पोखराबाट प्रकाशित

एकीकृत जनक्रान्तिको लालकिल्ला कालिकोट

कालिकोट भाद्र २० सत्तारुट दलका नेता र नागरिक समाजका अगुवा भनिएका हरु र पुराना पार्टीका नेता ले प्रदेशका अरु जिल्ला मा रहेको प्रहरीको जति संख्यामा सिङै कालिकोटमा प्रहरी दर्बन्दीको माग गरेका छ्न्न डिआईजि पुर्णचन्द जैसि संग १५०० प्रहरी दरबन्दी माग गरेको खबर प्राप्त भएको छ उक्त खबर को प्रतिबाद गर्दै नेकपा कालिकोट का जिल्ला सेक्रेटरी..

जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ

    काठमाडौं, २० भाद्र । जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई सोमबार पक्राउको कारण र..

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ

अगस्ट ३१क्वालालम्पुर मलेसिया, (तुफान सिंह )   नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाले एकीकृत जनक्रान्तिका माहान सहिदहरुको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ उक्त कार्यक्रममा प्रमुख अथिती पाटी सेक्रेटरी क.महेस कुमार ओलि विशेष अथिती मोर्चा अध्यक्ष बिजय लामा अथिती मोर्चा उपाध्यक क...

अखिल (क्रान्तिकारी ) कैलालीले यातायातमा विद्यार्थीलाई ४५% छुट को माग गरेका छन्

धनगढी,अखिल (क्रान्तिकारी ) कैलाली ले यातायात मा विद्यार्थी लाई ४५% छुट को माग गर्दै सुदुरपस्चिम को मुटु मानिने धनगढी बस्पार्क लगायत अत्तरिया, लम्की, टिकापुर बस्पार्क मा कालो ब्यानर राखेर सचेतना पत्र बितरण गरेको छ । पछिल्लो समय यातायात मा विद्यार्थी ले पाउनुपर्ने ४५% छुट विभिन्न बाहानामा रोकिएको ले यो कदम चाल्नुपरेको अखिल ( क्रान्तिकारी )..

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा समान् कार्यक्रम सप्पन्न

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा सम्मान।     सन्तोष योञ्जन तामाङ, भदौ-९ क्वालालम्पुर मलेसिया,   बिश्व, साइकल यात्री कविराज मगरलाई मलेसियामा नेपाल आदिवासी जनजाति महासंघ र मगर संघ मलेसियाले सङ्युक्त रुपमा सम्मान गरेको छ। अगस्ट-२४ तारिक आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको नेपाली खाजाघर गोर्खाजमा एक..

जनसंचार डटकमका संचालक ओम हमाल सहित कास्की जिल्ला इन्चार्ज “रुपेस” पोखराबाट पक्राउ

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट शुक्रबार पक्राउ गरेको जनाइएको छ । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर,भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले पक्राउ गरेको हो । उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी-धौलागिरी..

राजनीतिकपार्टी माथिको प्रतिबन्ध गलत :अधिकारकर्मी

आज पोखरामा बर्तमान राजनीतिक अबस्था र मानव अधिकार बिषयमा जनअधिकार नेपाल द्वारा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद तथा नेपाली कांग्रेसका प्रभाबशाली नेता यज्ञ बहादुर थापा, राजनीतिकर्मी झलकपाणी तिवारी, कानूनविद तिलक पराजुली ,..

पोखरामा स्थानिय तहद्वारा नै नदिजन्य पदार्थको अबैध दोहन

पोखरा – वर्षायाममा पोखरा लेखनाथ महानगरपालिका आसपास सेती नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ । बिगत लामो समयदेखि टेण्डर प्रकृया अन्तर्गत उत्खनन् कार्य भएपनी अहिले महानगरपालिका द्वारा स्थानिय वडालाई सिमित समयका लागि घाट चलाउन अनुमती दिईएको छ । यसरी स्थानिय निकायलाई जिम्मा लगाएको १० दिन पनि नपुग्दै पोखरा..

पोखरामा एक सातामा १५ जना गुन्डा पक्राउ (नामसहित)

पोखरा– कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न व्यक्तिलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९..

चुनाब जितेपछि वडाध्यक्ष ओेझा बेपत्ता ! कहाँ छन् वडाध्यक्ष ओेझा ?

रुपा गाउँपलिका २ थुम्कीका वडाध्यक्ष हरिकृष्ण ओेझा सम्पर्कविहीन भएको वडाबासीले गुनासो गरेका छन् । हालै भएको गाउँपालिकाको नागरिक सुनावाइ कार्यक्रममा स्थानीयले वडाध्यक्ष कार्यालयमा नआएको बताएका हुन् । वडाध्यक्षमा जितेको केही दिन कार्यालयमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको स्थानीयले बताएका हुन् । ‘जितेको २-३ दिन वडामा देख्यौं,..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना