दस्ताबेज

तालेवान प्रमुख मन्सुर मारिएको पुष्टि

अफगानिस्तानको गुप्तचर एजेन्सीले तालेवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर अमेरिकी मानव रहित यान 'ड्रोन' हमलाको निशानामा परेर मारिएको पुष्टि गरेको छ। ड्रोनले शनिबार अफगान सीमा नजिकै पाकिस्तानको दक्षिण पश्चिमस्थित दुर्गम क्षेत्रमा मन्सुरको सवारी साधनलाई निशाना बनाएको थियो। अमेरिकी विदेश मन्त्री जन केरीले मन्सुर 'अमेरिकी फौजका..

नेपाली किशोरीमाथि एक सय १३ भारतीयबाट यौन शोषण

नेपालबाट भारतको पूणे गएकी एक किशोरीमाथि यौन शोषण गर्ने गरेको आरोपमा भारतीय प्रहरीले एक सय १३ विरुद्ध मुद्दा दर्ता गरेको छ । १६ वर्षीया पीडित किशोरीको दाबी अनुसार दुई वर्षदेखि लगातार एक सय बढीले यौन शोषण गरेका थिए  । पूणे पुलिसले किशोरीको यौन शोषणमा संलग्न भएका मध्ये स्वीकृति  खरेल, रमेश ठाकुला, तपेन्द्र शाही, हरिश शाह, रोहित भण्डारीलाई..

अमेरिका र भारतसँग लड्न चीन तयार, विवादित सागरमा उतार्यो फाइटर

दक्षिणी चीन सागरमा अमेरिकाले आफ्नो सेना उतारेको एकदिन नबित्दै चीनले पहिलो पटक सैन्य विमान नै उतारेको छ । पछिल्लो समय सागरमा आफ्नो प्रभाव बढाइरहेको चीनले सोमबार दक्षिण चीन सागरस्थित विवादास्पद द्वीपमा पहिलो पटक सैन्य विमान अवतरण गराएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार मात्रै अमेरिकी रक्षा सचिव ऐश कार्टरले हतियारले भरिएको..

केरालाको मन्दिरमा आगलागी, ६३ को मृत्यु

भारतको केरलामा एक मन्दिरमा आगो लाग्दा ६३ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् ।पेरावूरस्थित पुत्तिंगल मन्दिरमा आगलागी भएको हो । मन्दिरमा एक उत्सव चलिरहेको थियो । पटका पड्काउने क्रममा आगो लागेको बताइएको छ । आगलागीमा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्..

यसरी सुरु हुँदैछ चीन र उत्तर कोरियाको युद्ध

चीनले उत्तर कोरियाबाट आयात गर्दै आएका सामान कोइला तथा फलाम आयातमा कडाई गरेको बेइजिङले मङ्गलबार जनाएको छ ।बेइजिङले उत्तर कोरियासँगको सामान खरिदमा कडाई गरिनु चीनको संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दीप्रतिको समर्थन स्वरुप आएको निर्णय भएको बुझाई विश्व समुदायको छ । अमेरिका, दक्षिण कोरियालगायतका..

उत्तर कोरियामाथि अमेरिकाको नयाँ प्रतिबन्ध

अमेरिकाले उत्तर कोरियामाथि परमाणु परीक्षण एवं व्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै नयाँ प्रतिवन्ध लगाउने घोषणा गरेको छ। उत्तर कोरियाले ६ जनवरीमा परमाणु परीक्षण र सात फेब्रअरीमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको बताए। अन्तर्राष्ट्रिय..

अमेरिकालाई हाइड्रोजन बमले उडाइ दिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले तीव्रता पाएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले यसपटक अमेरिकाको न्युयोर्क सहरमै बम विस्फोटन गराउने धम्की दिएका छन्। न्युयोर्कमा हाइड्रोजन बम खसाल्ने चेतानवी नेता किमले दिएको दक्षिण कोरियन ऐजेन्सीले जनाएका छन्। नेता उनले अहिलेसम्मकै कडा टिप्पणी अमेरिकालाई दिएको जनाएको छ। ‘उत्तर कोरियामाथि..

श्रीलङ्काले समात्यो २९ भारतीय माझी

श्रीङ्लकामा आइतबार २९ भारतीय माझी पक्राउ परेका छन् । ती माझीहरु श्रीलङ्काको जलक्षेत्र गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा नौसेनाले पक्राउ गरेको जनाइएको छ । ती माझीहरुलाई श्रीलङ्काको उत्तर र उत्तरपश्चिमी इलाकामा रहेको समूद्रबाट पक्राउ गरिएको बताइएको छ । ती माझीहरुसँग रहेका काठका स-साना डुङ्गाहरुसमेत नौसेनाले कब्जा गरेको छ । भारतीय..

इन्डोनेसियमा ७.९ म्याग्निच्यूडको भूकम्प

इन्डोनेसियमा बुधबार साँझ ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।न्डोनेसियाको दक्षिण पश्चिमस्थित सुमात्रास्थित समुद्री टापुमा पृथ्वीको १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाएर यो भूकम्प गएको हो । यो भूकम्पको केन्द्रबिन्दु राजधानी जाकर्ताबाट ८०८ किलोमिटरमा रहेको छ । यो भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएपनि बिस्तृत विवरण..

बोक्सीको आरोपमा सात जनालाई जीउँदै जलाइयो

मलावीको दक्षिणी इलाकामा अवस्थित नान्जे जिल्लामा बोक्सीको आरोपमा सात जनालाई पेट्रोल छर्की आगो लगाएपछि उनीहरुको मृत्यु भएको छ । जलाएर मारिएका सात जनासँग मानव कङ्कालसहित भेटाएपछि उनीहरुलाई बोक्सीको आरोप लगाई स्थानीयको एक जमातले एक पछि अर्को गर्दै जीउँदै आगोले जलाएका थिए । घटनापछि घटनास्थलमा प्रहरी पुगे पनि समाचार तयार पार्दासम्म..

Exchange Rate

Nepali Patro