दस्ताबेज

ने.क.पा.का सेती ब्यूरो सचिव शाहसहित तीन जना पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सेती ब्यूरो सचिव डबल शाह (भगत सिंह)लाई धनगढी उप–महानगरपालिका एलेनचोकस्थित  बसपार्कको एक होटलबाट शुक्रबार पक्राउ गरेको छ । बाजुराको बुढीगंगा-४ स्थायी घर भएका पूर्वसांसद् समेत रहेका शाहलाई पार्टीको लेटरप्याड तथा कागजजातसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक..

नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको छ : बिप्लव, महासचिव, ने.क.पा.

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका छन् । आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा बिहीबार आयोजना गरिएको नेपाल बन्द सकिएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा फेरि नयाँ संघर्ष जरुरी भइसकेको बताएका हुन्..

के दियो लगानी सम्मेलनले ? : गुणराज लोहनी

नेपालमा विदेशी लगानी भित्र्याई देशको विकास गर्ने भन्दै केपी शर्मा ओलीको सरकारले गत मार्च २९ र ३० मा काठमाडौँस्थित नेपालकै सबैभन्दा महँगो सोल्टी होटेलमा लगानी सम्मेलनको आयोजना गरेको थियो । आयोजकका अनुसार ४० वटा राष्ट्रका ६ सयजनाको उपस्थिति रहेको उक्त सम्मेलनमा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा भौतिक संरचना, औद्योगिक भौतिक संरचना, पर्यटन..

न्यायाधिश सिफारिशमा मन्त्रीकी भान्जीदेखि न्याय परिषद सदस्यका ज्वाईंसम्म : विवादित न्यायाधीशको बेन्चमा मुद्दा नहेर्न र बेन्च बहिष्कार गर्न आह्वान

न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेपछी यस सिफारिशको ब्यापक बिरोध र टिकाटिप्पणी शुरु भएको छ । गुण दोषको आधार छुट्याउन नसक्ने मन्त्रीकी सभान्जीदेखि न्याय परिषद दस्यका ज्वाइ लगायत ठुलाबडाका छोराछोरी र सालासालीलाई न्यायाधिश नियुक्तिको सिफारिश गरिएको भन्दै ब्यापक बिरोध र टिकाटिप्पणी शुरु भएको हो..

विप्लव नेतृत्वको ने.क.पा.को राजनीतिक समाधानका उपायहरु : राजेन्द्र किराँती

सरकारले गैरसंवैधानिक र गैरकानुनी हर्कत गरेको भन्दै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको छ । यसपछि विप्लव नेकपा एकाएक चर्चामा आएको छ । प्रतिबन्ध लगाउनुपर्छ र पर्दैन भन्ने मुद्दाले सिङ्गो राजनीति नै विभाजित भएको छ । उसले भ्रष्टाचार र दलालीविरुद्ध भन्दै जताततै बम विस्फोट, आगजनी, चन्दाको उर्दी र नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेको छ । अधुरो..

राष्ट्रिय स्वाधीनताको सोचमा पतनका शृंखलाहरु : विप्लव

नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति कुनै न कुनै रूपले राष्ट्रिय मुक्ति आन्दोलनसँग सम्बन्धित हुन्छ । हाम्रो जस्तो देश जो साम्राज्यवादीहरूको नवउपनिवेशमा रहेको छ, को सन्दर्भमा क्रान्ति झनै राष्ट्रिय स्वाधीनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । कम्तिमा साम्राज्यवादी–उत्तर साम्राज्यवादी विश्व कायम हुँदासम्म कुनै पनि देशको क्रान्ति..

एफएम रेडियो भित्रैबाट घेरा हाली पत्रकार बिक गिरफ्तार, बिरोधमा एफएम बन्दको घोषणा, गिरफ्तारीको सर्वत्र निन्दा

कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरी पक्राउ गरेको छ। प्रहरीले कालिकोट सदरमुकाम मान्मास्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो ।'आज बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्ता गरिएको जनपत्रकार संगठन..

काभ्रेमा ‘अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ ने.क.पा.को उद्घोष

आपराधिक कृयाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ उद्घोष गरेको छ । आज प्रकाशित समाचारपत्र दैनिकको समाचार्र अनुसार, ने.क.पा. माओवादी विप्लव समुहका नेता रेशम नेपालीले अन्य दलका नेता, जनप्रतिनिधि र..

सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई प्रतिबन्धको सामना गर्न ने.क.पा. नेता सुदर्शनको आव्हान

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टीमाथि लागेको प्रतिबन्धको सम्पूर्ण पार्टी पंक्ति, जनमुक्ति सेना, क्रान्तिकारी जनपरिषद्लाई धैर्यपूर्वक सामना गर्न आव्हान गरेका छन् । ने.क.पा. का कमान्ड इन्चार्ज सुदर्शनले पार्टीको मध्य केन्द्रीय कमान्डको अभियानको..

भारतको जलराजनीतिभित्र नेपाली पानी जहाज : विकास थापा

गत महिना नेपालमा पनि पानीजहाज कार्यालय स्थापना भयो। सबैलाई लाग्दो हो– अब पानीजहाज आउँछ। नेपाल र भारतका अधिकारीबीच पानीजहाजसम्बन्धी छलफल र स्थलगत अध्ययन पूरा भए। प्रारम्भिक अध्ययनले जहाज चलाउन सम्भव छ भनिएको छ। निश्चय पनि रेलमार्ग र स्थलमार्गभन्दा पानीजहाजबाट सामान ढुवानी गर्दा सस्तो पर्छ। एक अश्वशक्ति (७४६ वाट) ले ट्रकमा एक सय ५० केजी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro