भिडियो

रबि ओड बने नेपाल आइडल-२ (हेर्नुस पुरै भिडियो)

नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता..

दमाहा ढुंगो रोएको देखेर विप्लवका नेता केन्द्रीय जनसरकार प्रमुख सन्तोष बूढामगर अचम्मित

जनयुद्धका महान शहीदहरु बिजय बाँस्तोला र संकल्प पोखरेलले शाहत प्राप्त गरेको स्थल कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १६ साविक अर्मला गाविस वडा नं. ६ टाँडीबिसौनीस्थित अन्नपूर्ण मावि नजिक रहेको जंगलमा पुगेका विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य एव. केन्द्रीय जनसरकार प्रमुख सन्तोष बूढामगर घटनास्थल नजिकै रहेको ठूलो ढुंगो..

बोक्सीको आरोपमा बालिकामाथि निर्घात कुटपिट (हेर्नुस भिडियो)

कैलालीमा राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटना सेलाउन नपाउँदै बैतडीको डिलासैनी गाउँपालिकामा बोक्सीको आरोपमा एक बालिकामाथि मरणासन्न हुने गरी निर्घात कुटपिट भएको छ । बोक्सीको आरोपमा उनीमाथि कुटपिट गरिरहँदा भेला भएका स्थानीयमध्ये कसैले पनि रोकेनन् । डिलासैनी गाँउपालिका–६ बरमबजारको बीच सडकमा लगातार उनीमाथि कुटपिट भयो ।..

ल भिडियोमा हेर्नुस कामचोर ठेकेदारको काम

ल भिडियोमा हेर्नुस कामचोर ठेकेदारको काम तनहुँ जिल्लाको शुक्लागंदकी नगरपालिका वडा नम्बर १ गाछेपानीमा एक दिन अघि मात्र गरिएको पिचको यो..

दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि  नेपाली रास्ट्रियता  र जनजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखरेली चिन्तित

नेपालमा दुई-तिहाईको कम्युनिष्ट सरकार बनेपछि  नेपाली रास्ट्रियता  र जनाजिविका झन् कमजोर बन्दै गैरहेकोमा पोखराका राजनीतिककर्मी, मानवअधिकारकर्मी र बुद्धिजीवीहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, कास्की द्वारा मंगलवारआयोजित वर्तमान राजनीतिक परिस्थिति र जनताको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा..

सुकुम्बासीको नाममा गलत गर्ने जो कोहीलाई कारवाही गर्ने नेकपाको घोषणा (हेर्नुस भिडियो)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भुमीहीन-सुकुम्बासीका नाममा गलत काम गर्नेलाई कारवाही गर्ने घोषणा गरेको छ । जग्गा मिलाइदिने प्रलोभन देखाएर भुमीहीन-सुकुम्बासीसंग जथाभावी पैसा उठाउने प्रबृत्ति बढेपछी पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा नेकपा निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष समेत रहेका पार्टी..

आफु गिरफ्तार हुनुको कारण खुलाए नेकपाका प्रबक्ता प्रकाण्डले (हेर्नुस भिडियो)

हिजो मंगलबार राति गिरफ्तारीमा परेका नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्मा 'प्रकाण्ड'ले आफुले  देशमा बढिरहेको चरम महंगी, भ्रष्टाचार, अन्याय, बेथिति, राष्ट्रघात, जनघातविरुद्ध संघर्ष गरेकाकारण आफुलाई गिरफ्तार गरी हत्कडी लगाइएको बताएका छन् l आफुलाई मुद्दा चलाउन प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उपस्थित..

मंगल ग्रहमा ताल भेटियो

अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा पानीको अस्तित्व फेला पारेका छन् । मंगलमा भेटिएको पानी दक्षिणी ध्रुवीय निकै चिसो क्षेत्रमा एउटा तालको रूपमा छ जुन २० किलोमिटर क्षेत्रमा फैलिएको छ ।  प्रारम्भिक अनुसन्धानमा मंगल ग्रहको धरातलमा पानीको सम्भावना देखिएको थियो । तर, यसपटक प्रमाण नै फेला पारिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । नासास्थित..

कानूनमन्त्री शेरबहादुर तामाङले रुँदै पदबाट राजीनामा दिए (हेर्नुस भिडियो)

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि कानूनमन्त्री शेरबहादुर तामाङले एक पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा तामाङ निकै भावुक भएका थिए । जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा..

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस, इंग्ल्याण्ड २–१ गोलले पराजित

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश..

Exchange Rate

Nepali Patro