दस्ताबेज

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम गण्डकी धौलागिरीका संयोजक र जनसंचार डटकमका सम्पादक हुन्..

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले..

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको राष्ट्रिय क्षमता तुलनात्मक रूपमा धेरै कमजोर थियो । सात दशकअघि बाह्य जगत्सँगको (बेलायतबाहेक) सम्बन्ध विस्तार गर्नसमेत वैशाखीको..

बाढीले ढलेका चार सिमा स्तम्भ निर्माणमा अन्यौलता

मनोज श्रीवास्तव/ कपिलवस्तु । गत अषाढ २८ गते आएको बाढिले ढलेका सीमास्तम्भ निर्माणमा अन्योलता देखिएको छ । सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुई देशिय केन्द्रियस्तरको सर्वेक्षक सहितको प्राबिधिक टोलीको आवश्यकता पर्ने भएकाले सीमास्तम्भ कहिलेसम्म निर्माण हुने सो बारे अन्योलता बढदै गएको हो । एक महिना अघिको बर्षाको भेलले बिजयनगर..

तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको लाल आयोगको निष्कर्ष

०७२ साउनदेखि झन्डै ६ महिना चलेको तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्ष निकालिएकाकारण सरकारले गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले पेश गरेको प्रतिबेदन सार्वजनिक नगरेको रहस्य खुलेको छ।  आन्दोलन चलेका बेला सुशील कोइराला र केपी शर्मा ओली प्रधानमन्त्री थिए । राष्ट्रिय जनता पार्टीले संघीय..

पत्रकार शालिकराम पुडासैनीलको आत्महत्याअघिको भिडियोले उब्जाएका प्रश्नहरु : ओम हमाल

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या..

नेपाल-भारत दुईपक्षिय सम्झौता विपरीत भारतद्वारा दशगजा मिचेर प्रहरी चौकी निर्माण

दुई देशबीचको सन्धी सम्झौता विपरीत भारतीय पक्षले दशगजा क्षेत्र मिचेर  रुपन्देहीको बेलहिया क्षेत्रमा प्रहरी चौकी निर्माण गरेको छ । दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भारतीय पक्षले सीमाभित्र नै प्रहरी चौकी निर्माण गरी सन्धिको उल्लंघन गरेको हो । सीमा स्तम्भबाट नेपालतर्फ दशगजा क्षेत्रबाट थप २१ फिट जग्गा नेपालको बाँकी रहेको छ ।..

शहिदले देखाएको बाटोको अनुसरण गरौ – विप्लव

क्रान्तिमा बलिदान र सहादत पुनः सुरु भएको छ । एकीकृत जनक्रान्तिमाथि कथित प्रतिबन्ध थोपरिएपछि कमरेड राजु, कमरेड कुमार र कमरेड सुप्रिम सहिद हुनुभएको छ । आन्तरिक दुर्घटनामा कमरेड महान, दीपेन्द्र, निरन्तर, प्रज्वल र रवि ……को सहादत भएको छ । कमरेड दुर्गा, सुरेन्द्र, छोटेलाल, बुद्ध र विक्रमहरू घाइते हुनुहुन्छ । कमरेड राजुलाई गिरफ्तार गरेर..

ने.क.पा.को भूमिगत सांगठनिक संरचना

रामकृष्ण अधिकारी/अन्नपुर्ण पोस्ट।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.को सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले..

ने.क.पा.सँगको वार्ताको ढोका बन्द भएको सरकारको संकेत ( हेर्नुस भिडियो)

सरकार र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच अनौपचारिक वार्ता भैरहेको समाचारहरु आइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटा गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ने.क.पा.सँगको वार्ताको ढोका बन्द भएको संकेत गरेका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro