पत्रपत्रिका

सत्तारुढ नेकपामा जन्म्यो नयाँ धार, नेतृत्व गर्दै माधव नेपाल र नारायण काजी श्रेष्ठ

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो। सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति..

जिल्ला घुमघाममा मन्त्री रबिन्द्र अधिकारीले चार महिनामा तीन लाख सके

जिल्ला घुमघाम गर्नेमा अन्य मंत्री भन्दा अघि रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बिगत चार महिनामा करीब तीन लाख रुपियाँ सकेका छन् । उनले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७० रुपैयाँ सकेका हुन् । प्रधानमन्त्रीसहित हाल २५ मन्त्री छन् । उनीहरूले असारदेखि असोज मसान्तसम्ममा जिल्ला भ्रमण र अनुगमनका नाममा ४० लाख ४०..

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ पत्रिकामा समाचार छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी..

गुण्डा नाईकेलाई इन्काउन्टर गर्ने काठमाण्डौका प्रहरीको “हप्ता असुली” धन्दा

हप्ता असुली, गुण्डागर्दी गर्ने गुण्डा नाईके (डन)हरुलाई इन्काउन्टर गर्ने काठमाण्डौ प्रहरी आफैले लामो समयदेखि अवैध तरीकाले हप्ता असुली गर्ने गरेको रहस्य खुलेको छ ।  राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गरेको रहस्य खुलेको हो । शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध..

सामुदायिक वनको जमीन अतिक्रमण गरी मनपरी, चुरे फेदी खन्ने क्रम जारी

डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग बनेसँगै तेघरी क्षेत्र सुगम बन्यो  । सबैका आँखा चुरे फेदीको समथर भूभाग र जंगलमा पर्न थाल्यो  । टहरा, भवन, मठ–मन्दिर, खेलकुद मैदानदेखि करोडौं लागतका रिसोर्टसम्म बने । यसमा डिभिजन वन कार्यालय कैलाली भने वर्षौंदेखि आँखा चिम्लेर बसेको छ । त्यही ठाउँलाई सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएपछि वन क्षेत्र..

कम्पनीका मुख्य संचालक भागेपछि कतारमा एक सय ४९ नेपाली अलपत्र

कम्पनी डुबेको भन्दै मुख्य सञ्चालक भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेपछी कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत एक सय ४९ नेपालीसहित नौ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम..

जग्गा दलालद्वारा ६० वर्षदेखि चर्चेको निम्नवर्गीय डोमको घरमा डोजर : १८ जनाको बिचल्ली

जग्गा दलालले डोजर लगाएर घर भत्काइदिएपछी सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका दुई घर डोम परिवारका १८ जनाको बिचल्ली भएको छ । स्थानीय जग्गा दलाल भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको हो । शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३..

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा !

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्। संसद् बैठकमा नेता नेपालले..

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ। सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ। एक साताअघि..

गरिबका बजेटमा भ्रष्टाचार, ९ जनालाई कैद र जरिवाना

मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ । अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले १४ जना आरोपितमध्ये ९ जनालाई..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro