दस्ताबेज

दलाई लामाबारे ताइवानलाई चिनियाँ चेतावनी

चीनले आध्यात्मिक नेता दलाई लामालाई प्रवेश अनुमति दिएको भन्दै बुधबार ताइवानलाई आफूसँगको सम्बन्धमा असर पर्ने चेतावनी दिएको छ । ताइवानका एक सांसदले तिब्बतका निर्वासित आध्यात्मिक नेतालाई ताइवानमा बुधबार आमन्त्रण गरेपछि चीनले यस्तो चेतावनी दिएको हो । चीनले ताइवान आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । ताइवानकी वर्तमान राष्ट्रपति साइ इङ..

फेसबुक फ्रेन्डलाई बलात्कार गरेको अभियोगमा नेपालीलाई ६ वर्ष जेल सजाय

फेसबुकमा साथी बनेकी युवतीलाई पछ्याउँदै बलात्कार गरेको अभियोगमा एक नेपाली युवकलाई अस्ट्रेलियाको अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ। 'द एज'का अनुसार २९ वर्षीय नेपाली अन्जन श्रेष्ठले युवतीको फेसबुक पोस्टका आधारमा पछ्याउँदै नाइट क्लबसम्म पुगेको र त्यहाँबाट निस्किएपछि बलात्कार गरेको अभियोगमा सजाय सुनाइएको हो। अन्जनले भने अदालतमा आफू..

चीन र रुसले अमेरिकालाई दिए चेतावनी शक्ति भए युद्ध गर

चीन र रुसको संयुत्त नौसैनिक युद्धअभ्यास शुरू सुरु भएको छ । साउथ चाइना सीमा चिनिया र रसियाली नौसैनिकहरुले सोमबार देखि भयङ्कर युद्धअभ्यास सरु गरेको हो । यस युद्धाभ्यासमा रुसले आफ्नो पाँच वटा सैनिक जहाज र २ वटा लडाकु विमानको सहित नौसैनिकहरु समावेश गरेको छ । यसै बीच विवादित साउथ चाइना सीमा चीनको उपस्थितिलाई कडा बिरोध गर्दै आएको अमेरिकालाई..

दिल्लीको जिबी रोडमा कोठी चलाउने नेपाली महिलालाई जेल सजाय, वेश्यालय सिल गर्न अदालतको आदेश

भारतको दिल्लीस्थित एक अदालतले बेश्यावृत्तिका लागि चर्चित जीबी रोडको रेडलाइट एरियामा रहेको एक वेश्यालय तरुन्त बन्द गर्न आदेश दिएको छ । अदालतले वेश्यालय सञ्चालन गने एक नेपाली महिलालाई तीन वर्षको जेल सजाय समेत सुनाएको छ । अदालतले दिल्लीमा बस्दै आएकी ३६ वर्षीया कान्छी तामाङलाई तीन वर्ष जेल सजाय सुनाएको हो । नेपाली महिला कान्छीले जीबी..

भारतमा दुई राज्यबीच पानीको विवाद, ४० बस जलाइयो

भारतको दक्षिण पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवाद पुनः चुलिएपछि बेङलुरुमा ४० बसमाथि आगजनी भएको छ।तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो। जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका..

अमेरिकी दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडे

उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको छ । परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको भन्दै अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका छन् । उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान उडेका हुन् । उत्तर कोरियाका मामलाका अमेरिकी विशेष प्रतिनिधि..

चिनियाँ सडकमा युवतीले एक युवकलाई कुकुर बनाएपछि…

चिनियाँ सामाजिक सञ्जाल विबोमा एक अनौठो तस्वीर पोष्ट भएको छ, जसले धेरैलाई आश्चर्यमा पारेको छ । चिनियाँ सडकमा एक युवतीले लक्का जवानलाई कुकुर झैं डोहोर्‍याइरहेको तस्वीरले सानसनी मच्चाएको हो । यो सेप्टेम्बर ९ मा फुजिआन प्रान्तको फुजुहाउ शहरको सडकको दृश्य हो । एक महिला युवकलाई कुकुरलाई झै दोहोर्‍याइरहेकी छन् । युवकको घाँटीमा कुकुरलाई झैं..

बिरामीलाई आईसीयुमै बलात्कार गर्ने एपोलो अस्पतालका दुई डाक्टर पक्राउ

बिरामीलाई बलात्कार गरेको आरोपमा भारतमा दुई डाक्टर पक्राउ परेका छन् । एपोलो अस्पातालको इन्सेन्टिभ केयर युनिट (आईसीयु) मा उपचार गराईरहेकी एक २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारमा सघाउने अर्का डाक्टर पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनामाथि बलात्कार र महिला माथि दुव्र्यबहार गरेको मुद्दा..

उत्तर कोरियामा भूकम्प : अहिलेसम्मको ठूलो परमाणु परिक्षणको आशंका

दक्षिण कोरियाली सैन्य अधिकारीहरुले शुक्रबार उत्तर कोरियाले पाँचौ र अहिलेसम्मकै सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको दाबी गरेका छन् । उत्तर कोरियाको परमाणु परिक्षण स्थल नजिकै ५.३ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि दक्षिणले उक्त आशंका व्यक्त गरेको हो । यस विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । तर, यसअघि त्यस क्षेत्रमा मापन..

रुसी राष्ट्रपतिको कार सडकमा ठोक्कियो, चालकको मृत्यु (भिडियो)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त हुँदा उनका चालकको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार पुटिनको बीएमडब्ल्यू कार दुर्घटनाग्रस्त भएको हो । पुटिनको कारलाई विपरीत दिशाबाट आएको अर्को कारले ठक्कर दिँदा चालकको मृत्यु भएको हो । रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको उक्त कार पुटिनका अनुभवी चालकले..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना