दस्ताबेज

एमसीसीमा फसेको नेकपाको प्रतिवेदन : सीताराम भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिका प्रतिवेदनमाथिको छलफल जारी छ । शायद, आफ्नो राजनीतिक जीवनकालमा नै प्रचण्डले अध्यक्षको हैसियतमा छलफलका लागि प्रस्तुत गरेका मध्ये सर्वाधिक..

बालुवाटार जग्गा प्रकरण : तानिए राजदुत पौडेल, ईमेलमार्फत बयान

बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ नेकपाका महासचिब बिष्णु पौडेलको संलग्नताको चर्चा सेलाउन नपाउँदै हाल नेपालका लागि चीनका राजदुत रहेका लिलामणि पौडेल पनि यस काण्डमा मुछिएका छन् । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एकसय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका हुन् । भूमाफिया र..

सत्तारुढ नेकपा अध्यक्षद्वयको स्वीकारोक्ति : कमजोरी र विचलनको संकेत , पार्टीभित्र अनुशासनको स्तर दयनीय

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शार्मा ओली र पुष्पकमल दाहालले आफुहरुमा कही कमजोरी देखिनुका साथी बिचलनको संकेत देखिएको स्वीकार गरेका छन्। आइतबारदेखि बसेको स्थायी कमिटि बैठकमा स्थायी कमिटि बैठक एक बर्षसम्म हुन नसक्नुको कारण माग भएपछी उनीहरुले यस्तो स्वीकार गरेका हुन्। पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित..

नेपाली भुमि अतिक्रमण मुद्दा अन्तर्राष्ट्रियकरण गर्न जरुरी : बिप्लव

लिम्पियाधुरा–कालापानी–लिपुलेकलाई गाभेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाली जनतामा राष्ट्रिय भावना र जागृति छचल्किएको छ । राष्ट्रिय एकता सशक्त रूपले व्यक्त भएको छ । तर एउटा गतिलो धारणा र कार्यक्रम दिन नसकेर निरीह बनेको केपी सरकार भने राष्ट्रिय एकता बिथोल्न र फुटाउन लागेको छ । भारतीय अतिक्रमणविरुद्ध लडिरहेको हाम्रो पार्टीमाथि घृणित..

कास्की प्रहरी किन पक्डदैन, बम पड्काउनेलाई ? यातना समाचार लेख्ने पत्रकारलाई ?

गएको मङ्सिर १४ गते भएको उपनिर्वाचनका दौरान भएका बिस्फोट र आगजनीका घटनामा संलग्न व्यक्तिहरुलाई कास्की प्रहरीले आजसम्म पक्राउ गर्न सकेको छैन।  तर त्यो बिष्फोट र आगजनीको समाचार लेख्ने पत्रकारहरुलाई कास्की प्रहरीले शारीरिक तथा मानसिक यातना दिने गरेको तथ्य सार्वजनिक भएको छ। नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघका..

एनसेलद्वारा आयोजित ‘एनसेल मेला २०७६’ गर्न नदिने ने.क.पा.को घोषणा

नेत्र बिक्रम चन्द 'बिप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनता ठगी गरेको आरोप लागेको दूरसञ्चार प्रदायक कम्पनी एनसेलद्वारा आयोजित ‘एनसेल मेला २०७६’ गर्न नदिने घोषणा गरेको छ । ने.क.पा. प्रबक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेलद्वारा आयोजित ‘एनसेल मेला २०७६’ गर्न नदिने घोषणा गरेका हुन् । पार्टी प्रवक्ता प्रकाण्डले..

स्थानीय तह भ्रस्टाचारको अखडा बन्दै, अख्तियारद्वारा ६१ बुँदे सुझाव प्रस्तुत

जननिर्वाचित भनिएका स्थानिय तहहरु दिनप्रतिदिन भ्रस्टाचारको अखडा बन्दै गैरहेका छन्।  स्थानिय तहमा रहेका जननिर्वाचित भनिएका जनप्रतिनिधिहरुले भ्रस्टाचार र अनियमितता गरेको भन्दै दैनिक जसो सैयौंको संल्ख्यामा अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उनुरी पर्न थालेका छन्। अख्तियारका अनुसार आफ्नो मातहतमा कार्यालयहरुमा आउने..

ने.क.पा.द्वारा सिमा मिचिएको बिरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा

भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचेकोबिरुद्ध बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी प्रबक्ता खड्गबहादुर बिश्वकर्मा 'प्रकाण्ड'ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक मिचिएको बिरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरेका हुन्..

मतदानको अघिल्लो दिन बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहको सरुवा हुनुका रहस्यहरु

प्रमुख प्रतिपक्षी नेपाली कान्गेर्सले उपनिर्वाचनको लागि सत्तारुढ समर्थक कर्मचारीहरु मात्र निर्वाचन क्षेत्रमा चुनाब गर्न खटाएको भित्री गुनासो गरिरहेकै बखत उपचुनाबको अघिल्लो दिन उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ अन्तर्गत पर्ने केही क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी कोमल शाहलाई काज सरुवा गरिएको छ। ..

लिम्पियाधुरा नेपालको भएको भारतीय राजपत्रमा उल्लेख

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै..

Exchange Rate

Nepali Patro