दस्ताबेज

इराकमा मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिस जोखिममा

इराकको बगदादमा रहेको अमेरिकी दूतावासले मोसुल बाँध फुट्ने खतरा रहेको जनाएको छ । मोसुल बाँध फुटेमा लाखौं मानिस बाढीको चपेटामा पर्ने अमेरिकी दूतावासले चेतावनी दिएको छ । सन् २०१४ बाट इस्लामिक स्टेटको नियन्त्रणमा रहेसँगै बाँधको मर्मत गरिएको छैन ।  दूतावासका अनुसार बाँध भत्किएको खण्डमा आएको बाढीका कारण तिगरिस नदिको छेउछाउ बस्ने १५ लाम..

१४ जना परिवारका सदस्यको हत्या गरी आत्महत्या

एक ३५ वर्षीय व्यक्तिले आफ्ना परिवारका १४ सदस्यको हत्या गरी आत्महत्या गरेका छन् । मारिनेमा ७ बालबालिकासमेत रहेका छन् । भारतको महाराष्ट्रको थाने प्रहरीका अनुसार कसारवाडावली क्षेत्रमा उक्त घटना भएको हो । हत्या आरोपी हसनिल वारेकर रहेको प्रहरीले बताएको छ । वारेकरले पहिले आफ्ना परिवारका सदस्यहरुलाई बेहोस बनाएर ठूलो छुरीले घाँटी रेटेर..

करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता: युरोपोल

युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ। युरोपालले बेपत्ता मानिँदै आएका कैयौँ बालबालिकालाई यौनजन्य गतविधिमा प्रयोग गरिँदै आएको हुनसक्ने बताएको छ। युरोपोलको सञ्चार कार्यालयले यो तथ्याङ्कबारे..

म्यानमारमा सैनिक शासन अन्त्य, प्रजातान्त्रीक नेतु सुकीको पार्टीले सरकार बनाउने

म्यानमारमा सैनिक शासन अन्त्य भएसँगै त्यहाँको संसद भंग भएको छ ।  सैन्य शासन अन्त्य भएसँगै राजधानीमा खुसीयाली छाएको छ र त्यहाँ सांगितिक कार्यक्रम भइरहेको छ । यसअघि म्यानमारको संसदमा सैन्य पृष्ठभूमि भएका मानिसहरुको दबदबा हुन्थ्यो । आउने सोमबारबाट संसदमा एनएलडीको नियन्त्रण हुनेछ । तर, संसदको एक चौथाइ सिट र महत्वपूर्ण मन्त्रालय सेनाको..

माओवादीसँगको गोली हानाहानमा तीनको मृत्यु

भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको छ । प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ ।  जङ्गलको पहाडी इलाकामा भएको गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले..

मोदीको अंकमालमा ‘चाकडी झल्किएको’ भन्दै आलोचना

भारतको भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति फ्रान्सा ओलान्डसित चाकडी शैलीको व्यवहार गरेको भनेर भारतीयहरुले सामाजिक सञ्जालमा नरेन्द्र मोदीको आलोचना गरेका छन् ।ओल्याण्ड र मोदीले हात मिलाएको तथा अंकमाल गरेको तस्वीरलाई लिएर उनको आलोचना भएको हो ।  बाहिर आएका केहि तस्बिरमा मोदी ओल्याण्डसित अस्वभाविक रुपमा टाँसिएको र ओल्याण्ड तर्किन खोजेको..

अष्ट्रेलियाबाट एकैसाथ सयौं विदेशी विद्यार्थी निष्काशित

वर्ष २०१६ को सुरुआतमै अष्ट्रेलियाले सयौं विदेशी विद्यार्थीलाई निष्काशित गरेको छ । अष्ट्रेलियाको अध्यागमन विभागले विभिन्न कारण देखाएर यो वर्षको पहिलो महिनाको २० दिन नपुग्दै सयौं विदेशी विद्यार्थीहरुलाई निष्काशित गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । भिसाका शर्तहरु पूरा नगरेको, पढाई भन्दा अन्य पेसामा ध्यान दिएको लगायतका कारण..

अमेरिकाका अन्तरिक्ष वैज्ञानिकले पृथ्वी भन्दा १० गुणा ठूलो ग्रह पत्ता लगाए

अमेरिकाका अन्तरिक्ष वैज्ञानिकले सौर्य मण्डलमा नयाँ ग्रहको खोजी गरेको बताएका छन्। नयाँ पत्ता लागेको ग्रहको आकार पृथ्वीको भन्दा १० गुणा बढी रहेको वैज्ञानिकको भनाई छ। क्यालिर्फोनिया इनस्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ ग्रहको नाम तत्कालका लागि प्लानेट नाइन राखिएको छ। ग्रह रहेको भन्ने अनुसन्धानको नतिजा..

काबुलको आत्मघाती आक्रमणमा सात टीभी कर्मचारीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीले निजी टीभी च्यानलको बसलाई निशाना बनाएका छन् । जसमा अफगानिस्तानको लोकप्रिय टीभी च्यानल टोलो टीभीका सात कर्मचारीको मृत्यु भएको छ । टोलो टीभीले ट्वीट गरेको छ, दुर्भाग्यले आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।’ आक्रमणमा बस नजिकै हिडिरहेका अन्य २० जना पनि..

चीनसँग झुक्यो अमेरिका, उत्तर कोरियालाई नाकाबन्दी लगाउन सहयोग माग

विश्वकै शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकाले चीनसँग सहयोग मागेको छ । बुधबार संयुक्त राज्य अमेरिकाका उच्च कुटनीतिज्ञले उत्तर कोरियाद्वारा हालै गरेको चौथो आणविक परीक्षण एसिया क्षेत्रको स्थायित्वका लागि समस्या हुनसक्ने भन्दै प्योङयाङका विरुद्धमा नाकाबन्दी लगाउन आग्रह गरेका हुन् । प्योङयाङका विरुद्धमा नाकाबन्दीका लागि भइरहेका..

Exchange Rate

Nepali Patro