दस्ताबेज

‘एमाले’हरु भीडन्तमा, ‘माओवादी’ जति रमितेको भीडमा : यस्तै छ सत्तारुढ नेकपामा

जब बामदेव गौतमले स्थायी कमिटीको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका एकल अध्यक्षात्मक प्रणालीका लागि लिखित प्रस्ताव प्रस्तुत गर्न थाले, अध्यक्ष केपी शर्मा ओली पक्षधरबाहेकले ‘चुँ’ पनि बोलेनन् । गौतमको प्रष्ट प्रस्ताव थियो,‘पार्टीको जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र दिनुपर्छ ।’ तत्कालिन एमालेको महाधिवेशनका बेला ओलीलाई सघाएका..

ओली र प्रचण्डबिरुद्ध खनिए स्थायी कमिटी सदस्यहरु, बचाउमा मन्त्री बस्नेत

काठमाण्डौको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरुले सरकार र पार्टी सञ्चालनको शैलीप्रति नेतृत्वको खुलेर आलोचना गरेका छन् । शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबार आफ्नो धारणा राखेका १० स्थायी कमिटी सदस्यमध्ये..

मुलुकको अर्थतन्त्र झन् नाजुक : संघीयता कार्यान्वयनमा थप चुनौती

सरकारी खर्च प्रणालीमा सुधार हुन नसक्दा मुलुकको अर्थतन्त्र झन् नाजुक बन्दै गएको छ भने यसले वित्तीय संघीयताको कार्यान्वयनमा थप चुनौती थपिएको छ । तीनै तहको निर्वाचन सम्पन्न गरेर चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष बनाउने घोषणा गरेको सरकारले विकास निर्माणका कामलाई प्राथमिकता नदिँदा विकास खर्च कमजोर देखिएको हो । महालेखा नियन्त्रकको..

पार्टी पुनर्स्थापनाका चार वर्ष : नयाँ दर्शनको खोजदेखि वैकल्पिक सत्ता संचालनसम्म – अमर झाँक्री ‘सञ्जीव’

क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा विभिन्न चुनौती चक्रव्यूहहरूलाई पार गर्दै अगाडि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलन आज नितान्त नयाँ ठाउँमा उभिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आफ्ना झन्डै ७० वर्षहरूमा थुप्रै सङ्घर्ष, बलिदान र आंशिक सुधारका बीचबाट आफूलाई इतिहास र आफ्नै शिक्षाहरूबाट प्रशिक्षित..

यस्तो छ, वामदेव गौतमको फरक मत (पूर्णपाठ)

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्न सकिन्छ । आम निर्वाचनमा कम्युनिष्ट पार्टीको विजय सुनिश्चित गर्ने उद्देश्यका साथ दुई पार्टी वीच एकीकरण गरिएको थियो । दशक पहिलेदेखि पार्टी एकीकरणका प्रयत्न शुरु गरिएको भएपनि तात्कालिक राजनीतिक..

ह्वावेइकी उच्च अधिकारी क्यानाडामा पक्राउ, कारण नखुलाई पक्राउ गरिएकोमा चीनको आपत्ति

चीनको विशाल दूरसञ्चार कम्पनी ह्वावेइका संस्थापककी छोरी तथा कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउ क्यानडामा पक्राउ परेकी छन् । उनलाई क्यानडामा पक्राउ गरी अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुको भनाई छ । चीनले पक्राउ र दुव्र्यवहारप्रति कडा शब्दमा आपत्ति जनाएको छ । उसले अमेरिका र क्यानडालाई चिनियाँ मोबाइलफोन..

अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु

अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डर अब्दुल मनानको मृत्यु भएको छ । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी दक्षिण हेलमन्ड प्रान्तको प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे । हेलमन्ड अफगानिस्तानको मादक पदार्थ तस्करीको प्रमुख केन्द्र मानिन्छ ।..

‘दिल्ली चलो’ नारासहित भारतीय किसान आन्दोलित ,ऋण तिर्न नसकेर आत्महत्या गर्ने किसानको संख्या डरलाग्दो

भारतमा दशौं हजार किसानहरु आफ्नो उत्पादनको उचित मुल्य पाउनुपर्ने भन्दै आन्दोलित बनेका छन् । शुक्रबार मात्रै यहाँको संसद भवनतिर जाँदै दशौं हजार किसान तथा कृषि क्षेत्रका कामदारहरुले र्याली गरेका छन् । उत्पादनको माग गर्दै उनीहरुले गरेको र्यालीले सन् २०१९ मा हुने भनिएको आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै दबाव महसुश हुने..

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

९४ वर्षको उमेरमाअमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका बुश अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए। बुशलाई दोस्रो कार्यकालको निर्वाचनमा विल क्लिन्टनले पराजित गरेका थिए। तेल ब्यापारि समेत रहेका उनी फाइटर विमान चालक समेत हुन्। राष्ट्रपति बन्नुअघि ८ वर्षसम्म..

काबुल आक्रमणमा १० बिदेशीको मृत्यु , ११ नेपाली घाइते

अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ नेपाली घाइते भएको पुष्टि भएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro