनासो गरेका छन् । हालै भएको गाउँपालिकाको नागरिक सुनावाइ कार्यक्रममा स्थानीयले वडाध्यक्ष कार्यालयमा नआएको बताएका हुन् । वडाध्यक्षमा जितेको केही दिन कार्यालयमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको स्थानीयले बताएका हुन् । ‘जितेको २-३ दिन वडामा देख्यौं,..

पोखरामा बन्दको प्रभाव

पोखरा, २२ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण पर्यटकीय नगरी पोखरा प्रभावित बनेको छ । दुईपााग्रे सवारी साधनहरु तथा केही नीजि सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् भने अन्य सवारी साधन तथा औषधिपसलहरु बन्द छन् । सदाको शनिबार जस्तै आज शनिबार भएकाले पोखरामा उद्योग व्यवसाय,..

छैठौं भूलभूला मेलाको तयारी पुरा

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको तयारी लगभग पुरा भएको आयोजकले बताएको छ । बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको थियो । पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर..

भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्

काठमाडौं - सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छ । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको हो..

पोखरामा खेलौनाको बिवाद हुदाँ ढुंगाले हानेर ५ वर्षीया बालिकाको हत्या

शन्देश श्रेष्ठ, पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् ।   प्रहरीका अनुसार आइतबार साँझ खेल्नका..

नेकपा निकट कास्की जिल्ला जनपरिषदले नौ बुँदे बिज्ञप्ति सहित गरायो ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी कास्की सम्बद्द तमुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कास्कीले एक बिज्ञप्ति जारि गर्दै नौ बुदे  धारणा सहित समाजमा घटिरहेको दलाल प्रबृद्दीको भर्सना गरेको छ । बिज्ञप्तिका अनुसार नेपालमा दलाल संसदिय व्यवस्था सुदृढ गर्न भएको कथित स्थानिय तह र प्रदेशको निर्वाचन मार्फत दलालहरुको प्रतिनिधिहरु खडा गरि अहिले आफुले..

बास्तोला कुल सेवा समितिको प्रदेश भेला मूलथलो हेम्जामा हुने

बास्तोला कुल सेवा समितिको प्रदेश ४ को भेला मूलथलो पोखरा महानगरपालिका वडा २५ स्थित हेम्जामा शनिबार हुने भएको छ। बास्तोला कुल सेवा समिति नेपालको केन्द्रीय सचिवालयको निर्णय अनुरुप हेमजास्थित रहेको कुल मन्दिरको नवनिर्मित बहुउद्देश्यीय भवनमा प्रदेश भेला हुने प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोलाले जानकारी दिए। प्रदेश..

कर्मचारी नहुँदा प्रदेश अप्ठ्यारोमा !

सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म एक हजार ६८ जनालाई प्रदेशमा खटाएको छ । त्यसरी खटाइएकामा सहसचिवदेखि खरदारसम्मका छन् । मन्त्रालयले प्रदेश कार्यालय स्थापना गरी कार्यसञ्चालनका लागि प्रदेश १ मा खटाएका १६२ जनामध्ये एक सय दुईजना मात्र हाजिर भएका छन् । प्रदेश २ मा १५० कर्मचारी खटाएकोमा अहिलेसम्म ८५ जना हाजिर भएका छन् । प्रदेश ३ का लागि..

बैठकमै प्रमुखले कुटे उपप्रमुख

दोलखा - केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ । बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ । आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना