दस्ताबेज

भारतलाई पांच मिनेटमा मै सिध्याउन सक्ने क्षमता रहेको पाकिस्तानको दाबी

पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन् । उनले त्यतिखेर नै पाकिस्तानसँग परमाणु परीक्षण गर्ने क्षमता भएको उनको भनाइ छ। खानले त्यतिखेर पाकिस्तानले भारतमा परमाणु परीक्षणको योजना बनाएको पनि दाबी गरेका छन् । पाकिस्तानमा पहिलोपटक परमाणु परीक्षणको..

फेसबुकमा राजाको अपमान गरेको भन्दै जेल सजायँ

‘आइ सी’ यो तीनै दुई शव्द हुन्, जुन फेसबुकमा लेखेका कारण एक विधवा महिलालाई राजाको अपमान गरेको आरोप लगाइएको छ । यो घटना हो थाइल्याण्डको, जहाँ राजाको अपमान गर्नु सबैभन्दा ठूलो अपराध मानिन्छ र १५ बर्षसम्म जेल सजायँ हुन सक्छ । थाइल्याण्डको राजधानी बैंककको बाहिरी क्षेत्रमा मानिसको कपडा धोएर दुई बालबालिकासँगै जीवनयापन गरिरहेकी ४० वर्षीय..

तालेवान प्रमुख मन्सुर मारिएको पुष्टि

अफगानिस्तानको गुप्तचर एजेन्सीले तालेवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर अमेरिकी मानव रहित यान 'ड्रोन' हमलाको निशानामा परेर मारिएको पुष्टि गरेको छ। ड्रोनले शनिबार अफगान सीमा नजिकै पाकिस्तानको दक्षिण पश्चिमस्थित दुर्गम क्षेत्रमा मन्सुरको सवारी साधनलाई निशाना बनाएको थियो। अमेरिकी विदेश मन्त्री जन केरीले मन्सुर 'अमेरिकी फौजका..

नेपाली किशोरीमाथि एक सय १३ भारतीयबाट यौन शोषण

नेपालबाट भारतको पूणे गएकी एक किशोरीमाथि यौन शोषण गर्ने गरेको आरोपमा भारतीय प्रहरीले एक सय १३ विरुद्ध मुद्दा दर्ता गरेको छ । १६ वर्षीया पीडित किशोरीको दाबी अनुसार दुई वर्षदेखि लगातार एक सय बढीले यौन शोषण गरेका थिए  । पूणे पुलिसले किशोरीको यौन शोषणमा संलग्न भएका मध्ये स्वीकृति  खरेल, रमेश ठाकुला, तपेन्द्र शाही, हरिश शाह, रोहित भण्डारीलाई..

अमेरिका र भारतसँग लड्न चीन तयार, विवादित सागरमा उतार्यो फाइटर

दक्षिणी चीन सागरमा अमेरिकाले आफ्नो सेना उतारेको एकदिन नबित्दै चीनले पहिलो पटक सैन्य विमान नै उतारेको छ । पछिल्लो समय सागरमा आफ्नो प्रभाव बढाइरहेको चीनले सोमबार दक्षिण चीन सागरस्थित विवादास्पद द्वीपमा पहिलो पटक सैन्य विमान अवतरण गराएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार मात्रै अमेरिकी रक्षा सचिव ऐश कार्टरले हतियारले भरिएको..

केरालाको मन्दिरमा आगलागी, ६३ को मृत्यु

भारतको केरलामा एक मन्दिरमा आगो लाग्दा ६३ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् ।पेरावूरस्थित पुत्तिंगल मन्दिरमा आगलागी भएको हो । मन्दिरमा एक उत्सव चलिरहेको थियो । पटका पड्काउने क्रममा आगो लागेको बताइएको छ । आगलागीमा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्..

यसरी सुरु हुँदैछ चीन र उत्तर कोरियाको युद्ध

चीनले उत्तर कोरियाबाट आयात गर्दै आएका सामान कोइला तथा फलाम आयातमा कडाई गरेको बेइजिङले मङ्गलबार जनाएको छ ।बेइजिङले उत्तर कोरियासँगको सामान खरिदमा कडाई गरिनु चीनको संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दीप्रतिको समर्थन स्वरुप आएको निर्णय भएको बुझाई विश्व समुदायको छ । अमेरिका, दक्षिण कोरियालगायतका..

उत्तर कोरियामाथि अमेरिकाको नयाँ प्रतिबन्ध

अमेरिकाले उत्तर कोरियामाथि परमाणु परीक्षण एवं व्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै नयाँ प्रतिवन्ध लगाउने घोषणा गरेको छ। उत्तर कोरियाले ६ जनवरीमा परमाणु परीक्षण र सात फेब्रअरीमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै ह्वाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको बताए। अन्तर्राष्ट्रिय..

अमेरिकालाई हाइड्रोजन बमले उडाइ दिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले तीव्रता पाएको छ। उत्तर कोरियाका नेता किम जोङ उनले यसपटक अमेरिकाको न्युयोर्क सहरमै बम विस्फोटन गराउने धम्की दिएका छन्। न्युयोर्कमा हाइड्रोजन बम खसाल्ने चेतानवी नेता किमले दिएको दक्षिण कोरियन ऐजेन्सीले जनाएका छन्। नेता उनले अहिलेसम्मकै कडा टिप्पणी अमेरिकालाई दिएको जनाएको छ। ‘उत्तर कोरियामाथि..

श्रीलङ्काले समात्यो २९ भारतीय माझी

श्रीङ्लकामा आइतबार २९ भारतीय माझी पक्राउ परेका छन् । ती माझीहरु श्रीलङ्काको जलक्षेत्र गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा नौसेनाले पक्राउ गरेको जनाइएको छ । ती माझीहरुलाई श्रीलङ्काको उत्तर र उत्तरपश्चिमी इलाकामा रहेको समूद्रबाट पक्राउ गरिएको बताइएको छ । ती माझीहरुसँग रहेका काठका स-साना डुङ्गाहरुसमेत नौसेनाले कब्जा गरेको छ । भारतीय..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro