दस्ताबेज

स्थापाना कालदेखि हालसम्म आईपरेका ने.क.पा.का गहन संकटहरु : ओम हमाल

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज छैठौं स्थापना दिवस मनाइरहेको छ।  स्थापनाको ६ वर्ष बितिसक्दा पनि क्रान्तिले खासै तीब्रता दिन नसकिरहेको भन्दै सबैतिर टिप्पणी भैरहंदा भने सरकारले बिप्लव नेतृत्वको ने.क.पा.लाई सुरक्षा चुनौतीका रुपमा लिएको छ। त्यही भएर सरकारले गएको फागुन २८ गतेदेखि बिप्लव नेतृत्वको ने.क.पा.लाई प्रतिबन्ध..

कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय

अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् । मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय..

सिमा मिचिएको बारे पार्टी पुनर्गठन दिवसपछि छिट्टै दोस्रो चरणको संघर्षमा जान्छौँ : बिप्लव

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई,..

सत्त्तारुढ  नेकपाको खिचोला मिलान र यसका दुष्परिणामहरु : ओम हमाल

जनताको दुई-तिहाई अभिमत पाएको भनिएको वर्तमान कथित कम्युनिष्ट पार्टीको ओली सरकारप्रति चौतर्फी असन्तुष्टिहरु प्रकट भैरहंदा सो पार्टीभित्र समेत तिब्र असन्तुष्टि र कलह रहेको स्पस्ट देखिएको छ। कहिले मन्त्रीबाट त कहिले सल्लाहकार अनि कहिले कर्मचारीबाट समेत झुक्याइएको भनिएका प्रधानमन्त्रीले केही दिन अघि आफ्नो सल्लाहकार टिमका सबैलाई..

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस कारणहरू रहेका छन् जसले केपी–प्रचण्डहरूलाई सामाजिक दलाल पुँजीवादी भन्न सकिन्छ ? यो कुरा सही हो– कुनै पनि निष्कर्ष र निचोडहरूमा पुग्नका लागि त्यसलाई साबित..

नेपाल-भारत बीचको सिमा सुरक्षा बैठक पोखरामा हुँदै : भारतले मिचेको नेपाली भुमि कालापानी बारे छलफल नहुने

भारतले मिचेको नेपाली भुमि कालापानी फिर्ता गर्न भारतसंग पहल गर्न रास्ट्रिय सहमति पाएको वर्तमान दुई-तिहाईको कथित कम्युनिष्ट सरकारले नेपाल-भारत बीच पोखरामा हुन लागेको सिमा सुरक्षा सम्बन्धी बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल नगर्ने भएको छ। आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा..

बिप्लव नेतृत्वको ने.क.पा.भित्र ब्यापक मात्रामा सरकारी सुराकी !

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा ब्यापक मात्रामा सरकारी सुराकीहरु छिरेको चर्चा चलिरहँदा दाङको राजापुरमा चलिरहेको राप्ति ब्युरो बैठकबाट मध्यपश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्ता गिरफ्तारीमा पार्टी कार्यकर्ताको रुपमा काम गरिरहेका सरकारी सुराकीको हात रहेको तथ्य बाहिर आएको छ। युवा संगठन नेपालको..

भारतद्वारा नेपाली रास्ट्रियतामाथि धावा : नेपाली भुमी लिपुलेक र कालापानी भरातको नक्शामा

भारत सरकारले जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपाली रास्ट्रियतामाथि धावा बोलेको छ। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नक्सासमेत समावेश गरिएको छ र नेपाल–चीन सीमाना समेत कोर्ने प्रयास गरिएको छ । भारतीय नक्सामा पाकिस्तानलाई पनि समेटिएको छ ।..

संसदीय समितिले नै ठुला भ्रस्टाचार काण्डका प्रतिबेदन लुकाउन थाले, न्यारोबडी जहाज खरीदको प्रतिबेदन “गोप्य”

ठुलठुला भ्रस्टाचार काण्डहरु उजागर हुन थालेपछि व्यबस्थापिका संसद मातहतका संसदीय समितिहरुले पनि त्यस्ता काण्ड उजागर हुन नदिन प्रतिबेदन नै लुकाउन थालेका छन्। पछिल्लो पटक व्यबस्थापिका संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमार्फत बनेको  उपसमितिले नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा  एक अर्ब २० करोड घोटाला ठहर गरेको ..

प्रदेश ५ मा किसानका लागि वितरित अनुदान बीस प्रतिशत कमिशन लिएर कर्मचारीले गैरकिसानलाई दिए

प्रदेश ५ सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा किसानका लागि वितरण गरेको करीब पौने २ अर्ब अनुदानमध्ये करोडौं अनुदान रकम दुरुपयोग भएको छ भने वितरित अनुदान रकममा  अधिकांश रकम वास्तविकभन्दा पनि गैर किसानलाई वितरण गरेको  पाइएको छ। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले गरेको अनुगमनमा कैयन् फर्जी किसान..

Exchange Rate

Nepali Patro